[Show all top banners]

Rodiohead
Replies to this thread:

More by Rodiohead
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो माल मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भने
[VIEWED 8040 TIMES]
SAVE! for ease of future access.
Posted on 06-17-10 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीतकारले यो गीत लेख्दा के सोचेर लेखेको थियो होला? त्यो बेलाको "माल" र अहिले को "माल" मा कती फरक छ। सामाजिक रुपान्तरण भनेको एही त होला भन्दै म कोल्टे फेरेर "माल" मा हात राखेर कुई कुई घुर्न थाले।
 
Posted on 06-17-10 9:43 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maal farkinna bhane circumcism garnu yeuta upaay ho.

 
Posted on 06-17-10 10:07 AM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Mero bichar ma maal sabda artha tyo bela pani dherai tarikale lagthyo.
 
Posted on 06-20-10 5:57 PM     [Snapshot: 529]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गीत नेपाल पाकिस्तान र बांग्लादेशका निर्माताहरूको सहनिर्माणमा बनेको एउटा चलचित्रको हो र मलाई जहाँसम्म लाग्छ यो गीतको शब्द पहिले उर्दूमा लेखियो र पछि त्यसैलाई नेपालीमा रूपान्तर गरियो । यसो हुँदा हिन्दी र उर्दू फिल्महरूमा प्रयोग हुने त्यो माल शब्दलाई जस्ताको तस्तै नेपालीमा बनाइयो र अर्थको अनर्थ भयो । त्यतिबेलाका हिन्दी फिल्महरूमा ड्रग्सलाई माल भन्थे हैन र ? अथवा तस्करी गरिएको सामानलाई पनि माल भन्थे क्यारे 
 
Posted on 06-20-10 8:57 PM     [Snapshot: 680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीत को दोस्रो लाईन पनि चर्चा गरौ न्
'मेरो माल म् लाई फर्काइ दे बाबु जयान जोगाउनु छ् भने ,
निहु नै खोज्छस त् भने ,देखालास आफ्नो बाउ को बिहे ;; आदी आदी |धेरै न् भये पनि अली अली मनोरन्जन दिन्थ्यो नै यो गीत ले |
फिल्म मा तस्करी को सामान लाई माल भनेको हो जुन जायज नै छ् |बरु नेपाली फिल्म मा म् लाई लागेको फंतुस् गीत हरु 


'यो बाटो ,यो बाटो ,काहा जाने हो ,
जाउ म् पनि जान्छु '


सुन्दा पनि झुर ,शब्द पनि झुर |


एसतो बोर लाग्ने गीत नेपाली फिल्म मा कती छ् कती |केही राम्रा नेपाली फिल्म को गीत हरु ,यु ट्युब मा बोल टाइप गरेर सुने पनि हुन्छ
जस्तो कि
१ ) फुल को थुङा बहेर गयो गंगा को पानीमा -----तारादेबी
२) काली पारी दाई कती राम्रो ,ढाका टोपी काधैमा गल्बन्दी ----तारा देबी
३)उढी जाउ भने म् पंक्षि हैन -----अरुणा लामा
४ ) दियो बाली saajh  को ----फिल्म चिनो --आशा भोस्ले
नारायण गोपाल्को हिट
१) मेरो गीत मेरो प्रतिबिम्ब हैन
२) मेरो जोबन लैजा ,मेरो ज्यान लैजा --मिरा र् नारायण ले गाको
३ )लौ सुन म् भन्छु मेरो राम काहानी
धेरै छ् नारायण गोपाल को हिट


बचू कैलाश को
१) कल्पना को गगन मुस्कुराउने चन्द्र बन न्
सत्य नारायण राज भण्डारी
१) देउराली उकाली चढेर
२) तिमी मेरो दिन हौ कि रात हौ


 

Last edited: 20-Jun-10 09:00 PM

 
Posted on 06-21-10 9:16 AM     [Snapshot: 911]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prabhat Bro,  Thanks for all of those nice songs...made my evening!
 
Posted on 06-21-10 9:47 AM     [Snapshot: 931]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Those classics have heart touching theme as well the music.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters