[Show all top banners]

arahat
Replies to this thread:

More by arahat
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

tenthfractal

kanchinani93
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maoist Hypocrisy
[VIEWED 1842 TIMES]
SAVE! for ease of future access.
Posted on 05-04-10 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From Sagarmatha TV today:
Mr. Bishnu Khatiwada, an old man and a proprieter of a grocery store in Anamnagar was crying because his precious hard-earned store were vandalized by maoists.
Maoist pawns on the street were giving interview in TV telling they'll beat people and burn property if anyone tries to businesses

After this, TV interviews maoist leader who says their policy is not to beat or vandalize any property and accuses vigilantes for doing it. 

You people have taken bath in blood of poor nepalese and still you're not satisfied.

I'm liking the reporting by Sagarmatha TV.

 
Posted on 05-05-10 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सररर-तररर

माओवादीको बन्दका बेला पनि गाडीहरूको ताँती देखेपछि कुन मन्त्रीको सवारी भएछ भनेर कलंकीका बासिन्दाले आँखा तन्काएछन्। त्यहाँ त मन्त्रीहरू होइन, माओवादीकै नेताहरू पो मानवअधिकारकर्मी र पत्रकारहरूको एस्कर्टिङमा गाडी चढेर सररर चक्रपथ परिक्रमा गर्दै रहेछन्। वरिपरि कार्यकर्ता तररर पसिना चुहाउँदै उनीहरूलाई अभिवादन गरिरहेका थिए। 

बासिन्दा टिप्पणी गर्दै थिए- ँहोइन बन्द भनेको जनता र कार्यकर्तालाई मात्र लाग्छ कि क्या हो ¦ नेता त गाडीमा सररर सयर गर्दै छन्। चक्रपथै पनि २७ किलोमिटर त हो, नेताहरूले हिँडेरै परिक्रमा गरे पो। भन्ने बेलामा जनवादी, व्यवहारमा चाहिँ आफूहरू वार्ताका लागि भन्दै फाइभ स्टारको खाना खाने, कार्यकर्तालाई चाहिँ फुको चिउरा ¦¦’

धरहरा वार्तालाप सुन्दै थियो, अर्काले थपिहाले- ँहोइन, जनगणतन्त्र भन्या राणाशासनजस्तै हो कि क्या हो - जुद्धशमशेरले जनताको पिठिउँमा चढाएर ल्याएको गाडी चढी जनतालाई नयाँ सडकको वरिपरि राखेर स्वस्ति गर्न लगाएजस्तै। फरक स्थान मात्रै- रिङरोड र नयाँसडक। पात्र मात्रै- प्रचण्ड, पत्नी सीता एवम् उनका सहयात्री तथा जुद्धशमशेर, उनकी रानी, कम्यान्डिङ जर्नेल एवम् जंगीलाठहरू। अभिवादनको तरिका मात्रै- स्वस्ति र मुठी बटारेर क्रान्तिकारी।’ यो तुलनाको लेखाजोखा पाठककै लागि। 

http://www.newsofnepal.com/detailnews.php?type=dharahara&id=749


पेरिस डाँडामा गएर आत्महत्या गर्ने चेतावनी

कमल मिश्र (भक्तपुर) माओवादीको आ³वानमा सञ्चालित आमहडतालका कारण आफूले अंगालेको पेसा अवरुद्ध भएपछि पैसा अभावमा आफू र परिवारको छाक र्टार्न ज्यादै कठिन भएको भन्दै बुधबारसम्ममा पनि हडताल यथावत रहे एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिस डाँडाअगाडि गएर आत्महत्या गर्ने एक गरिब कामदारले बताएका छन्।


भक्तपुर लोकन्थलीनजिक डेरा गरी बस्ने रौतहट निवासी ३७ वषर्ीय उमेश साह तेली नामका युवाले बन्दका कारण आफूले कवाडी सामान सकंलन गरी कालिमाटी लगेर बिक्री गर्दा दैनिक प्राप्त हुने चार सयदेखि पाँच सय रुपियाँ प्राप्त नहुँदा ३ छोरी र २ छोरा, श्रीमतीलाई बिहान-बेलुकी खान दिन सक्ने अवस्था नरहेको गुनासो गरे।

निराश मुद्रामा मंगलबार भक्तपुर सल्लाघारीमा भेटिएका उमेशले नेपाल समाचारपत्रसँग भने- ँमैले विगत पाँच वर्षेखि काठमाडौंमा यही पेसा गर्दै छु। खाली बोतल, कागज, फलाम गाउँ-गाउँमा गएर संकलन गरी बेलुका कालिमाटीका कवाडी पसलमा साइकलमा लगेर बिक्री गर्दा चारदेखि पाँच सय कमाइ गरी परिवार बाल्दै आएको छु।’

यहाँ मात्र होइन, गाउँमा बुबाआमा र भाइलाई समेत खाने खर्च पठाउनुपर्ने बाध्यता रहेको उमेशले बताए। 

बेलुकी खाने नभएकाले चिनेको साथीसँग पैसा माग्न पैदल हिँडेर सल्लाघारी आएको बताए। खानै नपाउने अवस्था र बालबच्चाको कचकचबाट आफू भावुक बनेको बताउँदै गरिबका लागि लडेको माओवादी पार्टी गरिबलाई मार्ने गरी बन्द गरेकामा आफना आँसु नरोकिएको पनि उमेशले बताए।

ँबुधबारसम्ममा पनि बन्द हडताल नरोकिए म कोटेश्वर माओवादी कार्यालय जान्छु, छोराछोरी जिम्मा लगाउँछु अनि मचाहिँ आत्महत्या गर्छु-हेदा अशिक्षितजस्ता देखिने साहले आफूले धेरै सोचेर आत्महत्यासम्म गर्ने निर्णय गरेको बताए।

http://www.newsofnepal.com/detailnews.php?type=mahanagar&id=7460


 
Posted on 05-05-10 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माओवादीको आम हड्तालकाकारण सवारी साधन नचलेपछि डोकोमा बोकेर विरामीलाई बुधवार पर्वतको खौलालाकुरी गाविस तर्फ लग्दै आफन्त । उनलाई पोखराबाट उपचार गरी सदरमुकाम कुश्मासम्म एम्बुलेन्समा ल्याइएको थियो ।


आमहडतालले
सवारी साधन नचलेपछि बुधबार आफ्नी ४ महिनाकी गर्भवती श्रीमतिलाई साइकलमा राखेर
राजधानीको थापाथलीस्थित प्रसुती गृहमा लग्दै एक व्यक्ति ।

Click on the slide!

आम हड्तालको कारण बजार लान नपाएको काक्रो घरको आगनमा
थुपारेर बसेका
 



नुवाकोट बेलकोटका किसान नवराज तिवारी।



 
Posted on 05-05-10 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्ता पाखे माओवादीहरुलाई लखेट्नु पर्छ काठमाडौं बाट|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration case still pending ..
Breathe in. Breathe out.
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters