Isn't this guy funny?
'नियोजित वा नियतवश प्रजातन्त्र र मानव अधिकारलाई राजनीतिक उद्देश्य पूर्ति गर्ने साधन बनाएको पाइन्छ । तर यो गलत मानसिकताबाट दक्षिण तथा विकसित उत्तरका दुुवैथरी मुुलुुकहरू मुुक्त छैनन् भन्नुुपर्दा दुुःख लाग्छ ।'
'अन्तर्राष्ट्रिय समुुदायले आतंकको चपेटामा परेका देशहरूको खास किसिमका आवश्यकताहरू हुुन्छन् भन्नेतर्फ पनि विचार पुुर्?याउनुुपर्ने हो, जुुन भइरहेको छैन,'
'प्रजातन्त्र सर्वमान्य आकांक्षा हो । त्यस्तै आकांक्षा स्वतन्त्रता र मानव अधिकार पनि हुुन्
'असमानता, सामाजिक तथा आर्थिक पृथकीकरण, कुुशासन, व्याप्त भ्रष्टाचार र गएको डेढ दशकका विभिन्न सरकारहरूद्वारा सेवा प्रदान गर्न नसकेका कुुराबाट फाइदा उठाई आतंककारीहरूले विश्वबाटै परित्यक्त एवं अस्वीकृत आफ्ना एजेन्डा पूरा गर्ने कुुप्रयास गरिरहेका छन्- त्यसको दृष्टान्त र साक्षी मेरो आफ्नै मुुलुुक बनेको छ,' मौसुुफबाट हुुकुुम भएको छ ।