धन्यवाद ओनिओन जी ,
मैले पनि UK र बेल्जियम replace गरेर त्यहाँ बस्ने नेपालीको मन-मनै खेदो खनेर एकछिनलाई भने पनि सन्तुस्टी लिए |
एक ठाउमा "अमेरिकी" change गर्न बिर्सनु भएछ |
"भ्रममा छन् धेरै मानिसहरु
पछिल्लो पटक छिटफुट रुपमा मिडियाले Begiumमा नेपाली जिवनको यथार्थवारे प्रष्ट्याउने कोसिस गरेपनि यो प्रयास हात्तिको मुखमा जिरा भएको छ । त्यसो त नेपालमा वस्ने धेरैलाई त Begiumमा वस्ने नेपालीहरुको कठिन दैनिकी सुनाउदा पत्यार लाग्दैन । नेपालमा वस्नेलाई के थाहा ती अग्लाघरहरुको अगाडी र समुद्रको विचमा गएर फोटो छिच्न घन्टौको वस र रेल यात्रा गर्नुपर्छ । उनीहरुलाई के था धेरै जसोका फोटोमा देखिएका गाडी र घर तीनिहरुका होइनन् । भएर पनि के भो ती सम्पत्ति हुदा र नहुदाको अमेरिकी जिवनमा खासै भिन्नता देखिदैन । "