सुकेर मुरली होस्, ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झिङा परोस्, निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्, ग्रलफेन्ड पोइला जाओस्, ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा ...परेर मर्न परोस्......... भनेर भन्ने हजुरको शत्रु...को सत्यनाश होस् !!! बिजया दशमी २०६६ को मंगलमय शुभकामना।
------------------------------------------------------------------------------------------------
मरेर जाने जीन्दगीमा मित्रता गास्नु पर्छ रे, रोएर मात्र हुँदैन केही हासेर बाच्नु पर्छ रे, दु:खमा रुनु हुँदैन रे, सुख मा हास्नु हुँदैन रे, आसु र हासो, मिलन र बिछोड जीवन यस्तै हुन्छ रे, जीवनको हरेक क्षणमा मायाको न्यानो आभास मिलीरहोस समयले जति नै टाढा पुर्याएपनि अबिरल यादहरु आईरहोस Happy VIJAYA DASAMI 2066