[Show all top banners]

gyanguru
Replies to this thread:

More by gyanguru
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Gopal Poudel Cons again
[VIEWED 4812 TIMES]
SAVE! for ease of future access.
Posted on 10-01-10 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The super con Nepali Gopal Poudel has conned again. This time not the normal public, well known actors and corrupt politicians. He used this as a publicity stunt and is going to make hell a lot of money. His final aim is to buy a English Premier League Club.

Gopal Poudel was the owner of Boston College Of London and make million of pounds between 1998 and 2002. He has technically part his association with the college but his son-in-law Pamesh runs the college. The college is a bogus college and has large number of student with very little infrastructure.

He then lost about half his earning in building a city. He created a town, yes a town, in middle of nowhere, like the Wal-Mart or Tesco concept. It was a flop. He lost most of the fortune there. 

Now this University in Belize giving PhD for $2000. I am very sure he will make another million $ from this scheme.  Jay hos Sojha Nepali ko !!!
-----------------------------------
News in Nagariknews.com
नक्कली सांसदलाई 'नक्कली डाक्टर उपाधि'

विज्ञान अधिकारी, काठमाडौं, असोज १५- यसै साता उच्च तहका नेता एवं लोकप्रिय
कलाकारलाई 'मानार्थ विद्यावारिधि' दिने र पाउने दुवै नक्कली भेटिएका छन्।
मध्य अमेरिकी महादेशमा रहेको सानो मुलुक बेलिजमा रहेको भनिएको ग्रिनफोर्ड
युनिभर्सिटी, त्यसका कुलपति गोपाल पौडेल र उपाधि थाप्ने श्रीलंकाली टिएमए
उलुमुदेन (अनवर) नक्कली सांसद भएको खुलेको छ।






  'यहाँ यस्तो नाम गरेको कोही सांसद छैन,' श्रीलंकाली दैनिक अखबार
डेली मिररका संसदीय संवाददाता योहान पेरेराले फोनमा नागरिकसँग भने,
'कहिल्यै भएको पनि देखिन्न।'

सभामुख सुवासचन्द्र नेम्वाङलाई प्रमुख अतिथि बनाएर काठमाडौँको राष्ट्रिय
सभागृहमा गरिएको ग्राजुएसन कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार
गच्छदार, एमाले नेता केपी ओली, कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश
आचार्यलगायतलाई त्यस्तो उपाधि बाँडिएको थियो।


ग्रिनफोर्डका कुलपति बताउने पौडेलले भने विश्वविद्यालय परीक्षणकालमा
रहेको बताए। 'हामी परीक्षणकालमै छौं,' उनले नागरिकसँग भने, 'वैधानिक
विश्वविद्यालय बन्दैछौं।'
वर्षदिनअघि खुलेको 'अनलाइन युनिभर्सिटी' भएको
उनको दाबी छ। अनलाइन अध्ययन गराउने भनिएको विश्वविद्यालयले मानार्थ
विद्यावारिधिका लागि दुई हजार अमेरिकी डलर सेवा शुल्क तोकेको छ।
विद्यावारिधि लिन चाहने व्यक्तिले योग्यताको प्रमाणपत्र पेस गरे पुग्छ।


नेपालमा मानार्थ उपाधि दिइएका व्यक्तिलाई भने विश्वविद्यालयले कुनै
प्रक्रिया पूरा गरेको छैन। 'यसरी उपाधि दिने भनेको प्रमाणपत्र बिक्री
धन्दामात्र हो,' एक शिक्षाविद्ले भने।


पौडेलले भने मानार्थ उपाधि पाएका सबैले विश्वविद्यालयको प्रक्रिया पूरा
गरेको दाबी गरे। 'सबैको व्यक्तिगत विवरण मागेर बोर्डले अनुमोदन गरेको हो,'
उनले भने।


अनलाइन पढाइ हुने भएकाले विद्यार्थी यकिन संख्या नभएको उनको भनाइ छ।
काठमाडौंको शंखमुलमा कार्यालय रहे पनि नेपाली विद्यार्थीबारे उनले बताउन
सकेनन्।


'नर्सिङमा स्नातकोत्तर गर्न चाहने आएका छन्,' उनले भने, 'संख्या यकिन छैन।'


कलाकार हरिवंश आचार्यले भने लन्डन जाँदा चिनेको आधारमा मानार्थ उपाधि
लिन गएको बताए। 'चिनजानको आधारमा कलाकारमा योगदान पुर्‍याएको आधारमा दिने
भनेकाले गएका हौं,' उनले नागरिकसँग भने।


कार्यक्रममा विद्यावारिधि पाउने तीन श्रीलंकालीलाई पौडेलले 'ठूला
लगानीकर्ता' भन्दै प्रधानमन्त्री माधवकुमार नेपालकहाँ पुर्‍याएका थिए।
'हामीले लगानीका सम्बन्धमा प्रधानमन्त्रीलाई मंगलबार साँझ भेटेका हौं,'
जोठी इम्पेक्सका प्रमुख कार्यकारी अधिकृत भिटी थियागाराजनले नागरिकसँग भने,
'नेपालमा पूर्वाधार, दुरसञ्चार र फोहोर व्यवस्थापनमा लगानी गर्न चाहेको
जानकारी गरायौं।' उनीहरुसँग उपप्रधानमन्त्री गच्छदार, सूचना तथा
सञ्चारमन्त्री शंकर पोखरेल र ओलीले गोकर्ण भिलेज रिसोर्टमा भेटेका थिए।


ठूलो लगानी गर्न सक्ने बताएको जोठी भारतका विभिन्न सौन्दर्य
प्रसाधनसम्बन्धी कम्पनीको अधिकृत बिक्रेतामात्र हो। दूरसञ्चार क्षेत्रमा
लगानी गर्ने भनिएको टेलिकम भेन्चरको भारतमा कलिङ कार्डको व्यापार छ।


विश्वविद्यालयले नेपालमा शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय र
सिटिइभिटी आफ्नो सहयात्री रहेको दाबीसमेत गरेको छ। तर, फ्याकल्टी सदस्यबारे
कतै उल्लेख गरेको छैन।



 
Posted on 10-01-10 4:18 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-01-10 4:37 PM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its outrageous to observe how riches can fade away all your past
transgression and can even lure big shots and procure academic credentials.

Wish they could scrutinize the incident ASAP.


 
Posted on 10-01-10 9:45 PM     [Snapshot: 258]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये गाँठे ! के . पी . वोली लाई समेत थान्ग्नामै सुतौन सक्ने कुन छट्टु निस्केछ हँ l भन् त भैरे ! 
सक्नेहो भने झलनाथ ले गोपाल पौडेललाई ए.मा. ले.मा ल्याएर आफ्नो गुटमा रख्नेहो भने के. पी. को बुद्धि भुट्न सक्छ ..
 
Posted on 10-02-10 7:33 AM     [Snapshot: 389]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Gopal Poudel chadai nai Interpol ko hit list ma parchha !!!

Nepal Police should arrest him under Fraud Act.

 
Posted on 10-02-10 9:43 AM     [Snapshot: 446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीहरुले overreact गर्या जस्तो लाग्यो है मलाई त! के इङ्ल्यान्डको क्लब किन्ने सपना देख्नु गलत हो?
 Mr. Gopal  Paudel is a very far sighted person. He is an inspiration to lots of people in Kavre.
I don't think it's a big deal to give honorary degree to someone who is popular. 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters