[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Monday, October 10, 2022
[VIEWED 748 TIMES]
SAVE! for ease of future access.
Posted on 10-10-22 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 12 dead, three injured in separate landslides in Karnali


  • Landslides triggered by incessant rainfall in Humla and Mugu districts have left over 150 families displaced.

  • Satya Mohan Joshi’s health deteriorates, shifted to intensive care


  • The centenarian, who was admitted to KIST Medical College on September 23, has contracted urinary infection and pneumonia apart from testing positive for dengue.

  • Court extends Sandeep Lamichhane’s remand


  • The Kathmandu District Court on Monday extended Lamichhane’s remand for seven days starting from October 6, the day of his arrest.

  • Number of serious crimes fell this Dashain, police say


  • Police data show 21 minor incidents of crime were registered in the past two weeks in contrast to 773 in 2019 and 568 in 2018 during the festival.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सर्लाही- १ मा एमाले, कांग्रेस र माओवादी केन्द्रको छुट्टै गठबन्धन
  • सर्लाही- १ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले केन्द्रको गठबन्धनविरुद्ध संयुक्त प्यानल बनाएका छन् । स्थानीय नेताहरूले लालबन्दी नगरपालिकाका पूर्वमेयर मानबहादुर खड्कालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका छन् । खड्का एमालेका नेता हुन् । प्यानलबाट प्रदेशसभातर्फ ‘क’ मा माओवादी केन्द्रमा रामचन्द्रसिंह कुशवाहा र ‘ख’मा कांग्रेसका राजन श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

  • पाँचदलीय सत्तारुढ गठबन्धन हो, जसपा-एमालेको चुनावी तालमेल : मन्त्री श्रेष्ठ
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री एवं जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले सरकारमा को रहने र को बाहिरिने भन्नेबारे निर्णय लिने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई रहेको बताएका छन् । उनले जसपाले सत्तारुढ गठबन्धन छाडेर एमालेसँग गठबन्धन नगरेको दाबी गरेका छन् ।

  • अर्थशास्त्रको नोबेल पुरस्कार तीन अमेरिकी नागरिकलाई
  • रोयल स्विडेस एकेडेमी अफ साइन्सेसले बैंक तथा वित्तीय संकटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्रीहरूलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरेको छ । बेन बेर्नान्के, डग्लस डब्लु डाइमन्ड र फिलिप्स एच डिब्भिगलाई प्रदान गरिएको रोयल स्विडेस एकाडेमी अफ साइन्सेसले जनाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 7 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    nrn citizenship
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    मन भित्र को पत्रै पत्र!
    lost $3500 on penny stocks !!!
    TPS Reregistration and EAD Approval Timeline.......
    They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
    Changing job after i-140 approval
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters