[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 के यहि हो नेपाली संस्कृति?
[VIEWED 3629 TIMES]
SAVE! for ease of future access.
Posted on 01-02-12 9:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले यहाँ केवल यहाँ नकारात्मक कुराहरुलाई मात्रै highlight गर्न खोजेको हुँ |

Last edited: 02-Jan-12 10:18 PM

 
Posted on 01-02-12 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bichara bitter truth solitude to bitter truth u will be missed by all of us specially ur youn pipasu comment and everything bittertruth ur the best
 
Posted on 01-02-12 9:36 PM     [Snapshot: 23]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुले नसिकाई दिए सम्म आफैले सिक्नै नसक्ने 

 
Posted on 01-02-12 9:42 PM     [Snapshot: 35]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From today's frontpage cover:

 
Posted on 01-02-12 9:45 PM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-12 10:26 PM     [Snapshot: 331]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 लोग्नेलाई पनि ड्याडी भन्ने चलन रहेछ हाम्रो संस्कृतिमा, अनि त्यस्ताहरु एक नम्बरको नायिका रे 
onlinekhabar.com/2012/01/116621.html

विजय आवाज

पति छबिराज ओझासँगको सम्वन्ध विच्छेदको खवरले नायिका रेखा थापालाई सम्भवतः दुखित बनाउनु पर्ने हो । तर, रेखा यो खवरले दुःखी छैनन् बरु खुशी नै छिन् । श्रीमान्सँग डिभोर्स हुन लाग्यो भनेर उनी खुशी भएकी होईनन् । उनी खुशी हुनुको कारण हो, यो खबरले अब छबिसँग बोलचाल हुने भयो भनेर ।

 

‘अनलाइनखवरमा आएको समाचारले मलाई सुखद अनुभुति दिएको छ । कारण, अब हाम्रो घर फेरि राम्रोसँग चल्ने भयो, अनि हामीबीच फेरि बोलचाल हुने भयो’ रेखाले भनिन् । आफूहरुबीचको खवर बाहिर आएपछि पति छबिराज ओझाले दिएको प्रतिक्रियाबाट उत्साहित रेखाले भनिन्-’त्यो पागल हो जे पनि बोल्दै हिँड्छे भनेर ड्याडी अर्थात छबिले भनेको रहेछ ।’ छबिको यो कुराले रेखालाई निकै खुशी तुल्याएको छ ।ड्याडीले नयाँ वर्षको दिनमा रेखा फिल्मस् परिवार भनेर सबैतिर शुभकामना पठाएको छ, धेरैलाई । अब तपाई नै आफैं भन्नुहोस् हाम्रो सम्वन्ध कसरी नराम्रो हुन सक्छ ?’

रेखाले भनिन्-’म निखिल र संचिताको सूचीमा नै पर्न चाहन्न । किनकी, कसैलाई छोड्दै कसैलाई अपनाउँदै हिड्ने खालको म होईन । यस्ता, विषयमा म निक्कै सजक छु । किनकी, यसले मेरो करिअर र व्यक्तित्वमा निक्कै नै असर पुर्याउँछ ।’

रेखाले आफूहरुबीच डिभोर्स हुन लागेको भन्ने कुरा सत्य नभएको पनि बताईन् । ‘बोलचाल नभएको त हो, तर अब समाचारका कारणले गर्दा म काठमाडौं आएपछि हामीबीच बोलचाल पनि हुन्छ । पत्रकारहरुले कहिलेकाँही सेलीव्रेटीको घरवार बसालीदिने काम पनि गर्नुपर्दछ, जुन यसपटक मिडियाले गरीदिएको छ’ रेखाले भनिन् ।

यसैबीच नायिका रेखा थापाले आफुले जडिवुटीमा घर किनेको भन्ने खवरलाई समेत अस्वीकार गरेकी छिन् । ‘एक वर्ष अगाडि म एउटा घर हेर्न जडिवुटी गएको थिएँ । यसपछि त मैले हेरेको घरलाई नै रेखाको घर भनेर हल्ला गरिएछ । तर, मैले घर किनेँ भने सबैलाई भनेरै किन्छु’ उनको भनाई छ ।

यसरी, रेखा र छबिबीचको डिभोर्स हुने कुरा भने यसपटक टरेको देखिन्छ । हेरौँ अव काठमाडौ आएपछि रेखाले के कुरा राख्ने हुन् । कतै, रेखा र छबिबीचको वोलचाल नभएका तथा डिभोर्स हुने कुराहरु रेखा फिल्मस्को व्यानरमा तयार भएको सिनेमा रावणको पबिलसिटीको एउटा बहाना त होईन ?


 
Posted on 01-03-12 11:58 PM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

binash kaley biparit buddhi bhaneko yehi ho.
K bhannu, gaurab garney thau ni cha..
tara desh ka nagarik haru badar bhanda kam chainan
.sayad, desh nai chidiyakhana jasto banaka bhayera
haami sab badar jasta bhako hun ki?? 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters