[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
[VIEWED 170850 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
The postings in this thread span 18 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-02-10 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma chai ajako cartoon kurira
 
Posted on 03-02-10 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ma chai ajako cartoon kurira"

पुरे देखेनौ खुशी?
बैरे पनि आइपुगेको थियो क्यारे .........
 
Posted on 03-02-10 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन रामे त अगाडि नै छ नि
 
Posted on 03-02-10 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो नाम छुट्यो भनेर दिन भरी हराएको मान्छे आइपुगियो ..........

सरी रिठ्ठे ..... बैरे पछी त रिठ्ठे नै पर्छ नि .....
Last edited: 02-Mar-10 03:09 PM

 
Posted on 03-02-10 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baire, ritthe, pure, rame ko kun ho chhuttyau hai ta--


 
Posted on 03-02-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे बाँया बाट दोस्रो ( hearing aid लगोको छ नि ठुलो)
बैरे पछी को रामे ( राम बन्बास गा को बेला मा jasto कपाल छ)
बाँया बाट पहिलो छै रिठ्हे, (टाउको ma रिठ्हा  जस्तो  डल्लो छ)
बाँकी त पुरे भाई हाल्यो

Khusi: Wah Wah  TMS क्या logic

TMS: thanks thanks खुशी
 
Last edited: 02-Mar-10 08:43 PM
Last edited: 02-Mar-10 08:44 PM
Last edited: 02-Mar-10 08:45 PM

 
Posted on 03-02-10 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाहा वाहा वाहा TMS क्या logic

 
Posted on 03-02-10 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे रामे, अब आफु काम भा बेला चौतारी मा आउन पाइदैन, आफु आ बेला अरु औतरी आउन पौदिनन अनी लजिक  लगायो  बस्यो, हे he

अब साझा का सिनियर औतरी हरुलाई  dedicated एउटा गीत



 
Posted on 03-02-10 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्ले हरु

निन्द्रा लागेको नभएर एसो हेर्न आ को को छ भनेर

एसो माथि देखी सबै पढे

वेलकम ब्याक भन्ने सबैलाई धन्यवाद

बैरे के कोसेली ल्यायो भनेर सोध्या रैछ, के कोसेली कस्को कोसेली कहाँ बाट आयो कोसेली ।।। यो भन्दा अर्को जवाफ म सँग छैन

अब ठेगाना चाहिन्छ भनेर मलाई सोध्ने पनि रैछ, अब तिमी हरु को ठेगाना मलाई के काम ।।। अब त्यस्तो नचाहिने ठेगाना के लीइ भो र

सो नट इन्टिरेस्टेड

ल अहिले लाई बाइ
 
Posted on 03-02-10 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taaremaam lahare...


ke ho lahare jhyaai parera aaeko ho ki ke ho?


welcome hai welcome...


 
Posted on 03-02-10 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

T M S le lagaako geet ta hari om hari bhanne geet jastai raichhani hai..
 
Posted on 03-03-10 6:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात भन्दै आज बिजी भएको घोषणा यहि पोस्ट बाट गर्दै छु ।

 
Posted on 03-03-10 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
बुधवारए जदौ ।


तारेमाम रामे, बिजी भन्दै भागी गो ।


झरी परिरह्यो मनमा थामिदैन आँशु,
किन भन्छे निर्मोहिले मन मनै मेरी मायालु ।


 
Posted on 03-03-10 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 





टीचर : बच्चों, अगर सच्चे दिल से भगवान से प्रार्थना की जाए, तो वह जरूर पूरी होती है। 
राजू : रहने दीजिए सर, अगर ऐसा होता तो आप अभी तक जिंदा नहीं होते।

 

 
Posted on 03-03-10 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो जोक्स हरुमा टिचर सँग जैले "राजु" नै किन हुन्छ? किन मोहन, श्याम, हरी, राम हुँदैन?


हेल्लो ! गूड् मर्निङ ! जदौ ! तारेमाम ! सत्स्रिअकाल ! सलाम वालेकुम ! निहाउ ! बोयनस दियस ! बोन्जोर !


ठुल्दाइ ले त्यो जोक्स कुन साइट बाट पढ्नु हुन्छ?


रामे आज ब्यस्त? अचम्मै भो नि त !


 


 
Posted on 03-03-10 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sapai sathiharuliai darsan dina ma thulnani aaipuge taaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 03-03-10 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल-
बेहोसी र सेउसीलाई पनि
अनि तोर्पे र बोक्रेलाई पनि
स्वस्ती छ है मेरो
हित र आतलाई पनि

------
हित: हिंजोका तरुनीहरु
आत: आजका तरुनीहरु
 
Posted on 03-03-10 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुल्नानी धेरै पछी आएउ नि !


अनी के छ त हालखबर? सबै सञ्चै?


धेरै धेरै माया ! आउँदै गर है !


 
Posted on 03-03-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! ठुलीको दर्शन पाईयो गाँठे! कस्तो दिनाँ चौतारी आईएछ।


बल्ल बल्ल भक्तपुर पुग्या त्यो पनि बिस्केट जात्राको दिन जस्तो भयो --


ठुलीले मेरो मुयाँ मारेकै हो त? कि सन्जीबनी लिन गाको हनुमान बेईमान भाको हो?


 
Posted on 03-03-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ritthe कामबाट फुर्सद पाउनइ गाह्रो छ। एसो फुर्सद पाउनसाथ चौतारी मा साथीहरुलाई भेट्न आएको। मेरो सपै ठीक छ। हजुरलाई आरामै?

Deep jyu hajurlai birseko hoina.ani hajurlai sanchai.? khai ta baangeko katha?

Last edited: 03-Mar-10 08:58 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters