गोर्खाली८६ ज्यु मैले साझामा हजुरको यसै बिषय सँग सम्बन्धित प्रश्नको धागो बेला बेलामा गरी यो समेत नौ वटा देखिसके ! मैले आफुलाई जानकारी भये सम्मको कुरा यहाँको धेरै थ्रेडमा लेखिपनी सके तर खै यहाँले किन देख्नु हुन्न ति सुझावहरु वा देखेर पनि बेवास्ता गर्नु भएको हो !
यि हेर्नुहोस् तपाईंको यसै सँग सम्बन्धित अरु थ्रेडहरु जस्मा मैले आफुलाई थाहा भएका कुराहरु लेखेको छु :-
अनी अर्को कुरा यहाँ लाई हतोत्साही गराउन खोजेको त होइन तर US Department Of State को जनवरी २०११ को Visa Bulletin देखी F2A VIsa Category (जुन यहाँ सँग सम्बन्धित छ) को Cuts Off Date २०१० जुलाई बाट रेट्रोग्रेस भएर २००८ जनवरी पुगेको छ ! Visa Number को Demand धेरै भएको कारण ले DOS ले retrogress गर्नु परेको हो ! अत: डिसेम्बर सम्मको Visa Bulettin अनुसार F2A को लागि Visa number available हुन ५-६ महिना मात्र कुर्नु पर्थ्यो भने अब फेरी लगभग ३ बर्ष कुर्नु पर्ने भएको छ (फेब्रुअरीको Cut off date अनुसार) ! धैर्य गर्नु होस् !