[Show all top banners]

sajha onion

More by sajha onion
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतले धरहरा आकारको क्षप्यास्त्र प्रहार गरि सुन्धारामा नया धरहरा गाड्ने प्रस्ताब
[VIEWED 6656 TIMES]
SAVE! for ease of future access.
Posted on 02-17-16 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

गत बर्ष भूकम्पको कारण ढलेको काठमाडौँको ऐतिहासिक धरहरा बनाउने कार्यको शिलान्यास भएको छ | प्रधान मन्त्रि ओलीले आफ्नो एक महिनाको तलब ६१ हजार उक्त कोषमा जम्मा गरिसकेका छन् | यसै बीच भर्खर प्राप्त समाचार अनुसार भारतले पनि धरहरा निर्माण कार्यमा बिशेष चासो देखाएका छन् | स्रोतका अनुसार धरहराको वरिपरि चना चटपट आदि बेच्नेहरुलाइ कडा घामबाट राहत पुराउन भारतका बैज्ञानिक र सामाजिक सास्त्रीहरुले एउटा एस्तो क्षप्यास्त्र तयार गरेका छन् जुन हेर्दाखेरी ठ्याकै धरहरा जस्तो देखिन्छ र उक्त क्षप्यास्त्र प्रहार गर्दा बायुमंडलमा उडेर सुन्धाराको पुरानो धरहरा भएको स्थानमा आरोपण हुनेछ | उक्त धरहराको मुख्य बिशेषता भने दिउसो घाम र गर्मीको चाप ३५ दशमलब भन्दा बढेमा स्वचालित रुपमा माथिको तल्लाबाट एउटा बिशेष छाता रूपी टहरा निक्लेर धरहरा मुनि बस्ने चना चटपट ब्यापारी हरु एवं आगन्तुकहरुलाई दिउसोको कडा गर्मि बाट राहत पुराउने छ | यस प्रस्तावलाई घुसखोर समर्थन आयोगका अध्यक्ष्य पुष्प कमल दाहालले फूलमाला र खाता सहित स्वागत गरेका छन् | यसै धरहरा क्षप्यास्त्रलाइ प्रहार गर्ने बटन थिच्न सम्माननीय प्रधान मन्त्रि ओली अर्को हप्ता भारतमा पुग्ने तयारि हुदैछ |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters