[Show all top banners]

danphe

More by danphe
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 justice........
[VIEWED 1008 TIMES]
SAVE! for ease of future access.
Posted on 03-29-09 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एचआईभीपीडित बालिका बलात्कृत / केटाका आफन्तबाट उल्टै धम्की
हेटौंडा, (नेस) मकवानपुरको चुरियामाईमा एचआईभी संक्रमित भएकी एक बालिका बलात्कृत भएकी छिन्।

उनलाई एचआईभीको संक्रमण भएको थाहा पाएपछि पीडकका परिवारले नै उल्टै थप पीडा दिने काम भएको छ।

१२ वर्षा एक बालकले संक्रमित बालिकालाई बलात्कार गरेको र बालकका परिवारले आफनो छोरालाई एचआईभी संक्रमण भएमा ठीक नहुने भनेर पीडित परिवारलाई धम्की दिएको पाइएको छ।
]
यो घटनापछि एचआईभी संक्रमित र प्रभावितहरूका लागि स्थापना भएको मकवानपुर महिला समूहले पीडितलाई न्यायका लागि पहल गरेको छ। बलात्कृत भएकी बालिका लुकाएर राख्ने कामसँगै पीडकहरूले धम्क्याउने काम भइरहेको समूहकी कार्यक्रम संयोजक राधिका अधिकारीले बताउनुभयो।

पीडित बालिकाकी आमाको एचआईभीकै कारण केही समयअघि मृत्यु भएको छ भने बाबु पनि एचआईभी संक्रमित छन्। बालिकालाई पनि एचआईभीको संक्रमण रहेको छ

Source: www.Newsofnepal.com
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters