भातमारा जनता हो मरे मर बाचे मलाइ भोट दिएर जिताउ अनि तिम्लाई राहत बाड्छु, गोर्खे बहादुर एअब प्रसाद हरु यसलाई भनिछ " सुपर बार्गेन" सानामा सुनेको कथा झैँ लाग्यो |
कथा :
अनिकाल र माहामारी को बेला बाउ मामा भ्याकुर खोज्न जानु अघि चिल्ला ढुङ्गा अगेनाको भुङ्ग्रोमा हाले अनि यो शिन्कोले घोचेर हेर्नु अनि पाके पछि खानु भनि त्यांद्रे आशामा छोडेका थिए भने त्यो भन्दा पनि खतरा कुरा गर्यो है ., जिताउ अनि मात्र दिन्छु नत्र दिन्न |
मुजीले आफ्नै तुरूप ओर्ग बाट दिने झैँ गर्छ !