साचो प्रेम मा सेक्स हाबी हुदैन – रजनी गुरुङ
February 24, 2013 News Posted by: masti6 Filed under INTERVIEWS
गुरुङ फिल्म “धिं” र “मा ” अभिनय गरेपछि अहिले निकै चर्चित छिन नायिका रजनी गुरुङ । उनी थोरै चलचित्र र राम्रा चलचित्र मात्र अभिनय गर्न चाहन्छिन् । उनले अभिनय गरेकोसररर हावा चल्ने ………………(बरालडाँडा ) गाउँ को गीत अहिले निकै चर्चा मा रहेको छ। उनी संग कारम गर्ने निर्देशक सिरुष पुडासैनी का अनुसार उनी काम गर्न सहज र क्षेत्रलाई बुझेर आएकोले समयको समेत सदुपयोग हुने निर्देशक पुडासैनीको भनाइ रहेको छ । निर्देशक पुडासैनीको निर्देशन मा बनेको सन्दीप कार्की को मैले माया गर्ने …….बोल गीत तथा सोल्टी मिनिरल वाटर को बिज्ञापन मा समेत अभिनय गरेकी छिन् । पोखरामा राम्री नायीका र मोडेलको रुपमा स्थापित भइ सकेकि रजनी गुरुंग संग मस्ती६ टिमले गरेको कुराकानीका केहि अंशहरु :
- अहिलेकेमा बेस्त हुनुहुन्छ
भर्खरै मात्र माँ फिल्म को सुटिंग सकियो अहिले डबिंग मा नै बेस्त छु ।
- कस्तो चलचित्र हो “माँ ” ?
गुरुङ संस्कृती मा आधारित नेपाली चलचित्र हो यो चलचित्र मा छोरा छोरी बिदेश पलायन भए पछि बुढी आमा ले कति सास्थी भोग्नु पर्छ भनेर देखाईयको छ ।
- अब कस्तो खालको भूमिकामा अविनय गर्न मन छ ?
धिं र माँ दुवै चलचित्र मा फरक फरक भूमिका निभाय, अब मलाई एउटा पागल केटी को भूमिका मा अविनय गर्न मन छ
सम्झन चाहन्न
बाबा आम ले गर्नु भाको
- डेटिंग जान कस्तो ठाउँ मन पर्छ ?
प्रकृति प्रेमी भएको कारण ले सुन्दर सान्त कुनै राम्रो भिउ देख्ने ठाउँ
सेक्स प्रकृति ले दियको अमुल्य उपहार
हाल सम्म छैन र आबस्यकता ठान्दिन ।
- प्रेममा त सेक्स अपरिहार्य छ भन्छन नि ?
त्यो त सेक्स का लागी प्रेम गरेको भयो नि साचो प्रेम मा सेक्स हाबी हुदैन ।
- त्यसो भए बिहे कहिले गर्ने ?
त्यो त समयले बताउला अहिले हतार छैन, बेला भए पछि र गर्ने बेलामा तपाइलाई पनी बोलाउछु गिफ्ट लिएर आउनु होला !! हा हा हाहा ऽऽऽऽ !!!!
- जिबन साथी कस्तो होस् भन्ने चाहना छ ?
मेरो पेशा लाई बुझ्ने होस् र मलाई माया गर्ने त चाहिहाल्यो किन कि म माया कि भोकी छु नि त ऽ!!!!…(हाहाहा )
खासै के ही छैन ,एउटा राम्रो कलाकार बन्न को लागि मिहेनत गरिरहने छु ।