[Show all top banners]

ne0
Replies to this thread:

More by ne0
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन
[VIEWED 3245 TIMES]
SAVE! for ease of future access.
Posted on 09-21-15 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

हात्ती आयो हात्ती आयो फुस्सा | संबिधान आएर कोइ मक्ख छन् त कोहि आन्दोलनमा उत्रेका छन् | नेपालमा संबिधान नभएर विकास अड्केको होइन | संबिधान अन्तर्गतका नियम कानुन पहिले पनि थियो अनि अहिले पनि नया संबिधान अनुसार नियम कानून छ | नेपालको विकास हुन नसकेको कारण नियम कानुन लागु गर्न गराउन नसकेर हो | जस्तो सुकै संबिधान आवोस जावोस तर नियम कानुनको पालना गर्न गराउन नसकेसम्म त्यसको केहि औचित्य छैन |
 
Posted on 09-21-15 9:55 AM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई पनि तेस्तै लाग्छ / नेपालमा वास्तविक जनतालाई आज सम्म कहिले कुन चाही संविधानले छोएको थियो र एसले पनि केहि गर्छ जस्तो लाग्दैन मलाई / गरे देखि नेताका भरौटे हरुको लागि गर्ला तेती हो / आज सम्म एउटा प्रधानमन्त्री हुन्थ्यो अब प्रधानमन्त्री सहित अरु ७ मुख्यमन्त्री हुने भए , एउटा राष्ट्रपति हुन्थ्यो अब चाही राष्ट्रपति सहित अरु ७ गभर्नर हुने भए सांशाद्को संख्या त कति कति / देश लुटी खाने भए नेता देखि तल्लो तहका भरौटे सम्मका त्यो भन्दा अरु त के गर्लान र जनताका त लागि कागलाई बेल पाके जस्तै हो /
 
Posted on 09-21-15 10:14 AM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा सहि हो. मैले धेरै पहिले देखि नै भन्दै आएको छु: जब सम्म नेपालको शिक्षा प्रणालीमा परिवर्तन आउदैन, नेपालले काँचुली फेर्ने वाला छैन. A holistic quality education for all is needed if Nepal wants to move forward. सरकारी बिद्यालयको अवस्था निकै नाजुक छ, एसमा कसलाई मतलब छैन. छदै नभाको जातिय कुरालाइ लिएर अल्झिनु मुर्खता हो.
 
Posted on 09-21-15 10:50 AM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Neo I am going to Sue you. I put same status ( not 100% same words but same theme) on day they were celebrating so called One day in One Yug.
नेपाल बिकास नभएको सम्भिधान राम्रो नभएर जनमुखी नभएर हो र . एउटा दिगो असल नेता नभएर हो . देस मा कानुन को सम्मान नभएर हो . नया सम्भिधान आउदै मा देस मा राता रात की हुदैन . जनता तेइ भेडा हुन् . नेता तेइ अवसर वादी चोर हुन् . अनि कसरि बन्छ देस . यो सब नौटंकी हो . २०४७ साल मा नि येसरी गाइ जात्रा गरेकै थे , २०६३ मा नि समारोह गरेर मनाएका हुन् आखिर के भयो . हात्ती आयो हात्ती आयो फुस्सा . आइले नि तेइ हुने वाला छ . भूकम्प पछि नेता सुद्रेलन भनेको ताल देखि हालियो . अब अर्को हप्ता बाट देस मा फेरि को रास्ट्रपति हुने को प्रधान मन्त्रि हुने के कोलले कति खाने केके खाने भन्ने मा कुस्ती पर्छ ..,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters