[VIEWED 2029
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 07-30-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
रित्तिएको गिलास
यहाँ दिन हुँदा रातको रहर रात हुँदा अन्धकारको शहर यही शहरको एउटा जाँडशाला एउटा भरिएको गिलास अनी मनभित्रको ज्वाला निभाउन खोज्छु म हरेक घुट्किसँगै तर आगो बनेर दन दन बलिदिन्छ झनै त्यही बलेको मनमा कठाङ्रिएको शरीर सेक्छु सपना र रहरहरु धुँवाबनी उडेको देख्छु मेरो जीवन र यो रित्तिएको गिलास उस्तै लाग्छ म त उसलाई रित्त्याएर जिउँछु तर उ कसरी बाँच्छ
Last edited: 30-Jul-09 11:29 AM
|
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 07-30-09 12:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Wah wah tali
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-30-09 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह नक्कली केटी जी गज्जब
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-30-09 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो जीवन र यो रित्तिएको गिलास उस्तै लाग्छ म त उसलाई रित्त्याएर जिउँछु तर उ कसरी बाँच्छ
गजब छ ल ! त्यो कलम चलाऊन नछोडुम ! पढ्ने हामी छम ! कठै त्यो रित्तो गिलासको माया लागेर आयो !
|
|
|
nakkali keti
Please log in to subscribe to nakkali keti's postings.
Posted on 07-31-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
raju161 ताली बजाको त सुनिएन तै नि बजाकै होला भनिछु क्यारे । धन्यवाद है ताली को लागि । serial धन्यवाद लहरे जी। "गज्जब" भन्देछी म त मक्खै परे नि ritthe यसरी " पढ्ने हामी छम" भनेर सबैको ग्यारेन्टि रिट्ठेले लिदिएछी मलाई नि ढुक्कै भो। मेरो एकजना प्रिय साथीले नि " रित्तिनुमै जस्को जित हुन्छ उ बिजयी भएर बाँच्छ.........रित्त्याउनेहरु हार्छन" भनेका छन। त्यसैले त्यो गिलासको पिर लाग्दैन मलाई अचेल।
|
|