[Show all top banners]

damikattu
Replies to this thread:

More by damikattu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 माओवादी लडाकुको विवरण दिन नमिल्ने राष्ट्रसंघका उपमहासचिव पास्कोको भनाइप्रति सरकारको आपत्ति, कुटनीतिक मर्यादा उल्लंघन भएको ठहर
[VIEWED 1729 TIMES]
SAVE! for ease of future access.
Posted on 03-14-10 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिविरमा रहेका माओवादी लडाकुको विवरण उपलब्ध गराउन नमिल्ने भनी संयुक्त
राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोले दिएको अभिव्यक्तिप्रति सरकारले
आपत्ती प्रकट गरेको छ। आज बसेको मन्त्री परिषद्को बैठकले गोप्यताका कारण
लडाकुको विवरण उपलब्ध गराउन नमिल्ने अनमिन र पास्कोको अभिव्यक्ति कुटनितीक
सिमा र मर्यादा विपरित भएको पनि ठहर गरेको छ। सरकारले माओवादी लडाकुको
उचित भरण पोषणका लागि मात्रै लडाकुको परिचय पत्र सहितको बिवरण मागेको तर,
कुनै गोप्य बिवरण माग नगरिएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर
पोखरेलले जानकारी दिनुभयो ।  
 
यसैगरी आजको मन्त्रीपरिषद्को
बैठकले नेपाल आयात हुने सुनको भन्सार दरमा पनि वृद्धि गरेको छ। बैठकले
प्रति दशग्राम सुनको भन्सार दर एक सय तिस रुपैयाँबाट बढाएर चार सय सत्तरी
रुपैया पुर्‍याएको छ। बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका
प्रवक्ता पोखरेलले एकीकृत नेकपा माओवादीले सरकारका बिरुद्ध संवैधानिक
प्रक्रिया अनुरुप अबिश्वास प्रस्ताव ल्याएमा त्यसको सामना गर्न सरकार तयार
रहेको बताउनुभयो।  
 
अर्थमन्त्री सुरेन्द्र पाण्डेले आजको बैठकबाट
गभर्नरनको टुंगो लाग्ने दावी गर्नुभएतापनि सो विषमा छलफल नै नभएको मन्त्री
पोखरेलले जानकारी दिनुभयो।
 
Posted on 03-14-10 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली भेडाहरु लाई अल्झाएर राख्ने अर्को एउटा राम्रो कुट्नितिक प्रयास। लुट डाँका हो लुट, भेडा हरु लाई राम्रो सँग लुट। खते हरु को मन्त्री परिषद को बैठक हरे। यि तपरटुइया हरु को जामत ले कहिले सम्म जनता हरु लाई लुट्ने हुन कुन्नी।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters