[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Thursday, November 9, 2023
[VIEWED 533 TIMES]
SAVE! for ease of future access.
Posted on 11-09-23 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal to establish embassy in Portugal


  • A Cabinet meeting also decides to list Biratnagar, Mulpani and Bharatpur cricket stadiums as national pride projects.

  • Provinces rise up against Kathmandu over denied powers


  • Besides moving court, Madhesh issues 30-day ultimatum demanding speedy adjustment of police personnel.

  • Earthquake-displaced are falling sick due to poor living conditions and cold


  • Drinking water is a big concern. They complain that the relief materials provided by the government are not enough.

  • Mayors’ forum commits to curbing Valley’s air pollution


  • The forum mandates each local unit to prepare an air quality management work plan.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुदूरपश्चिम प्रदेशसभा र सरकार ‘निस्क्रिय’
  • सुविधा उपभोगमामा मात्र केन्द्रित देखिएको सुदूरपश्चिम प्रदेश सरकार र प्रदेशसभाले जनसरोकारका सवाललाई ध्यान दिएको छैन । अधिकांश समय सुनसान रहँदै आएको प्रदेशसभाले दस महिना अवधिमा एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन ।

  • सामाजिक सञ्जाल संचालन निर्देशिका : यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप
  • मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ । सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो ।

  • जसपामा विवाद चर्कियो, सप्तरी र पर्सामा समानान्तर समिति गठन
  • जनता समाजवादी पार्टी (जसपा) नेपालका भित्र आन्तरिक विवाद चर्किएको छ । नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै सप्तरी र पर्सामा समानान्तर जिल्ला समिति गठन भएका छन् ।

  • प्रधानमन्त्रीसँग मधेश सरकारको माग : ‘एकल सूचीको अधिकार प्रयोग गर्न देउ’
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित मन्त्रीहरु र संसदीय दलका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर संविधानको एकल सूचीमा रहेको अधिकार प्रयोग गर्न संघले रोकेर राखेको अधिकार सुम्पन माग गरेका छन् ।

  • १७० किलोमिटर लामो 'मञ्जुश्री ट्रेल रेस' शुक्रबारदेखि
  • १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण शुक्रबार सुरु हुँदैछ । दहचोकस्थित कालु पाण्डे स्मारकबाट दौड सुरू हुनेछ । यति लामो ट्रेल रेस नेपालकै पहिलो र एकमात्र रहेको छ ।

  • सिन्धुका मनमोहक हिमश्रृंखलामा तानिए आरोही र पर्यटक
  • सरकारले सिन्धुका मनमोहक हिमश्रृंखला आरोहण खुलाएयता यस क्षेत्रमा आरोही र पर्यटक तानिन थालेका छन् । चाडपर्वका बीच स्वच्छ मौसमको आनन्द लिने र आरोहणको लक्ष्य बोकेर आन्तरिक तथा बाह्य पर्यटक हिमक्षेत्र घुम्न आइरहेका छन् ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 30 days
    Recommended Popular Threads Controvertial Threads
    TPS Re-registration case still pending ..
    मन भित्र को पत्रै पत्र!
    emergency donation needed
    Guess how many vaccines a one year old baby is given
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Travelling to Nepal - TPS AP- PASSPORT
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    TPS Reregistration and EAD Approval Timeline.......
    nrn citizenship
    Morning dharahara
    1974 AD Pinjadako Suga Remixed
    Susta Susta Degree Maile REMIXED version
    Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
    कल्लाई मुर्ख भन्या ?
    जाडो, बा र म……
    Changing job after i-140 approval
    lost $3500 on penny stocks !!!
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters