ग्लोब नेपाल डट कम एवं नेपालमंच रेडियो आयोजना गर्दैछ
अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम
अध्यागमन :
· अनुभवी कानुन व्यवसायी खगेन्द्र जीसी को साथमा अध्यागमन सम्बन्धी सबैखाले कानुनी परामर्श
· ग्रीनकार्ड र शरणार्थी सम्बन्धी पछिल्लो अपडेट
· व्यापार,व्यवसाय कानुनको बारेमा नि:शुल्क परामर्श
· क्षेत्री एण्ड एशोसियट्सका कानुन व्यवसायीद्वय वासुदेव फुलारा र बन्दिता शर्मा दाहालसहितको टोली
· तपाईंहरुको जिज्ञासाको फेस टु फेस समाधान
व्यापार व्यवसाय र कर :
· नेपाली समुदायका सहयोगी सिपीए हरि शर्मा द्वारा साना तथा मझौला व्यापार व्यवसाय संचालन,स्थापना एवं यसका कानुनी र कर सम्बन्धी विषयमा ठोस जानकारी
· बाल्टिमोरका व्यवसायी कृष घिमिरेद्वारा व्यापार व्यवसाय संचालन सम्बन्धी आवश्यक जानकारी
आउनुहोस निम्न मिति,समय र स्थानमा आयोजना गर्न लागिएको अध्यागमन एवं व्यापार व्यवसाय सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुनुहोस् र आफ्नो चासोको विषयमा सम्बन्धित विशेषज्ञहरुबाट सही जानकारी लिनुहोस् |
कार्यक्रम
मिति : जुन १०,२०१२ आइतवार
समय : दिनको ठीक १:०० बजेदेखि ४:०० बजेसम्म
स्थान : Mount Vernon Hotel
24 West Franklin Street Baltimore, MD 21201