संतोष ब्रो माफ गर्नुस तपाई को ग्रीन कार्ड र नेपाल को अवस्था प्रति कुनै टिप्पणी छैन । तपाई ले यो लेख मा लेखे जस्तो त्यों केटी लाइ एसरी भेटे पैले एस्तो थो आइले एस्तो रहेछ अमेरिका ले सब लाइ सिकाउने रहेछ भनेर लेखेको भए यो कुरो बिबाद मा नै जादैन थियो । माथी को लेख र अस्ति को लेख लाइ नै दाजेर हेर्नुस कति फरक छः । तर तपाई ले मैले माया लागेर 10 डॉलर टिप आमा लाइ दिन लागए भन्नु चै अली गलत नै हैन र ?? त्यों बैनी ले मागेर खाएको भए , jk ht मा तपाई ले कुनै दयनीय अवस्था मा भेटेको भए तेसो गैर्न सुहाउठो ।
बैगुनी लाइ गुण ले मार्न पर्छ मित्र। त्यस्तो गर्ने केटी लाई राम्रो कुरो गरेर झन तल पो पॉर्न पर्छ त।
DV होल्डर हरु संग मेरो केई पनि आपत्ति छैन । सबै ले आफ्नो भाग्य मा लेखेको पाउने हो । तपाई ले नी पाउनु भयो । मेरो भनाइ यती हो की DV परेर आउँदा भन्दा स्टूडेंट भिसा मा आउने नेपाली हरु लाइ बडी केर कार हुन्छ । र थोरै भए पनि केई पढ़ाई पैसो देखाएर आउन पर्छ । (अब नास ले भने जस्तो सब ले भारत बाट सर्टिफिकेट ल्याएर त पक्कै आउदैनंन होला । )
तपाई को प्रगति सुनेर खुसी लाग्यो । नेपाली को प्रगति सुनेर खुसी हुने थोरै नेपाली मध्य एउटा म पनि पर्छु । चाडे तपाई को घर को फोटो हेर्न पाम अग्रिम शुभकामना । म पनि न्यू योर्क को ज्याक्सन हाइटे बासिन्दा हो , भेटेर कुनै दिन चिया पान गारंला ।