प्रवासीएको जीवन !संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है?
By
Ananta Risal Dec 22, 2010
संघबद्ध प्रवासी बनौँ तर अनाधिकारिक अनुत्तरदायी अलोकतान्त्रिक अपारदर्सी गैर नबनौँ है?
हामी सबैको आ-आफ्नै प्रकारको उद्देश्य या विवशता छ - नेपाल छोडेर विदेशी भूमिमा समाहित हुनु या शरण लिनुमा! कतिले हाम्रा पिता-पूर्खाको पेसागत विवशतामा बनारस, भूटान, अम्रिका या संसारमा कतै पनि छरिएर रहनुको मौलिक/पारिवारिक कारणहरुलाई ह्रिदयत स्वीकार गर्न सकेका छौँ त? संसारका कुनै पनि कुनामा नेपाली पनबाट पलायन भएका छौँ त? पढन, सिक्न, कमाउन, कमाएको जोगाउन, अरुको अगाडी फूर्ती लाउन, आफ्नो प्रतिभाले पून: संसारको सेवा गर्न, नेपालमा फर्केर जानेका कुरा सिकाउन आदि इत्यादी - निकै अरु कारणहरु होलान् हाम्रा प्रवासी जीवनको पनि! कथा, ब्यथा र बेईमानी प्रकरणहरु होलान् - भित्रै भित्र उकुस्मुकुश भएर रहेका बेदनाहरुको!
more in the link
http://upatyaka.com/ItemDetails.htm?catg=&subMenuIdx=&itemID=429