तपाईं अमेरिका मा राजनीतिक शरण को लागि योग्य पनि हुन सक्नु हुनेछ।
(Do you know, if you are eligible for US ASYLUM?)
के हो राजनीतिक शरण भनेको ?
|
अमेरिका मा राजनीतिक शरण त्यस्ता ब्यक्ति हरु लाई दिईन्छ जो राजनीतिक आस्था को कारण ले आफ्नै जन्म देश मा राजनीतिक पीडित भइ आफ्नो देस फर्कन नचाहने ब्यक्ति जो र हाल अमेरिका मा बसोबास गरी रहेका छन भने ति ब्यक्ती हरु लाई अमेरिका को सरकार ले राजनीतिक शरण दिएपछी उनी हरु ले आफ्नो परिवा र २१ बर्ष मुनी का छोरा छोरी लाई अमेरिका मा कनुनी तबर ले जिकाइ सगै बस्न पाउने तथा शरण दिएको दिनबाट १ बर्ष पछी अमेरिका को स्थाही भिसा (ग्रिन कार्ड)को लागि आबेदन दिन पाउनेछन।
राजनितिक आश्रय को लागि कानुनी परामर्शको गोस्ठी/सेमिनार्
|
(Asylum Law Seminar by Attorney Jeffrey O’Brien)
|
कानुनी तरिका बाट अमेरिका मा राजनितिक शरण लिन को लागि अमेरिका को आवस्यक कानुनी प्रक्रिया हरु पुरा गर्नु पर्ने हुँदा ती पक्रिया हरुकोब्रिस्त्रित जानकारी को लागि यो सेमिनार्/गोस्ठी आयोजना गर्न गैरहेको छौ। जहाँ निम्न कुरा हरुको बारेमा ब्रिस्त्रित जानकारी दिईने छ।
१. आवेदक को मापदण्द
२. फोर्म भर्ने म्याद
३. कहीले फोर्म भर्ने
४. कस्तो किसिम को कागजपत्रको आवस्येक पार्ने
५. कति समय लाग्ने
६. शरण दिने अफिस बाट के आशा गर्न सकिन्छ
७. यदि शरण दिने निर्णय अधालत मा रेफेर/पठायेमा के गर्ने
८. कहाँ बाट फोर्म भर्ने
९. वकिल को भूमिका कस्तो हुनेछ
१०. के परिवार को अरु सदस्य हरु ले पनि फोर्म भर्न पाउछन
११. कस्तो किसिम को प्रश्न हरु सोधिने छन्
१२. ग्रीन कार्ड कहीले फाइल गर्ने
१३. कस्तो किसिम को सुबिदा हरु लिन सकिने आदि इत्यादी
यो सेमिनार करिब २ घण्टा को हुने छ। जहाँ १ घण्टा को समय प्रश्न र उत्तर कार्यक्रम् को लागि छुटाइने छ। यो सेमिनार मा सहभागी हुन चाहनेब्यक्ति हरु लाई नि:शुल्क प्रवेश दिइने छ।
संपर्क स्थान: 940 N. Beltline Rd#129 Irving, Texas 75061
|
सेमिनर हुने स्थान को नाम्: NEPALESE SOCIETY, TEXAS (NST Hall)
|
मिती: February 26, 2012
|
सेमिनर समय: 1:00pm-2:00pm
|
प्रश्न र उत्तर को लागि समय : 2:00pm-3:00pm
|