[Show all top banners]

timer
Replies to this thread:

More by timer
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Yo andolon chhahi santi premi party ko ho hai, YCL ko hoina
[VIEWED 8203 TIMES]
SAVE! for ease of future access.
Posted on 04-28-10 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चाबहिलमा विद्यार्थी-प्रहरी भिडन्त (फोटो फिचरसहित)











काठमाडौँ,
वैशाख १३ (नागरिक) नेपाल विद्यार्थी संघले चाबहिलमा गरेको आन्दोलनमा भएको
ढुंगा हानाहानमा विद्यार्थी, प्रहरी र पत्रकारसमेत घाइते भएका छन्।
प्रहरीले हानेको ढुंगाबाट पत्रकारहरु घाइते भएका हुन् । नागरिकका फोटोपत्रकार विजय राई, राजधानीका फोटोपत्रकार अशोक महर्जन र थप एक पत्रकार घाइते भएको नागरिकन्युजकर्मी केशब थोकरले
जनाएका छन्। घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई
तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ।

घाइतेको मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनकारीलाई
तितरवितर पार्न प्रहरीले १५ सेलजति अश्रुग्यास प्रहार गरिसकेको छ।
प्रहरीका अनुसार विद्यार्थीहरुले खानेपानी संस्थानको बा.१ ब ४९९७ नम्वरको
मोटरसाइकल र विहान १० बजे सोही स्थानमा नम्वर खुल्न नसकेको मोटरसाइकलमा
आगजनी गरेका छन्। प्रहरीले घटनास्थलबाट १ जनालाई पक्राउ गरेको बताएको छ।
तनावग्रस्त चाबहिल-गौशाला क्षेत्र अहिले सामान्य बनेको छ।

तस्बिर : केशव थोकर



तस्बिर केशव : थोकर



विद्यार्थीलाई ढुंगा हान्दै प्रहरी। तस्बिर : केशव थोकर



कुटेपछि गिरफ्तार। तस्बिर : केशव थोकर




प्रहार प्रहरीको। तस्बिर : केशव थोकर





रत्‍नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा

अनेरास्ववियु
त्रिचन्द्र इकाई सभापति समिक बडालमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका
त्रिचन्द्र स्ववियु उपसभापति विष्णु पौडेलेको रिहाइको माग गर्दै नेपाल
विद्यार्थी संघ विरोध प्रदर्शनमा उत्रिएको हो।

नेविसंघका
विद्यार्थीहरूले सोमबार उपत्यकाका विभिन्न स्थानमा एक घन्टा चक्काजाम
गर्नुका साथै आधा दर्जन सवारी साधनमा तोडफोड र आगजनी गरेका थिए। उनीहरुले
आजसम्म पक्राउ परेका विद्यार्थीको रिहाइ नगरे भोलि बुधबार उपत्यका बन्द
गर्ने घोषणा गरेका छन्।


रत्‍नपार्कमा सोमबार जलाइएको संस्थानको गाडी। तस्बिरः भास्वर ओझा


रत्‍नपार्कमा जलाइएको गाडीको आगो निभाउँदै। तस्बिरः दीपक तोलांगे


रत्‍नपार्कमा सोमबार फोटो पत्रकारहरुमाथि आक्रमण गर्दै प्रहरी। तस्बिरः दीपक तोलांगे




त्रिचन्द्र कलेजअगाडि टायर जलाउँदै। तस्बिरः भास्वर ओझा


सोमबार त्रिचन्द्र कलेजअगाडि प्रहरी लाठी प्रहार गर्दै। तस्बिरः भास्वर ओझा
Last edited: 28-Apr-10 05:18 PM

 
Posted on 04-28-10 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo bhanda Nautanki katai hunchha, Congress ra UML government ma, uniharu ko nai tauko phoda pod ani uniharu ko police le nai machha kutne,

Binas kale biparit ta buddhi.

 
Posted on 04-28-10 5:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 28-Apr-10 05:53 PM

 
Posted on 04-28-10 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye babai nepali lai kam deu,

 ma pani pura bigrine bhaye america ma yiniharu ko natak online herda herda, afno kam samet bhadne bhaye afaile, nepali na pare, aruko kura nakati basna naskne bhaiyo.


 
Posted on 04-28-10 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भान्येउ ब्रो, सुरुवात हजुर बाटइ गर्नु पर्ला कि
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters