प्रारमभिक् राहत कार्यमा त्रिपाल र खानेकुरा हुन् तर अब स्थायी बसोबास , पुनर्निर्माण तिर ध्यान दिनु पर्ने छ | हामीले सामुहिकरुपमा सहयोग गर्ने निर्णय अनुसार जम्मा भएको रकम वाट सार्की टोलका ४३ परिवारलाई जस्ता पाता र किलाकाटा हस्तान्तरण गरियो | यो समुहमा धार्मिक मानसिकता भएकी ब्रिद्दाले गाउले हरुको आखामा देख्नु भएको आभारिपन ले मनमा ठुलो शान्ति र यो भन्दा ठुलो पुण्ड्य कार्य अर्को नहुने छाप लिई घर फर्कनु भयो |
मेरो परिवारले यो गर्यो भनि बिज्ञापन गर्न खोजेको हैन !
मेरो सानो सुझाब :
सक्नु हुन्छ भने तपाईं हरु पनि १५-२० जना मिली जम्मा भएको रकम कुनै गाउ वा टोल रोजी
उठेको रकमले निर्माण सामाग्री दिनुहोस |यसरी गरिएको सामग्रीको उचित सदुपयोग हुनुका साथै उनीहरुले पनि स्थायी बसोबासको ब्यबस्थापन तिर लाग्ने छन् |
Last edited: 04-Jul-15 08:21 AM