bittertruth,
हामि नेपाली पढेर होइन परेर मात्रै चेत्छौ. अहिले पनि तेही भएको हो. संबिधान सभा आएपछि के के न हुन्छ भनेर मान्छे को अपेक्च्या बढेको, नेता हरुपनि लौ हामीले के के न गरेउ भनेर हौसे का मात्र हुन्. तिनीहरुलाई टाढा को सोच्ने दिमाग नै छैन. हिन्दि सिनेमा को जस्तो छिन भर को हिरो हुन पाए पुग्यो. cheap popularity को लागि जे पनि गर्ने.
मलाई एउटा जोक याद आयो
नेपाली र इन्डियन साथि थिए रे एउटा गाउँ मा. दुवै जना मिलेर व्यापार गर्ने सोचेछान, मिलेर भैसी किनेछन दुइटा तर इन्डियन अल्छि रेछ. काम जाति नेपाली लै गरौदो रहेछ. जहिले पनि भै सी को गोबर सोरेर फाल्दा फाल्दा हैरान . इन्डियन को काम च्व्हाही दाना खुवाउने रहेछ, दाना खुवौदो रहेछा, फोहर काम गर्दै नपर्ने. नेपालीको स्वास्नी चाही पनि एकदम रिसैछ. एस्तो मिलेर व्यापार गर्न हुन्न. म भैसी को गोबर सोर्न सक्दिन भनिछ. अनी त्यो नेपाली गएर हेर साथि धेरै दुखः पाइयो यो भैसी को साझेदारी गरेर. अब छुट्टया उ भने छ. इन्डियन ले पनि हुन्छ तर कसरि छुट्टिने, भैसी ले पेट बोकेको छ, काट्न पनि भएन बरू जिउदै भैसी आधा आधा गरम भनेछ. नेपाली खुसि हुदै, ल ल हुन्छ भनेर खुब बाठो हुदै ल टा पछाडी को भाग लि, म अगाडी को भाग लिन्छु भनेछ, गोबर सोर्न को गारो ले , इन्डियन ले पनि हुन्छ भनेछ.
केहि महिना पछी भैसी ब्येछ, बिचरो नेपाली दाना खुवाउदो रहेछ. इन्डियन चाहि भैसी को पछाडी को भाग आफ्नो परेकोले, दुध बेच्दो रेछ, खादो रेछ. अनी नेपाली लाई चाहि तर्साउदो रहेछ, दाना राम्रो संग खुवा है भैसी दुब्लायो भन्दो रेछ
आहिले नेपाल म़ा येही भै रहेछ. जनता जत्ति दुखः गर्नी, नेता जाति मोज गर्नी जसो गरेपनि. जनजाति हारु ले आ कती काम गर्नु भनेर अगाडी को भाग लिन खोज्या, भैसी ब्याउने बेला म़ा नेपालीको
अमेरिका म़ा पहिचान खोज्यो भने हिस्सी उदाउछान. अमेरिका को आदिबासी ले पहिचाहन खोज्दा, reserve म़ा बस्न पर्यो बाहिर गोरा संग घुलमिल गर्दा उनीहरुको पहिचान नस्ट हुन्छ भनेर. गोरा को चाहि जति परिबर्तन भएपनि पहिचान नस्ट नहुने. अरुले चाहि अलिकति परिबर्तन हुन खोज्यो कि पहिचान नस्ट हुन्छ रे भने पछी सदाही भरि परम्परागत तरिका ले जिबन बिताउन भो.
आफ्नो भाषा नै बोल्न पर्ने भो, आफ्नो लुगा नै लगाउन पर्ने भो , आफ्नै खानेकुरा मात्र खान पर्ने भो .एउटा जनजाति ले टाई सुट लगाएर फरर्र अंग्रेजी बोलेर बर्गर खायो कि पहिचान नस्ट
फेरी उनीहरु नै अमेरिका मा आउने सबै लाई अमेरिकी छल चलन सिकाउन मद्दत गर्छन अमेरिका म़ा को मतलब छैन.They just want to feed the system with cheap labour so that they can make money. युरोप म़ा पनि तेही. झन् युरोप म़ा त् जिप्सी (रोमा पनि भन्छन कसैले ) आफ्नो पहिचान छोड्न नमान्दा उनीहरु लाई जहाँ पनि तल्ला स्तर को मान्छन.
अरु लाई पुरानै पहिचान म़ा राख्ने, नया नया आफु मात्र , अरु सबै जंगली, सभ्य आफु मात्र. समय बदलि सकेको हुन्छ. सोच बदलिएको हुन्छ. तर पहिचान को नाम म़ा पुरानै चाल चलन कायेम गराउन खोज्नु जबर्जस्ति हो
म धर्म मान्ने मान्छे होइन. धर्म म़ा मलाई विश्वास छैन. तर यो कुरा देख्दा मलाइ अचम्म लाग्छ कि एउटा जन जाति ले आफ्नो धर्म पर्बर्तान गरेर christian भयो भने उसको पहिचान नस्ट हुने कि नहुने? अनी हिन्दु चाल चलन अपनाउदा चाहि उपनिवेश बनाएको हुने. होइन भने गोरा हरुले जनजाती लाई christian बनाएको पनि बिरोध गर्न पर्यो, त्यो कसैले गरेको देखेको छैन.
अब सबै कुरा नया अपनाएर राज्य को नाम मात्र जातिय राखेर पहिचान हुने हो भने एउटा बाउन ले टन्न गाइ को steak खाएर, बेएर पिएर, टुप्पी नराखिकाना सुँगुर मार्ने कारखाना म़ा काम गर्दै छ भने तेस्लाई बाउन कसैले भन्छ? तेस्तो बाउन को त सबै ले हिस्सी उदाउछं होइन र? तेस्तो बाउन लाई कासैले सराधे गर्न डाक्छ?
अब एउटा जन जाति ले पिटर गुरुङ ( यहाँ गुरुङ जाति लाइ भन्न खोजिएको होइन, खालि उदारण को मात्र पर्योग गरेको हो) नाम राखेर, चर्च म़ा फादर को काम गर्छ भने त्यो उसको पहिचान नस्ट भएको हो कि होइन ? कि त्यो इशा मसिह ले उसलाई मुक्ति दिनु भएको?
येस्तई येस्तई कुरा नबुझेर, बराबर अबसर को दाबी गर्नु सत्ता, केहि समय को लागि प्राथमिकता माग्नु सत्ता काम न काज को राज्य को नाम जातिय मागेर जगत हँसाए.
राज्य को नाम जातिय हुदै म़ा अवसर नपाएका, उपेक्छित जनजाति को कुनै प्रगति हुदैन. प्रगाती गर्न लाई त सबै ठाम म़ा समान अवसर को माग गर्न पर्छ. र जुन जुन kura ले त्यो अबसर पाको छैन त्यो त्यो कुरा हटाउन भन्न पर्छ तेस्पची मात्र सर्बसाधारण जनजाति को उद्धार हुन्छ. अहिले का जनजाति neta ले राज्य को नाम जातिय माग्नु ब्याउने बेलाको भैसी को अगाडी को भाग रोज्नु जस्तै हो
Last edited: 07-Jun-12 07:51 PM