[Show all top banners]

Maylumaya
Replies to this thread:

More by Maylumaya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

darknight
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल कालापानीको नक्सा नभएकै हो त ?
[VIEWED 3414 TIMES]
SAVE! for ease of future access.
Posted on 02-27-09 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालापानीको नक्सा नभएकै हो त ?



बुद्धिनारायण श्रेष्ठ


परराष्ट्रमन्त्री उपेन्द्र यादवले फागुन १० गतेको यसै दैनिकमा भनेका छन्- 'नेपाल-भारतबीच कालापानी र सुस्ताको सीमा विवाद अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको मान्य नक्सा नभेटिएका कारण हल हुनसकेको छैन । यसै कारण विवाद  देखापरेको हो ।' दोस्रो, कालापानीबारे उनले अझ अगाडि बढ्दै भनेका छन्- 'हामी पर देखाउने, उनीहरू -भारतीय पक्ष) वर देखाउने, यही नै मान्य हुने विन्दु हो भन्ने ठहर हुन नसकी समस्या रहेको हो ।' तेस्रो कुरा- 'कालापानी र सुस्ताजस्ता विवादित सीमा व्यवस्थापन दुवै देशले राजनीतिक निर्णयका आधारमा टुंग्याउनुपर्छ ।'

परराष्ट्रमन्त्रीका यी भनाइले जिज्ञासा उत्पन्न गराएका छन्, के कालापानी-लिम्पियाधुरा क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने नक्सा विश्वभर कतै छैन ? दुई छिमेकी देशबीचको सीमारेखा औंलाले 'पर वा वर' देखाउने कुरा अन्तर्राष्ट्रिय सीमा मापदण्ड तथा सिद्धान्तभित्र पर्छ या पर्दैन ? कालापानी-लिम्पियाधुरा जस्ता जटिल अतिक्रमण तथा विवाद राजनीतिक निर्णयबाट मात्र समाधान हुन्छ या हुँदैन ? पहिले कालापानी-लिम्पियाधुराको नक्साको कुरा गरौं । यस क्षेत्रको अन्तर्राष्ट्रियस्तरका नक्सा विश्वका थुप्रै अन्तर्राष्ट्रिय पुस्तकालयमा संग्रहित तथा अभिलिखित गरिएका छन् । ठाडो भाषामा भन्नुपर्दा यी कुनै पनि नक्सा भारतलाई मान्य छैन । किनकि यी नक्सा उसको प्रतिकूल छन् । सयौं वर्षअघि तयार पारिएका यस्ता नक्सामा अंकित विवरण नेपालको भनाइको अनुकूलतामा रहेका देखिन्छन् । अन्तर्राष्ट्रियस्तरको नक्सा हुँदै नभएको भने होइन । तर यस्तो नक्सालाई एक देशले मान्यता दिए पनि अर्को देशले अस्वीकार गर्दै आएको छ । कालापानी-लिम्पियाधुरा सीमा समस्याको जरो यही नै हो । मौजुदा नक्सामध्ये केहीलाई दुवै देशले सगोल नक्साका रूपमा मान्यता दिएदेखि कालापानी-लिम्पियाधुरा क्षेत्र नेपालतर्फ पर्छ कि भारततर्फ, तत्काल निक्र्यौल हुन्छ ।

कालापानी क्षेत्रको नक्सा

कालापानी क्षेत्रको नक्साको फेहरिस्त लगाउनुपर्दा सबैभन्दा पहिले लन्डनको म्युजियम तथा बि्रटिस लाइब्रेरीमा अभिलिखित नक्साको कुरा गरौँ । २४ अपि्रल १८५६ मा प्रकाशित 'नेपाल एन्ड दि कन्टि्रज एडज्वाइनिङ साउथ, वेस्ट एन्ड इस्ट' शीर्षक -क्याटलग नं. एक्स/२९९६/१) नक्सा र १९ अपि्रल १८५० मा प्रकाशित म्याप अफ् कुमाव एन्ड गढवाल -एक्स/१४९१) नामक नक्सा रहेका छन् । यस्तै, वासिङ्टनको लाइब्रेरी अफ् कंग्रेसमा १ फेब्रुअरी १८२७ को गढवाल कुमाव

-जी ७७६१ एफ २ ८५० एन् ४ पब्लिस्ड एकर्डिङ टु एक्ट अफ् पार्लियामेन्ट), चीनको हिस्टोरिकल म्युजियम अफ स्टेट ब्युरो अफ सर्भेइङ् एन्ड म्यापिङ्, बेइजिङमा सेङ डाइनेस्टी १९०३ गुआङजाउ २९ को ऐतिहासिक नक्सा, मस्कोबाट चिफ् एडमिनिस्टे्रसन अफ् जियोडेसी एन्ड कार्टोग्राफी अन्डर द काउन्सिल अफ् मिनिस्टर्सद्वारा प्रकाशित सन् १९८४ को एटलास नक्सा -ई. ५ वल्र्ड १८), जर्मनीको एडल्फ स्टिएलरद्वारा सन् १८३९ मा प्रकाशित इन्डो-बि्रटिस्च रियच-१८३४ -नं. ४४ बी) नामक नक्सा, जापानबाट १९३४ मा प्रकाशित इन्डो इन्डेक्स अफ् साउथ एसिया टोपोग्राफिक एक्सप्लानेसन नक्सा तथा अन्य कतिपय ऐतिहासिक नक्सा रहेका छन् ।

स्मरणीय छ, सर्भेयर जनरल अफ् इन्डियाद्वारा कम्पाइल गरी प्रकाशित माथि उल्लिखित सन् १८५६ को नक्साको नोट नं. ३ मा 'नेपालमा रहेको आवासीय प्रतिनिधिले पठाई विदेश विभागद्वारा प्राप्त जंगबहादुरको देवनागरी लिपिमा अंकित -स्केल नभएको) नेपाल स्केच म्यापको विवरणसमेत यस नक्सामा संलग्न गरिएको छ' भन्ने उल्लेख छ । यसबाहेक, माथि उल्लिखित अन्य सबै नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई काली नदी भनी स्पष्टसँग अंकन गरिएको छ । यी नक्सालाई आधार मानी कालापानी विवाद समाधान गर्ने हो भने कालापानीमात्रै होइन, त्यसभन्दा अझ पश्चिम लिम्पियाधुरासम्मको भू-भाग नेपालको देखिन आउँछ । किनकि सुगौली सन्धिमा नेपालको पश्चिमी सीमारेखा महाकाली नदी भनी उल्लेख गरिएको छ । तर यस्ता ऐतिहासिक नक्सालाई भारतले मान्यता दिएको छैन ।

यसै सन्दर्भमा अर्को एउटा कुरा पनि जोडौँ । नेपाल-भारत संयुक्त सीमा कार्यदलको काठमाडौँमा २०५५ असार ३१ देखि साउन १ सम्म भएको बैठकमा कालापानी क्षेत्रको सीमांकन गर्न अपनाउने कार्यसामग्री नक्साबारे विवाद चल्यो । नेपाली पक्षले सन् १८५० तथा १८५६ का नक्साहरू कार्य सामग्रीका रूपमा लिनपर्ने प्रस्ताव राख्यो । तर भारतीय पक्षले ती नक्साहरू 'असान्दर्भिक र अवैज्ञानिक' छन् भन्दै यस्ता नक्सालाई कार्यसामग्रीका रूपमा लिन नेपालको प्रस्ताव अस्वीकार गर्‍यो । यसको बदला भारततर्फबाट सन् १८७९ तथा १९२८/२९ मा सर्भे अपm इन्डियाले तयार पारेका नक्साहरू लिइनुपर्छ भनी जिकिर गर्‍यो । तर यसको जवाफमा नेपाली पक्षले यी नक्सा 'आधारहीन' छन्  भन्दै प्रतिवाद गर्‍यो -कान्तिपुर दैनिक, ०५५ साउन ७) फलतः बैठकमा कालापानी समस्या समाधानका लागि लिइने कार्यसामग्री टुंगो लाग्न सकेन । यसैले कालापानी सीमा विवाद आजसम्म 'डेडलक' अवस्थामा रहेको छ ।

यी सबै विवरणअनुसार कालापानीको नक्सा नै नभएको होइन, भारतलाई मान्य हुने नक्सा नभेटिएको मात्र हो । उल्लेखनीय के छ भने, नेपालले प्रस्तुत गरेको नक्सा कार्यसामग्रीका रूपमा लिइएमा कालापानी-लिम्पियाधुरा क्षेत्र नेपालको ठहर्छ । तर भारतले प्रस्तुत गरेको नक्सामा काली नदीलाई कुटी याङ्टी भनी नाम बदली नक्सामा संकेत चिन्हद्वारा कालापानीलाई भारतीय सीमाभित्र पारी अंकन गरिएको छ ।

सुस्ताको नक्सा

सुस्ता विवादित क्षेत्रका पनि कतिपय नक्सा छन् । तर ती नक्सा भारतलाई मान्य भए नेपाललाई नहुने रहेको छ । यस्तै नेपालले प्रस्तुत गर्ने नक्सा भारतले आधिकारिक नमान्दै आएको छ । उदाहरणार्थ, टयानर्स म्याप- मार्च १८८६ तथा सन् १९१३ मा सर्भे अफ् इन्डियाले तयार पारेको नेपाल, बिहार, उडिसा र युनाइटेड प्रोभिन्स शीर्षक भएको नक्सामा नदीको धार गलत देखाएका कारण नेपालले यी नक्सा स्विकारेको छैन । अर्कोतर्फ, नेपालले जाइकाको सहायतामा सन् १९९३ मा तयार परेको सुस्ता क्षेत्रको नक्सा भारतलाई मान्य रहेको छैन । यसरी एक प्रकारले नक्साको लडाइँ भइरहेछ ।

नारायणी नदीले नेपाल-भारतबीच २४ किलोमिटर सीमारेखाको काम गरेको छ । सुस्ताको मुख्य विवाद नारायणी नदीको बहाव परिवर्तन हो । अर्को कारक तत्व नदीको दायाँ-बायाँ जंगेखम्बा नठोकिनु पनि हो । ठूला बाढीको समय नदीले नेपालको भू-भाग काट्ने गरेको छ । यसरी काटिएको जमिन भारतले आफ्नो हो भनी मिच्दै आएको छ । भारतीयहरू सर्दै आएको नदी धारलाई सीमा ठान्दै अघि बढिरहेका छन् । तर हाल नदी जतासुकै मोडिए पनि सुगौली सन्धिताका बगेको धारलाई नै सीमारेखा मान्नुपर्छ । किनकि नेपाल-भारत संयुक्त प्राविधिकस्तरीय सीमा समितिको १९८८ जनवरी १-३ मा बसेको नवौं बैठकले नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्तका आधारमा सिमाना निर्धारण गर्ने सहमति गरेको थियो । स्थिर सीमा सिद्धान्त भनेको कालान्तरमा नदीले आफ्नो बहावको बाटो तथा धार जहाँ, जतिसुकै बदले पनि सन्धि भएको समयको नदीले बनाएको सिमानालाई यथावत् अन्तर्राष्ट्रिय सीमारेखा मानिन्छ ।

सिमाना वर हो कि पर

अब अर्को जिज्ञासातर्फ बढौँ, कालापानीका सम्बन्धमा मान्य हुने विन्दु 'वर हो कि पर' भन्ने सम्बन्धमा । दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना सन्धि, सम्झौता तथा समझदारीपत्रका आधारमा अंकन गरिन्छ । नेपाल र भारतबीचको सिमाना ४ मार्च १८१६ को सुगौली सन्धि, ११ डिसेम्बर १८१६ को पूरक सन्धि तथा १ नोभेम्बर १८६० को सीमा सन्धिमा उल्लेख गरिएका छन् ।

यस्ता सीमा सन्धिमा उल्लेख भएका विवरणअनुसार

सन् १८१८ देखि १८६०, १८७४-७५, १८८२-८५, १९४०-४१ को समायवाधिमा सीमाको स्टि्रप नक्सा बनेका थिए । दुई देशबीचका केही सेक्टरको स्टि्रप नक्सा बन्न बाँकी पनि रहेको थियो ।

मूलतः नेपाल र भारत सीमांकन गर्दा अथवा नक्सा बनाउँदा सुगौली सन्धिमा नै आधारित रहनुपर्छ । सन्धिमा जे-जस्तो उल्लेख गरिएको छ त्यसैलाई मान्नुपर्छ । कालापानी क्षेत्र रहेको नेपालको पश्चिमी सीमा सुगौली सन्धिको धारा-५ ले काली नदी तोकेको छ । यसअनुसार कालीको मुहानलाई नै नेपालको उत्तर-पश्चिमी सीमा विन्दु मान्नुपर्छ । यसैले हाम्रो देशको उत्तर-पश्चिमी सीमा विन्दु कालीको मुहानभन्दा पर होइन र निश्चय नै वर पनि होइन । कालीको मुहान यकिन गर्ने सम्बन्धमा नदीको उद्गम लिम्पियाधुरा हो या लिपुलेक या कालीको मन्दिर हो भन्नेबारे नेपाल र भारतबीच विवाद रहेको छ । तर पुराना ऐतिहासिक नक्सा दस्तावेजमा कालीको मुहान सोह्रैआना लिम्पियाधुरा अंकन गरिएको छ । यस सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत जेङ जु ओङले ०५६ भदौ १७ मा भनेका थिए, 'साढे तीन दशकअघि नेपाल र चीनबीच सम्पन्न सीमा सम्झौतामा नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु लिपुलेक भन्ज्याङ कायम गरिएको थियो, जसअनुसार कालापानी क्षेत्र नेपालभित्र पर्छ । यद्यपि उक्त सम्झौतामा महाकालीको उद्गम लिम्पियाधुरासम्म नेपालको सीमा रहेको पुराना प्रमाणहरूको बेवास्ता गरिएको थियो ।'

राजनीतिक निर्णय

परराष्ट्रमन्त्रीको भनाइको तेस्रो तथा अन्तिम जिज्ञासा, कालापानी, सुस्ता जस्ता सीमा समस्या राजनीतिक निर्णयबाट टुंग्याउनुपर्छ भन्ने रहेको छ । हो, राजनीतिक तहबाटै समाधान गर्नुपर्छ । तर एकैचोटि राजनीतिक तहबाट हातहाल्नु हुँदैन । कहिलकाहीँ समस्या झन् जटिल हुनसक्छ । अन्तिम तहबाट समाधान हुन नसकेको खण्डमा त्यस्तो समस्या सदाका लागि जिउँदै रहनसक्छ । त्यसैले राजनीतिक तहमा पुग्नुअगावै कूटनीतिक तह परिचालन गर्नुपर्छ । सीमा समस्या समाधानका लागि खासगरी ट्रयाक-थ्री कूटनीतिक माध्यम अपनाउनु बेस हुन्छ । किनकि ट्रयाक-थ्री कूटनीति अन्तर्गतका कूटनीतिज्ञहरू सरकारी ऐन, नियम, परिपत्रले बाँधिएका हुन्छन्, आदेश उपदेश पर्खेर बसिरहेका हुन्छन् । यसैले द्विपक्षीय विषयका अध्येता, विश्लेषक, रणनीतिज्ञ, कुशल वार्ताकार, विषयविज्ञ, अनुसन्धानकर्ता, पेसागत दक्ष तथा उच्च शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भएका ट्रयाक-टु कूटनीतिक समूहले कामकुरो सहज बनाइसकेपछि मात्र राजनीतिक तहबाट समस्या

टुंग्याउनुपर्छ ।

सीमा कूटनीति

नेपालको सीमा कूटनीति छ/छैन भन्ने प्रश्न पनि आउनसक्छ । यस अन्तर्गत हामीले नेपाल तथा भारत अन्तर्राष्ट्रिय रंगमञ्चमा समान हकअधिकार भएका देश हुन् भन्ने कूटनीतिपूर्ण पुस्टयाइँ भारतसमक्ष प्रस्तुत गर्न सकेका छौँ या छैनौँ, सीमा समाधानबारे भारतलाई विश्व रंगमञ्चमा सजिलो हुने वातावरण तयार पार्न सकिएको छ/छैन, सीमा समस्या सम्बन्धमा उच्च पदाधिकारीले एक-आपसमा समस्या बुझ्ने-बुझाउने प्रयत्न कतिसम्म गर्न सकेका छौँ भन्ने कुरा महत्त्वपूर्ण छ । यस्तै, हामीले भारतीय पदाधिकारीलाई आश्वस्त पारी विश्वास दिलाउन सक्नुपर्छ । समस्याको पहिचान गर्न विज्ञसँग परामर्श गरी समाधानको जरो पहिल्याउनुपर्छ । यसैगरी सौहादर््रपूर्ण तरिकाले समाधान खोज्दा कुराकानी नमिले विश्व जनमत तयार पारी हामीले दबाब सिर्जना गर्न के गर्नुपर्छ भन्ने सम्बन्धमा राष्ट्रिय कूटनीति स्पष्ट हुनुपर्छ ।

सीमा रणनीति

कालापानी-लिम्पियाधुरा जस्ता जटिल सीमा समस्या निराकरण गर्ने सम्बन्धमा हाम्रो राष्ट्रिय रणनीतिको भूमिका पनि अहं रहन जान्छ । यस सम्बन्धमा हाम्रो रणनीति के हो, हामी आफैँ स्पष्ट हुनुपर्छ । उदाहरणार्थ भारतले कालापानी उसको आफ्नै भूमि हो भनेमा हामीले कस्तो जवाफ दिने, रणनीति लिने ? यस्तै, राजा महेन्द्रले दिएको भनेमा कसरी काउन्टर जवाफ फर्काउने ? चीनले कालापानी नेपालको हो भनेको छैन भनी भारतले ढिपी गरेमा नेपालले के-कस्तो उत्तर दिने ? यसैगरी संयुक्त कुराकानीको प्रसंगमा कालापानीमा दुवै देशका सेना संयुक्त रूपमा तैनाथ गरौँ भनी भारतले प्रस्ताव राखेमा नेपालले के गर्ने ? छलफलको दौरानमा नेपाली पक्षको भनाइको ओजन बढ्दै गएमा भारतले अर्को वैकल्पिक प्रस्ताव राखी कालापानी सय वर्षका लागि 'लिज' मा देऊ भनेमा नेपालको जवाफ के हुने हो ? यति गर्दा पनि कुरो टुंगोमा पुग्न नसकी कालापानी सीमा समस्या समाधानका लागि तेस्रो देशको मध्यस्थता खोजौँ भन्ने भारतीय धारणा आएमा नेपालको रणनीति के हुने ? मध्यस्थताबारे नेपाल मन्जुर भएमा बेलायत वा चीन या अन्य कुन देशको प्रस्ताव

राख्ने ? यी सबै बुँदा छाडेर कालापानीको कुरा विश्व रंगमञ्चमा अगाडि बढाइएमा नेपाललाई नै हानि हुन्छ भनी चेतावनीस्वरूपको भाषा भारतले व्यक्त गरेमा नेपालले कसरी चतुरतापूर्ण तरिकाले सामना गर्ने ? यिनै कुरालाई लिएर सबै राजनीतिक पार्टीको सहमतिमा हाम्रो देशको रणनीति निर्धारण हुनुपर्छ ।

अन्तिम

नेपाल र भारतबीचको १ हजार ८ सय ८ किलोमिटर सीमारेखामध्ये ९८ प्रतिशत सीमांकनको काम सम्पन्न भई १ सय ८२ थान सीमा-नक्सा तयार भएका छन् । यद्यपि भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले नेपाल भ्रमणको क्रममा नेपाल-भारत सीमामध्ये ९८ प्रतिशतको नक्सांकन सकिए पनि केहीमा सच्याउनुपर्ने भएकाले सच्याई सार्वजनिक गरिने कुरा ०६५ मंसिर ११ गते व्यक्त गरेका थिए । यसबाट कालापानी, सुस्तामात्र नभई नक्सांकन सकिएका केही भागमा पनि अझै विवाद रहेको कुरा बुझ्नुपर्छ ।




Posted on: 2009-02-26


http://www.kantipuronline.com/kolnepalinews.php?&nid=182196


 


 


 
Posted on 02-27-09 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Susta residents announce to resume protest


Kantipur Report

 

NAWALPARASI, Feb 26 - Residents of Susta village in Nawalparasi district Thursday announced to resume their protest saying that the government is in no mood to pay heed to their demands.

The agitating Susta locals along with leaders of some political parties from the district had submitted a memorandum to the Prime Minister, Minister for Home Affairs and Foreign Minister on December 21 informing them about the problems in Susta.

In the memorandum, they had put forward an eight-point demand that includes immediate survey along the border area, citizenship certificates for Susta people, a bridge over the Narayani River and regular border patrol by security forces.

India has reportedly encroached upon about 14,000 hectares of Nepali territory in Susta.

Chairman of 'Save Susta Campaign' Gopal Gurung said they had no other optionsbut to resort to protest as the government has not taken any initiatives to meet their demands.

The ministers had pledged to immediately resolve the problem through discussions in the cabinet while receiving the memorandum, but it has not been so, said Gurung.

Saying that the protest this time around will be a decisive one, Gurung accused the government of cheating them time and again.

He informed that the protest programmes will be publicised this week.


 
Posted on 02-27-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Susta encroachment by India contiues: India mum, Nepal angry



Foreign Minister Sahana Pradhan called the Indian ambassdaor Shiv Shanker Mukheerjee and asked the planned high-way along east-west of Nepal border. The shameless Indian ambassador, who is more active in distributing money in the Terai in the name of social work and the spokesman of Indian criminal gangs operating in Kathmandu and Terai, shamelessly denied the report of highway. But he continued to distribute the money to the criminals in Terai to create law and order problem for Nepal.

 

Pradhan also raised the issue of Indian government's policy in land encroachment of various parts of Nepal especially Susta of Nawalparasi in recent days today with the Indian foreign minister Pranab Mukheerjee. But as usual expansionisty Indian authority and its foreign minister Pranab Mukheerjee requested her to keep this issue in a status quo. But why? Because its not right time that India can pressure Nepal. But ultimately India will pressure Nepal when the situation will be more fluid and India can dictate.

 

Otherwise if India is a friend of Nepal, why can't it stop its SSB-backed land encroachment that has already encroached a huge section of land from almost 10 years and back its SSB. But India will not do that because India is expansionist and now wants Nepal's land and water resources.

 

In the recent development, India wants to capture Nepal's water resourses through its private companies like GMR who are trying to enter Nepal through back door by buying Nepali hydro companies shares like India entered Nepal through back door by using Himalaya Times and now it threw its Nepali partner and operating one english and one Nepali broadsheet dailies which never prints the news of Susta and always prints the press release of Indian embassy.

 


Some of the examples of how long has India encroached Nepali and other South Indian neighbour's land.




 
Posted on 02-27-09 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indian Expansionism: Harmful for Peace in South Asia
- Hari Bansha Dulal



The encroachment of Nepalese land in Susta VDC, Nawalparasi clearly demonstrates how India is trying to take advantage of current political mess in Nepal by encroaching Nepalese territory. While Indian embassy's staffers in Kathmandu keep themselves busy trying to paint India's friendly attitude by providing funds to build bridges and inaugurating school buildings in terai, their government in New Delhi makes Nepalese pay for the financial aid provided to Nepal by ripping off their national identity.



However, what could be the better time than this to encroach a smaller state's territory? Political parties are wrestling with King to grab the power and king is flexing his muscle to maintain status quo. New Delhi does understand that neither political parties that are busy protesting in the street nor King residing in the Narayanhiti trying to garner India's support can afford to displease India by voicing their concern over Susta.
As both the warring parties are trying their best to remain in good books of India, poor in Susta are forcibly getting converted into Indian citizens without much opposition from the government and political parties that are meant to fight for the citizens right. Citizens of Susta are the recent victims of bullish and oppressive policies of the Indian expansionists.



Nepal is not only the nation that is having a border dispute with India. India has an ongoing border dispute with China, Pakistan, Bangladesh, and Nepal. Although, the areas in contention with China and Pakistan are among the largest existing land boundary disputes in the world.



The Indo-Bangladeshi contention over New Moore/South Talpatty Island and Indo-Nepali dispute over Kalapani and Susta involve comparatively small area. But the point here is not how big or small the area of dispute is. It's about the India's attitude towards it neighbors in the region. With three-quarters of the landmass, population and economy of the region, India has developed a bullish and hegemonic attitude towards its neighbor.



Even after having fought wars with China and a recent war (Kargil) over Kashmir with Pakistan, India has not acknowledged the importance of peaceful coexistence. In addition to the already existing issues such as Kalapani which has been forcibly occupied by the Indian army; the Laxmanpur Barrage that has resulted in the flooding of Nepalese villages; the Mahakali treaty that is unfairly loaded in favor of India, the recent Susta encroachment exhibits India's increasing lust over foreign territories.



What New Delhi should understand is, national boundaries are symptomatic of wider bilateral relations and manifestations of national identity. They can be trip-wires of war. The seething anger of the people of China, Pakistan, Bangladesh, and Nepal against the Indian expansionism may burst into the open any time in near future.
The people of these countries in order to ascertain their self respect and nationalism can burst open and harm Indian interests and establishments in their respective countries and the region as they did during the Hritik Roshan Fiasco in Nepal.The anti-Indian feeling in Nepal is at the highest level and the Nepalese citizens are bitter to the core. India should realize that relationship built on genuine equality and mutual respect, is the only guarantee for peace and development in South Asia.

(Hari Bansha Dulal is a doctoral student of Environmental Science and Public Policy at George Mason University, Virginia, USA)


 
Posted on 02-27-09 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal's sovereignty is in danger



Who wants their land being encroached by neighbors? Then why aren’t we raising our voice for the national territories, which has been encroached by our big neighbor India in more than 60 places and more than 600 sq km.? We all have just encountered the news of Kapilvastu where the dehumanization being promoted by the infiltrate vigilantes across the border, whereas such event being already reviewed in Gaur massacre and Terai riots, it can happen in another places anytime.



Due to lack of secure border concept, our national territories have been constantly encroached physically and psychologically by neighbor, so this appeal goes to all the responsible citizens and especially youth to be conscious about our Border. We must pressurize our government to regulate and manage indo-Nepal border. In addition to this message, a very important thought provoking documentary has been made, called “GREATER NEPAL-in quest of boundary”. As the name suggest this documentary has highlighted the border issue from the history to the current unmanaged border.



The first part of the documentary reveals the boundary during the unification process as we have read in the poem “Paschim Killa Kanagda PurbaMa Tista Pugethyiu, kun Satruko Samuma Kahile Hami Jhukethyiu”. The filmmaker has visually traveled from Tista in the east to Kanagda in the west (now in India) whereas also visually presented the Nalapani (where Balbhadra Kunwar fought) and Malaun(where Bhakti Thapa died).
The part finally review the Sugauli treaty of 1815 AD with East India Company due to which Nepal lost more than 1/3 territories to the British government. The second part of the documentary shows how our neighbor India is encroaching our territories and on this context how are we responsible too? The filmmaker has traveled from Pashupatinagar in the east to Kalapani in the west and on the course; the issue of Mechi river and Susta encroachment has also been presented.



The documentary reflects the clear message “Lets not forget our history and lets save our current Nepal whose sovereignty is in danger”. Due to lack of nationalism in us our nation has reached to such critical stage, if we the sensible youth won’t be responsible enough to motivate people to think seriously about national interest then sorry to say we can’t give sovereign, peaceful, beautiful and developed Nepal to our coming generation.



-Manoj Pandit is a film-maker of The Greater Nepal and a responsible youth for this Nation.


http://kaalbhairav.blogspot.com/2007/12/susta-encroachment-by-india-contiues.html


 
Posted on 02-27-09 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Indian Encroachment Threatening Nepal's Sovereignty


By Reagan Shrestha


According to official records, Nepal covers a total area of 147,181 Sq km. But in reality, the territory of Nepal is gradually shrinking thanks to increasing encroachment by India that has put the sovereignty of Nepal at stake.


The reports prepared by Buddhi Narayan Shrestha renowned border expert after thorough survey make it evident that India has encroached about 59,970 hectares of Nepali territory at 54 points in 21 districts adjoining India in the east, west and South. But if the areas affected by the unilateral activities of our southern neighbor such as construction of dams and irrigation projects are considered as encroachment, which according to researcher Phanindra Nepal, we should, the number increases to 85 points.


Among the encroached areas, the much disputed Kalapani-Limpiyadhura area with 372 sq km (37,800 hectares) is the largest chunk of Nepali territory encroached by India. The encroachment started right after the India-China border war of November 1962. After facing defeat, the Indian army set up a camp inside Nepal's territory of Kalapani to keep an eye on Chinese activities. But now, they claim the area belongs to India.


The Treaty of Sugauli (1816) has clearly mentioned that the River Mahakali is the borderline of Nepal-India. The crux of the issue in dispute is the determination of the origin of the river Mahakali. "The maps of 1850 and 1856 prepared by the Survey of India with the participation of Nepalese authority clearly states that the river originates from Limpiyadhura, 16 km northwest of Kalapani, which proves that Kalapani belongs to Nepal," says Shrestha.


But the Indian side refuses to accept those maps as proof. They say that the map prepared by them in 1875 should be considered as proof as it was scientifically prepared. But what is remarkable is that the map does not have Nepal's certification. According to the map, the river Mahakali's origin is Lepulek.


In recent times, the Tribeni-Susta situated on the east of Narayani River in the mid-southern part of Nawalparasi district is the most tense area owing to encroachment.


Just a few weeks ago, some Indians invaded Nepali territory in Susta and burnt down all the sugarcane.


About two months ago, over 1000 Indian villagers backed by Indian Border Police Force (Seema Sashastra Bal) SSB had forcibly entered Nepalese territory in Susta. They completely destroyed the sugarcane in about 10 hectares of land and also manhandled men and women.


According to locals of Susta, such incidents are rampant in the area. Sometimes, they send Bihari miscreants to chase away Nepalis from their homes while sometime the Indian police cross the border and manhandle Nepalis on the pretext that they are searching for Munna Khan, an Indian gangster, who was once used by the Indian side to create disorder in Susta, says Shrestha.


Nepali farmers initiated the "Save Susta Campaign" to safeguard Nepalese territory but how long can they stop the Indian side is the question. They say they appealed to Nepalese authorities several times to take necessary action but the authorities are turning a deaf ear to them.


Experts say the changing course of the Narayani River is the main reason behind the dispute. Over the decades, the Narayani River has been changing its course toward the Nepalese side in the west, and the Indians have been trying to capture Nepalese territory. India has so far grabbed about 13,500 hectares of Nepalese land because of this.


The other most talked about point of dispute is Mechi. India's disapproval of Masonry Pillars popularly known as Junge Pillars as the main boundary pillars had sparked the Mechi Border dispute.


The map published in January 1818, right after the Sugauli Treaty, shows the Junge Pillars as the main boundary pillars. More importantly, history is evidence that British had erected those pillars as monuments of the Nepal-India border.


But the Nepal-India Joint Technical Border Committee adopted the Persian Map (Urdu script) of 1874 as the reference material, which was provided by the Indian side.


Because of the Nepali side's wrong decision accepting the Persian Map as the basis of demarcation, a total area of 1630 hectares of land has fallen on the Indian side.


http://newsblaze.com/story/20051210073733nnnn.nb/topstory.html


 
Posted on 02-28-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD JOB MAYLUMAYA.

I AM WITH YOU IN THIS AWARENESS.
 LET"S UNITE .
AND FIGHT AGAINST THOSE DHOTI'S. AND OUR WEAK POLITICIANS.


 
Posted on 03-01-09 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुदुर पश्चिम नेपालको "कालापानी" भ्नने ताउमा नेपाल सीमा भित्रनै भारतीय सिपाही कयाम्प सन्चालन छ।



 


कालापानी नेपाल को हो। तर भारत ले जबर्जस्ती नै नेपाल भित्र पसेर भारतीय सैनिक क्यम्प बनाएर बसेको छ। यदी हामी नेपाली हरु चुप लागेर बसयौ भने अब को १० बर्षमा कालापानी भरत को हुनेछ।


जस्को सक्ती, उसैको भक्ती।


नेपाली हरुले अहिल नै भारतीय सैनिक सिबिर हतौउनु पर्छ। नत्र पछी भारत सित यूध लढनु पर्छ। के गर्नु बेस हुन्छ?


 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters