[Show all top banners]

grgDai
Replies to this thread:

More by grgDai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

GeetMaiJawaafDiu?
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Bombs found with Maoists supporters
[VIEWED 1649 TIMES]
SAVE! for ease of future access.
Posted on 05-07-10 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Photo: Police Seized RAW MATERIALS for making petrol bombs from Mechi-Mahakali Guest House Kathmandu stacked by Maoist supporters.
Source: Kantipur


According to a shopkeeper at New Road, Kathmandu,
who chose not to be identified, the Maoists are demanding donation at
the range of Rs. 7,000 to 100,000 from each business outlet.
by CafeDeNepal

 
sYaKuuRiolAKU_nchImb
Posted on 05-07-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलीप पौडेल, बाग्लुङ, वैशाख २४- एकिकृत नेकपा माओवादीले आह्वान गरेको आम
हड्तालको छैटौं दिन पर्वतमा कटुवा पेस्तोलसहित ९ वाइसिएल कार्यकर्ता
पक्राउ परेका छन्। बिहीबार माओवादी आन्दोलनमा तरुण दललगायत स्थानीय
प्रतिकारमा उत्रिएपछि उनीहरु हतियारसहित देखिएका थिए। यस्तो अवस्थामा
कुश्मा बजारबासी थप त्रसित बनेका छन्।


पक्राउ पर्नेमा वाइसिएल कार्यकर्ता  पर्वत बनौँका  राम पुन,
मनबहादुर पुर्जा रोहित पुन, सन्देश पुन, सन्दीप पुर्जा, दीपक पुन,
देवबहादुर पुन, देव पुन, गोविन्द थापा रहेको पर्वतका प्रहरी नायव उपरीक्षक
हरिराज वाग्लेले बताए। कुश्मा बजारको धनेश्वर चोकबाट एक थान कटुवा
पेस्तोल, तीन थान खुकुरीसहित पक्राउ गरेको प्रवाग्लले बताए। बिहीबार झडप
भएपछि माओवादीले गाउँ गाउँबाट कार्यकर्ता सदरमुकामा उतारेको छ।  बिहीबार
पनि प्रहरीले ९ जना माओवादी कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको थियो।

झडप
र हतियारसहित प्रदर्शनमा उत्रिन थालेपछि स्थानीय त्रसित बनेको पत्रकार
महासङ्घका अध्यक्ष ओम घायलले बताए।  प्रतिकारमा उत्रिएका तरुण दललगायत्
बजारबासी र माओवादी कार्यकर्ताबीच बिहीबार मुडभेड भएपछि गएराति प्रशासनले
कर्फ्यु आदेशसमेत जारी गरेको थियो।

सम्भावित झडपलाई मध्यनजर गर्दै
शुक्रबार बिहान माओवादीले र्‍याली ननिकाले पनि दिउसो प्रर्दशनमा उत्रिएका
छन्। उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने भनिएको शान्ति र्‍याली हुन सकेन।
माओवादी आक्रमण हुन सक्ने भन्दै सङ्घले  शान्ति र्‍याली स्थगित गरेको हो।

झडपमा
माओवादीका १२ र तरुण दलका कार्यकर्ता घाइते भएका थिए।  पर्वतको माझफाटमा
रहेको न्यु धौलागिरी होटल तथा रेष्टुरेन्टमा बन्दको अवज्ञा गरेको भन्दै
माओवादी कार्यकर्ताले तोडफोड गरेका छन्। यसैबीच बाग्लुङ र म्याग्दीमा
पूर्णरुपमा बन्दको प्रभाव परेको छैन।
Last edited: 07-May-10 10:23 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
nrn citizenship
Travelling to Nepal - TPS AP- PASSPORT
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Send Parcels from USA to Nepal & Worldwide.
Another Song Playing In My Mind
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters