[Show all top banners]

ngorkha
Replies to this thread:

More by ngorkha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 IS THIS CORRUPTION?
[VIEWED 4799 TIMES]
SAVE! for ease of future access.
Posted on 07-25-05 5:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

---- 6]lnsd 8'afpg] csf]{ lg0f{o

sf7df8f}+ . /fhfsf] k|ToIf zf;gdf cfkmGtnfO{ kf]:g slt;Dd lu/]/ sfd ul/?bf]/x]5 eGg] csf]{ pbfx/0f b]zfGt/nfO{ k|fKt ePsf] 5 . g]kfn 6]lnsdnfO{ 8'afO{ HjfO? /fhaxfb'/ l;+xsf] :kfO; 6]lnsdnfO{ psf:g /fhfsf] ;/sf/n] o;};ftf HjfO? /fhaxfb'/ l;+xsf] cf/=aL=u|'k -/fhaxfb'/ u'|k_ df sfd ug]{ sfl/Gbf gjLg nfld5fg]nfO{ g]kfn b"/;~rf/ k|flws/0fsf] ;~rfns ;b:o kbdf dgf]gog u/]sf] 5 . b"/;~rf/ k|flws/0f, g]kfn 6]lnsdnufot ;Dk"0f{ b"/;~rf/;DaGwL sfd ug]{ ;+:yfx?nfO{ Ohfht lbg], cg'udg ug]{ / Ohfht gjLs/0f jf vf/]h;d]t ug{];Sg] ;/sf/L lgsfo xf] . ;]jfsf] Ifdtf j[l4 ug]{ jf gof? ;]jf lj:tf/ ug{;d]t k|flws/0faf6 g} cg'dlt lng'kg]{ x'G5 . o:tf] gLltut lg0f{o ug]{ ;+j]bgzLn lgsfodf g]kfn 6]lnsd;?u k|lt:kwf{ ug{ hGdfOPsf] /fhfsf] HjfO?sf] :kfO; 6]lnsdsf sfl/GbfnfO{ dgf]gog u/]kl5 ;/sf/sf] lgot :ki6 ePsf] 5 . gjLg nfld5fg]nfO{ xfn;fn} HjfO? /fhaxfb'/s} bafadf g]kfn cf}Bf]lus ljsf; lgudsf] ;~rfns ;ldltdf ;d]t dgf]gog ul/Psf] lyof] . k]zfn] lj1fkg Joj;foL nfld5fg] ?a':6k P8e6f{Olh?? rnfP/ l6Sg g;s]kl5 /fhaxfb'/ l;+xsf sfl/Gbf aGg uPsf x'g\ . /fhaxfb'/ vf; dfG5] ePs} sf/0f pgnfO{ o;/L dx?jk"0f{ 7fp?df lgo'lQm lbnfOPsf] a'lemPsf] 5 . ----


 
Posted on 07-25-05 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइ?का कारण्ा टेलिकम डुब्ने ? काठमाडौं । राजाका ज्वाइ? कुमार राजबहादुर सिंहको लगानी रहेको स्पाइस्ा मोबाइललार्इ साथ दिने सरकारी रवैयाका कारण्ा नेपाल टेलिकमका पि्रपेड र ताररहित सीडीएमए सेवा अनिश्चित बन्न पुगेका छन्? । माघ १९ को शाही कदमपछि पहिलो शिकार बन्न पुगेको टेलिकमका विभिन्न सेवाहरूमा देखाइएको गैरजिम्मेवारी र ढिलासुस्तीले भदौ महिनाभरि खुल्ने भनिएको स्पाइस मोबाइललार्इ प्रत्यक्ष्ा रुपमा फाइदा पुर्?याउने देखिन्छ । बन्द सेवाहरू खुलाउने सम्बन्धमा देखिएको सरकारी रवैया र अभिव्यत्तmिबाट स्पाइस मोबाइल नखुलुन्जेल टेलिकमलार्इ त्यत्तकिै अल्भmाइरहने सरकारी नियत उदाङ्गिएको छ । यता, माघ १९ पछि सरकारी तवरबाट नियतवश गरिएको लापर्बाहीबाट टेलिकमले १ अर्ब ९ करोडभन्दा बढी घाटा खाएको छ भने सीडीएमए र पि्रपेड स्थगनले त टेलिकम दैनिक लाखौ रुपैया? बराबरको फाइदाबाट वञ्चित भएकोे छ । स्पाइस मोबाइलका कारण्ा भविष्यमा पनि टेलिकमले विभेदपूर्ण्ा व्यवहार पाउने हो भने यसलार्इ दरबारियाहरूले धराशयी त बनाउन लागिरहेका छैनन्? भन्ने आशंका उब्जिएको छ । निरंकुश सरकारको संरक्ष्ाण्ाप्राप्त स्पाइस मोबाइल बजारमा आउनुअघि नै एकाधिकार प्रव ृत्त िदेखिएको कारण्ा यसको छवि आमउपभोत्तmमाभm पनि अप्रजातान्त्रिक नै देखिएको छ । वितरण्ाका लागि धमाधम फाराम भरिसकेका ताररहित सीडीएमए फोनका ग्राहकहरू यो फोन सञ्चालन नगर्न सर्वाेच्चले गरेका अन्तरिम आदेशपछि निराश बनेका छन्? । टेलिकमले सेवा सञ्चालनअघि अनुमति नलिएको र दूरसञ्चार प्राधिकरण्ाले पि्रmक्वेन्स्ाीका लागि सिफारिस गनर्ुअघि सार्वजनिक सूचना नदिएको रिटको दाबी थियो । तर, टेलिकमपक्ष्ाीय कानुन?व्यवसायीहरू भने टेलिकमले आधारभूत टेलिफोन सञ्चालन गनर्े इजाजत पहिल्यै पाएकाले ताररहित प्रविधिको सेवा सञ्चालनका लागि स्वीक ृति नचाहिने जिकिर गर्दछन्? । माघ १९ देखि सुरक्ष्ााको कारण्ा देखार्इ बन्द गरिएका पि्रपेड तथा पोष्टपेड मोबाइलमध्ये केही समयअघि सीमित पोष्टपेड मोबाइलमात्र खुलाइएको थियो । कर्मचारी तथा मोबाइलका उपभोत्तmाको चर्को विरोध र आत्रmोशका बाबजुद पनि पि्रपेड सेवा अभैm खुलाइएको छैन । तर, सम्बन्धित सूचना तथा सञ्चार मन्त्रालयका सचिव लोकमानसिंह कार्की भने लिखित रुपमै 'मोबाइल टेलिफोन सेवा बन्द गनर्े विष्ायमा कुनै प्रकारको आदेश निदर्ेश तथा निर्ण्ाय गरिएको छैन' भनेर सर्वोच्चलार्इ जवाफ पठाउ?छन्? । गजेन्द्र बोगटी, भुवनप्रसाद वाग्लेलगायत चार अधिवत्तmाले दुवै मोवाइल सेवा खुलाउने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए र सर्वोच्चले मन्त्रालयस?ग लिखित जवाफ माग गरेको थियो । नेपाल टेलिकमका केही सेवा सरकारी हस्तक्ष्ोपका कारण्ा बन्द रहनु र सरकारका सचिवले बन्द गनर्े निदर्ेशन नदिएको अभिव्यत्तmिले सरकारको अपरिपक्वता तथा बालापन स्पष्टरुपमा देखिएको छ ।
 
Posted on 07-25-05 5:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस प्रकरण्ामा कुनै अर्को तेस्रो शत्तmि 'दरबार'को हात रहेको पनि सर्वसाधारण्ाले सजिलै बुभmेका छन्? । ताररहित सीडीएमए फोन सेवा सीमित क्ष्ोत्रमा मोबाइल जस्तै गरी प्रयोग गर्न मिल्ने भएकाले बजार विस्तारका त्रmममा आपूmले ग्राहक नपाउने डरले स्पाइसले टेलिकमको उत्तm सेवा अवरुद्ध बनाउन प्रेरित गरेको विश्वस्त सूत्र बताउ?छ । सीडीएमएबाट ३ अर्ब रुपैया?को आम्दानी गनर्े टेलिकमको योजनाबीचमै तुहिएको छ । स्पाइस पनि अबैधानिक ? प्रतिस्पर्धालार्इ सहज स्वीकार गर्न नचाहने रुपमा गर्भमै कुख्याति पाएको स्पाइस मोबाइलको धरातल पनि अवैधानिक रहेको बुभिmएको छ । यसले लाइसेन्स लि?दा मोबाइलको वितरण्ा वैशाखमा नै गनर्ुपनर्े थियो । प्रावधानअनुसार तोकिएको अवधिभित्र सेवा सञ्चालनमा नल्याए दूरसञ्चार प्राधिकरण्ाबाट लिइएको लाइसेन्स खारेज गरिनुपथ्र्यो । तर, निवेदकले परिवर्तन गर्न पाउने केही प्रावधानका आधारमा स्पाइस मोबाइलको सञ्चालन अवधि अगस्टसम्म लम्ब्याइएको हो । स्रोत भन्छ? 'ग्लोबल टेन्डर गरेर पुन: सञ्चालन गनर्ुपनर्ेमा प्राधिकरण्ाले मनोमानी गरेको छ ।' मोदी स्पाइस प्रविधिको आधारमा दर्ता गरिएको स्पाइस मोबाइलका लगानीकर्ताहरूले भारतीय शेयरवालाहरूलार्इ समेत धोका दिर्इ निकालेको बताइन्छ । कम्तीमा दश लाख टेलिफोन चलाएको कम्पनी हुनुपनर्े मापदण्डको आधारमा लाइसेन्स दिइएकोमा उत्तm प्रविधिवालाहरूलार्इ बेवास्ता गरिएको बुभिmएको छ । स्पाइस मोबाइलमा राजबहादुर सिंहको ४० प्रतिशत शेयर, बा?की ठूलो हिस्सा रसियामा तेलव्यापार गनर्े धनाढ्?य उद्योगपति उपेन्द्र महतोको रहेको र थोरै अंश केही प्रतिष्ठित नेपाली उद्योगपतिको रहेको बताइन्छ । शेयरको विष्ायमा किचलो पर्दा राजबहादुर सिंहसम्बद्ध समूहले भारतीयहरूलार्इ कुटपिट गरी केही दिन खोरमा राखेको घटनाले ७?८ महिनाअघि 'गोप्य चर्चा' पाएको थियो ।
 
Posted on 07-25-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बलिउड अभिनेत्री मनीषा कोइरालाका पिता प्रकाश कोइराला मन्त्री रहेको वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयभित्र दिउँसै यौनकर्म हुनथालेको समाचार नेपालभाषाको दैनिक सन्ध्या टाइम्सले आज प्रकाशित गरेको छ।
समाचारअनुसार सिंहदरबारभित्र रहेको उक्त मन्त्रालयको योजना शाखाको गोप्य कोठामा खडका थरकी एक पिउनले दिनहुँजसो रासलीला मच्चाउने रहिछिन्। उनीसित यौनसम्पर्क राख्न आउनेहरु चाहिँ मन्त्रालयभित्रका नभई बाहिरका मान्छे रे। मन्त्रालय कै कर्मचारीहरुलाई उद्धृत गर्दै दिइएको समाचार अनुसार उनीसित यौनलीला मच्चाउन आउनेहरुमा एक जना पाटनका जग्गा दलाल र अरु चाहिँ सिभिल ड्रेसमा आउने प्रहरीहरु रे।
सिंहदरबारभित्र पस्न त आजभोलि गार्?हो छ, सुरक्षा कडा छ। कसरी उनीहरुभित्र पस्छन् त भन्ने तपाईँलाई लाग्न सक्ला। तर समाचारमा उल्लेख भएअनुसार त्यसका लागि मन्त्रालयका उपसचिव पुरुषोत्तम घिमिरेले पास बनाइदिने गर्छन् रे। त्यसका लागि त्यही पिउनकी चिटिक्क परेकी बहिनीले घिमिरेलाई फकाउने गर्छिन् रे।
मन्त्रालयभित्रको यस्तो कुरा सबै थाहा पाएर पनि कर्मचारीहरु भने चुप बस्न बाध्य भएको उल्लेख गर्दै उक्त समाचारमा यसअघि सिंहदरबारभित्र कै राष्ट्रिय सभाका अध्यक्ष बस्ने कोठामा यसअघि एक जोडीलाई संभोगरत अवस्थामा रंगेहात पक्राउ गरेको पनि बताइएको छ।
 
Posted on 07-27-05 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइं पोस्न टेलिकममा हमला काठमाडौं । कुनै सामान्य नेपाली रातारात करोडपति भयो भने तपाइर्ं सोच्नुहोला? उसलार्इ युरोपेली मुलुकतिर चिट्?ठा परेछ वा उसले बैंक डकैती गरेछ । तर, राजबहादुर सिंहका सम्बन्धमा भने यी दुवै अनुमान गलत सावित हुन्छन्? । उनलार्इ न कुनै चिट्?ठा परेको छ, न त उनले चोरी?डकैती गरेको समाचार नै प्रकाशित भएको छ । तर, उनी एकाएक करोडौंको लगानी गनर्े व्यापारी बनेको देख्दा उनलार्इ नजिकबाट चिन्नेहरू आश्चर्यमा परेका छन्? । राजबहादुर सिंहले कुनै उल्लेख्य प्रगति हुने व्यापार?व्यवसाय सञ्चालन गरेका छैनन्? । यसबीचमा उनले गरेको उल्लेखनीय काम हो? अधिराजकुमारी प्रेरण्ाासंगको विवाह । राजबहादुरका ससुरा श्री ५ ज्ञानेन्द्रबाट उनले करोडौंको दाइजो पाए होलान्? भन्न पनि सकिन्न किनभने जुन मुलुकमा कानुनले नै दाइजो निष्ोध गरेको छ, त्यस्तो मुलुकका राष्ट्रप्रमुखले दाइजो दिने सवालै नउठ्?नुपनर्े हो । तर, जब विवादास्पद स्पाइस नेपाल नामक दूरसञ्चार कम्पनीमा उनको ४० प्रतिशत लगानी देखियो, त्यसपछि प्रश्न उठेको छ? उनले त्यति धेरै रकम कसरी कमाए ? उनी सामान्य नागरिकबाट रातारात करोडपति कसरी भए ?
 
Posted on 07-27-05 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-27-05 8:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, साउन १२ - स्वर्गीय अधिराजकुमारी शारदाराज्यलक्ष्मीदेवी शाहको कमलादीस्थित घरसहित झन्डै २१ रोपनी जग्गा हिमालय बैंकले खरिद गरेको छ ।
राजधानीको मुटु मानिने यस क्षेत्रमा बैकले 'कर्पोरेट अफिस' बनाउन ११ करोड ६४ लाखमा खरिद गरेको छ । अधिराजकुमारीको निधनपछि २० रोपनी १४ आना १ दाम जग्गा छोराहरू विकास, दिवस र आशीषको नाममा नामसारी गरिएको थियो । छोराहरूले असार ३० गते बैंकलाई बिक्री गरेका हुन् । बैंकले रजिस्ट्रेसन गरेर लिँदा ६९ लाख ८४ हजार राजस्व तिरेको छ । बिक्री गरिएको महानगर-३१ स्थित उक्त जग्गा राजा महेन्द्रले अधिराजकुमारीहरूलाई भागबन्डा गरी दिएका थिए । त्यसैबेला जग्गाको एक भाग प्रज्ञा प्रतिष्ठानका लागि छुट्टाइएको थियो ।

महानगरपालिकाले शाही नातेदार भएका कारण बिक्रेतालाई जग्गा बिक्री गर्दा लाग्नेे घरजग्गाका कर छुट दिएको छ । प्रमुख राजदरबार पदाधिकारी सरदार शारदाप्रसाद प्रधानले वडा कार्यालयलाई कर सुविधाका लागि पत्राचार गर्नुभएको थियो । वडा सचिव रामसुन्दर रायमाझीका अनुसार पत्र आएपछि वडा कार्यालयले महानगरपालिकाको राय लिएर मालपोत कार्यालयलाई पत्र पठाएको हो ।

शाही नातेदारसम्बन्धी कर छुटको व्यवस्था 'शाही नातेदार तथा आचरणसम्बन्धी नियमावली, २०४४' मा उल्लेख छ । घर जग्गाको मूल्यांकनसमेत गर्न नपर्ने गरी कर सुविधाको पत्र मालपोत कार्यालयमा आएपछि कसरी जग्गा पास गर्ने भनी अन्योल भएको जानकारी दिँदै मालपोतका एक अधिकृतले भने- 'मन्त्रालय र विभागमा परामर्श लिएपछि जग्गा पास गरिदियौं ।'

पारिवारिक स्रोतका अनुसार सोही ठाउँमा 'हेरिटेज प्लाजा' नामक व्यापारिक भवन निर्माण गर्न तीनवटा बैंकबाट लिएको करिब ६ करोड रुपैयाँ ऋण तिर्न नसकेर परिवार 'कालोसूची' मा थियो । 'जग्गा बेचेर आएको पैसाले एक साताअघि बैंक ऋण तिरिएको छ,' स्रोतले बतायो

 
Posted on 07-28-05 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the way mobile phone service has been handled by this goivernment is mockery of free speech and our constutional rights. the whole thing is run on a whim of the panches and the royal palace.NTC is not making money but still wants to go along with the whimsical governemnt on this scam, and the people are forced to stand and wait for these morons to get some sense....pitiful state..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
emergency donation needed
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters