[VIEWED 2502
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Pokhrelikanchi
Please log in to subscribe to Pokhrelikanchi's postings.
Posted on 04-03-12 8:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
जब तिमि ले संगै बाच्ने मर्नी कसम खायौ
लगान गाँठो बाँधेर लिएर आफ्नु दुनिया मा ल्यायेउ
धेरै कुरा सिकायौ बाँच्न सक्ने बनायौ
अहिले आएर किन मेरो आँसु बगायौ !
मैले पनि आफ्नो मानेकै थिए तिमीलाई
तिमि ले पो आफ्नो मान्न छोडीदियेछौ
आफ्नै दुनियामा रमाएर बस्नी तिमि
मलाई अहिले आएर किन बिचल्ली पर्यौ !
के के सोचेको थिए कस्तो कस्तो बुनेको थिए
सिसा जस्तै चकनाचुर भयो हाम्रो
न त गम ले नै जोड्न मिल्नी न त केहि ले नै मिल्नी
संसार नै उराठ लाग्छ खै कसरि जिउनी !
ति लाला बाला लाई जब जब हेर्छु मा
हाम्रो मायाका ती दिनहरु याद आऊछ
सबै कुरा चकनाचुर भए भनेर
बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर !
बगी नै दिन्छ आँसु का थोपा थोपा बनेर !
|
|
|
|
Pokhrelikanchi
Please log in to subscribe to Pokhrelikanchi's postings.
Posted on 04-03-12 9:25
AM [Snapshot: 57]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साझा बताई प्रेरित मेरो पहिलो प्रयास हो यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-03-12 11:37
AM [Snapshot: 204]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
कबिता भित्रको कथा ब्यथालाइ कबिताको भाषामा रुपान्तरण सन्तोषजनक छैन. भाषा, शैली र अनुप्रासमा अझै मेहनत गर्नु पर्ने देखिन्छ . पहिलो प्रयास हो , हतास हुनु जरुरी छैन. अझै निखार्दै जाऔ. राम्रा कविताहरुको अध्ययन गरौ. जन्मिने बित्तिकै सात पाइला हिड्ने औतारी कोइ पनि छैन.
छिनोले लगातार खोपे पछी
ढुंगा पनि मूर्ति बन्छ.........................
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 04-03-12 12:18
PM [Snapshot: 248]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
पोखरेलीकान्छी प्रयास राम्रो छ, राहुलभाइले भने जस्तै कोशिस गर्दै, निखार्दै जानुहोला, हाम्रो साथ अवश्य रहनेछ
Last edited: 03-Apr-12 12:47 PM
|
|
|
Pokhrelikanchi
Please log in to subscribe to Pokhrelikanchi's postings.
Posted on 04-03-12 1:01
PM [Snapshot: 292]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यवाद राहुल भै (दाई) . हजुर ले बाचन गर्नु भएको कुरा लाई म घ्रहण गर्नी छु .
अनि धन्यबाद Geology TIger दाई लाई यो भर्खरै जन्मदै गरेको नमुना लाई बाटो देखौंदै गर्नु होला
|
|