[Show all top banners]

kan
Replies to this thread:

More by kan
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manish thulo dille huncha padaile hudaina...
[VIEWED 12868 TIMES]
SAVE! for ease of future access.
Posted on 10-02-09 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yesta mjhi daktarharu chan nepalma....................garib ko chorole doctor padna payo bhanera hadtaal garne................ mjhi harule duniya janatako ragat chusera kamayeko paisa ma ti mjhika chora chorile masti garer padenan bhane tesko doshi ko? ti mjhi daktar haruki hami nepali janataharu....... kattina uniharuko pewa jasto fokatma padnu paunu parne re uniharuko chora chorile..... padna bhaye competition garer pade bhai halyo ni..........mjhi haru kattina afulai uppalo darja ko thanne...... ani garib le tireko tax ma uniharuko chora chorile moj garnu parne....... hami aam nepali lai garib bhanera hela garne tyo mjhi daktar bhanaudo lai tha cha ki chaina.... tyo hospitalma padne haru sabai janataharule tireko tax bata ayeko paisale fokatma payeka hun .................... nepal ka baburam bhattarai jasta phd gareka daktar ra garib ko chorole padna payo bhanera hadtal garne chuitya medical doctor haru lai dekhera mahakabiko pankti yaad ayo..... manish thulo dille huncha jaatale hudaina.... jaat ta chadai cha aba padhai pani jodnu parcha..... manish thulo padhaile hunna dille huncha...


tyo mjhi marahattha bhanne ta baniya huna parne kasari daktar bhayo?


mjhi afulai akrai level ko bhanaudo raicha............... ahile samma kati nepali ko ragat chusi sakyo hola......


पियनका छोराले नाम निकालेपछि डाक्टरहरु हड्तालमा


आफ्नै पियनका छोराले एमबिबिएसका लागि छात्रवृत्ति पाएको विरोध गर्दै टिचिङ अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रिए । वर्षौंदेखि भान्सामा भाँडा माझेर आफूहरूलाई सघाउँदै आएकी एक पियनको छोराले एमबिबिएस छात्रवृत्तिका लागि नाम निकालेपछि त्यसको विरोधस्वरूप महाराजगन्जस्थित शिक्षण अस्पतालका डाक्टरहरू आन्दोलनमा उत्रेको रहस्य खुलेको छ ।


गत २० दिनदेखि आन्दोलनमा रहेका चिकित्सकले अहिले खुलेआम नै प्रश्न गर्न थालेका छन्, ‘पियनका छोराले डाक्टर पढ्न पाउने, डाक्टरकै छोराछोरीले नपाउने ?’ उनीहरूले आफ्ना छोराछोरीलाई एमबिबिएस अध्ययनका लागि विशेष कोटा छुट्याइनुपर्ने माग गरेका छन् । आफ्ना छोराछोरीले अन्य कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धा नै नगरी विशेष कोटा पाउनुपर्ने माग गर्दै अस्पतालका चिकित्सक तथा प्राध्यापकले एक सातादेखि दुई बजेपछिको बिरामी जाँच्ने सेवा बहिस्कार गर्दै आएका छन् ।


चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज क्याम्पसले १५ वर्षदेखि अस्पताल तथा क्याम्पसका कर्मचारीका छोराछोरीका लागि एमबिबिएस अध्ययनमा एउटा सिट छुट्याउँदै आएको छ । अस्पतालको कर्मचारी कोटामा भएको प्रतिस्पर्धामा यसपटक भान्सामा काम गर्ने पियन चाँचरी खड्काको छोरा सविन कार्कीको नाम निस्कियो । कार्कीको नाम निस्किएपछि आफ्ना छोराछोरीले कर्मचारीका छोराछोरीसँग प्रतिस्पर्धामा नाम निकाल्न नसक्ने ठहर गर्दै प्राध्यापक तथा डाक्टरहरू हड्तालमा उत्रिएका हुन् । सविन ८० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो नाम निकाल्न सफल भएका थिए ।


सविनकी आमा चाँचरी ०४१ सालदेखि शिक्षण अस्पतालको भान्सामा काम गर्दै आइरहेकी छिन् । छोरो १४ महिनाको हुँदा नै लोग्ने बितेकाले चाँचरी एक्लैले छोरा हुर्काइन् । माइतीमा पनि दाजुभाइ कोही नभएकोले आफ्नी आमाको जिम्मेवारी पनि चाँचरीले नै उठाउनुपर्‍यो । उनी अहिले पनि ललितपुर भैंसेपाटीमा रहेको माइतीमै बस्दै आइरहेकी छिन् । छोरा सविनलाई आफूले दुःखले हुर्काएको र त्यसमा आफ्नी आमाले गाईको दूध बेचेर नातिलाई कापी-कलमको जोहो गरेको पृष्ठभूमि चाँचरीले सुनाइन् । भनिन्, ‘दुःख गरेर पढाएको छोराले डाक्टर पढ्न नाम निकालेपछि हामीलाई खुसी लागेको छ ।’


छोराले कर्मचारीका छोराछोरीको कोटामा एमबिबिएस अध्ययनमा नाम निकालेपछि निकै खुसी बनेकी चाँचरी आफ्नै हाकिमहरू आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि भने दुःखी बनेकी छिन् । ‘कतिपय डाक्टरसापहरू घरमै आएर बधाई दिनुभयो, तर केही डाक्टर भने निकै रिसाए,’ चाँचरीले नयाँ पत्रिकासँग गुनासो गरिन्, ‘तर ठूला मान्छे भए पनि रिसाउनेहरूको मन ठूलो हुन सकेको रहेनछ । यो देखेर मेरो मन रोएको छ ।’


www.oursansar.com

Last edited: 02-Oct-09 08:16 PM

 
Posted on 10-02-09 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what a sad news......
 
Posted on 10-02-09 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What have Nepalese become???? Thukka.... doctor saab haru...

 
Posted on 10-03-09 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thukka sala dactar bhanauda gadha haru..... let that poor kid get the education he DESERVED... tesai pako ho ra bhanya jaach diyera pako hoina ra? kasta khatey haru raichan jhan khushi hunu ta ka ho ka ho.... jai hos teaching hospital ko

 
Posted on 10-03-09 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माओवादीले दिएको नया दिशा र सन्स्क्रिती " ठोक ठाक ", चाहे असिक्षित हुन वा उपल्लो बौदिक बर्ग हुन , मस्तिस्कको सदुपयोग भन्दा बलको प्रयोग अचुक हतियार सिद्ध भएको छ .

तर बुझ्नु पर्ने कुरा के छ भने अनपढ मुर्ख भन्दा सिक्षित मुर्ख,  महामुर्ख हुन, यि डाक्टर पनि तिनै ड्याङका हुन पुगे। पियन्को छोरा छोरी ले उस्को सामर्थले जे गर्‍यो , त्यो गल्ती गरीबी हुनु ले हो ? गरीबको छोराछोरी सधैं गरीबी मै बाचुन र बसुन ???????? क्या मनस्थिती ?

यो उखान पहिले पनि प्रयोग भएको छ " गिदडकी खाल बादली जा सक्ती है लेकिन आदते कभी नही "
 झुन्ड्याको मात्रै डाक्टर मानसिकता भने उही ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Do nepalese really need TPS?
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters