केज फ़ाइट्को कथाको सहि चित्रण चै बेड मा भएको नग्न फाइट याने सेक्स
फाइट हो | पिपाले हाम्रो बेड फाइट देख्यो जस्तो छ , बाबु आफ्नै घर भए पनि
अर्को बेड तिर चीहाउन हुदैन भनेर गधा तिसेक पुगे पनि तिम्रो दिमागले रोकेन ?
Human Psychology र अन्य प्राणि बीच को मनोविज्ञान र तिनका आचरनको अनुसन्धान कर्ताले गास बास र सेक्स मा प्रमुख कुरा हुन् भने मानिसमा एक थप कुरा इगो हुन्छ | इगो रहीत् हुनु पनि प्रगतिको रोधक हो | जे छ ठिकै छ ले कहिँ लैजादैं लेउ लागेको ढुङ्गो सरह हो तर यो इगो को मात्रा धेरै भए पनि प्रगतिको बाटोमा महा तगेरोको हुन पुग्छ | साझामा यस्तै मानसिकता भएकाहरु आफ्नो इगो पुरा गर्न छिर्ने र देखाउने गर्छन | हामि Computer को पछि बसेका छौ एक ले अर्कालाई चिन्ने र जान्ने भनेको तिमि हामीले कोरेका धागा अनि अरुका धागामा गरेका टिप्पणी मात्रै हो | मेरा बाउले { गोठ नै भए पनि ) घीउ पिएका थिए लौ सुंग मेरा हात भनि स्रोताका नाक मा हात पुर्याउन पछि नपर्ने हरुको स्वभाब बुढो आऊला र सम्भोगको आनन्द भोगुला भनि Spouse पर्खिएर बसेका होलानका | बुढो साझामा सभोग भन्दा ठुलो आनन्द पर पिडनम, मपाइ र म धनिमानि हु भनि ढोल पिटी बाट पाउछन | जसरि भए पनि अरुलाई निच देखाउन अपसब्द लेख्न पछि पर्दैनन् | छुद्र मानिसले मात्र छुद्र सब्दको प्रयोग गर्छ अथवा तर्क पूर्ण कुरा गर्न नसक्नेले जित्नुनै ठुलो आनन्दी दिने जो सम्भोग ले यिनलाई दिदैंन |
कतिले पढ्न भ्याउनु भयो केज फ़ाइटको धागो ? अहिले साझा बाट हटीसकेछ | यो धागो पनि त्यहि छुद्र मानसिकता बोकेर साझा छिर्नेको एक उदारहण हो | यिनको स्वभाब वा मानसिकता यो चडालिको भन्दा कम छैन | गाउमा नबबिबाहित जोडी जो एक अर्कालाई चिनी नसकेका आवस्थामा भाउजुका कान भर्छ साथै दाइका पनि | भाउजु खाजा पुर्याउन गएको बेला दाइ भाउजु बिच भएको अप्रत्यासित ब्यबहार हेर्दै आनन्द लिंन पछि पर्दैन | यो पिपा पनि तेही बज्रस्वाठ सरहको मानसिकता बोकेको मान्छे हो | यसको चर्तिकला " भाउजुलाई काँन फुक्यो - दाइका गुलिया पसिना आउछन जो संसारकै अनौठो कुरा , उता दाइलाई भन्न पुग्यो भाउजुको त टोक्ने बानि छ |भाउजु पसिना गुलियो छ कि छैन चाट्न खोज्ने अनि दाइ चै टोक्न आइ भनि हच्किदै जाने : लिएन त फोस्सा को मनोरंजन |
पिपा: धागो का लेखिएका कमेन्ट पढ्दै आनन्द लिनु भन्दा अघि नै मेटाउन पुगेछ |
Last edited: 10-Aug-23 01:22 PM