[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepalganj under attack
[VIEWED 1575 TIMES]
SAVE! for ease of future access.
Posted on 01-24-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BBC says Maoits are attacking Nepalganj at the moment. (as of 10 pm NST).
They are targetting many government centers - Nepal Rastra Bank, CDO office, Ward Office, etc.
Looks like there will be lots of bad news tomorrow....
Damnnnn! when will peace prevail in nepal?

From NEPAL (Never Ending Peace and Love), now it's NEPAL (Never Ending Pit-pat And Lut-pat)
 
Posted on 01-24-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु भन्दा पनि केस फाइर को नाम मा धेरै दाजु, भाइ , दिदि , बहिनि ले ज्यान गुमाएका जस्तो छ, हुनत यि दुबै कसाइ हरुले पक्कै साँचो समाचार लेराउन दिदैनन्। अब हेरु भोलि के भनेर आऊछन पत्रिका हरु।जे भए पनि मर्ने हरु को चिर शान्ति को कामना।
 
Posted on 01-24-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस पटक चाहिं खत्तमै होला जस्तो छ। बेनी आक्रमणको याद आयो।
 
Posted on 01-24-06 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

From : BBC

मध्यपश्चिमको एउटा प्रमुख शहर नेपालगञ्जमा माओवादी विद्रोहीहरूले ठूलै आक्रमण गरेका छन्।
प्रारम्भिक विवरणहरूका अनुसार त्यहांस्थित सुरक्षा निकायका विभिन्न ठेगानाहरूलाई निशाना बनाइएको बताइएको छ।

नेपालगञ्जस्थित बीबीसी नेपाली सेवाका सम्वाददाताका अनुसार त्यहांका जिल्ला प्रहरी कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय, कारागार लगायतका स्थानमा सुरक्षा सैन्य र आक्रमणकारी विद्रोहीहरूबीच भिडन्त भएको थियो।

हताहति र क्षतिको विवरण तत्काल उपलब्ध हुन सकेको छैन। तर त्यहां गोली र बिस्फोटनका चर्का आवाजहरू आइरहेको बताइएको छ।

हाम्रा सम्वाददाताका अनुसार केहि समय अघि देखि नै नेपालगञ्जमा विद्रोहीहरूको ठूलो आक्रमण हुन सक्ने विद्यमान आशंका र गत हप्ता नेपालगञ्जका सिमा चौकी लगायतका स्थानमा भएको आक्रमणपछि सुरक्षा व्यवस्था कडा पारीएको थियो।

मंगलवार बेलुकीको आठ बजेतिर आरम्भ भएको दोहोरो भिडन्तका माझ स्थानिय बासिन्दाहरू आ-आफ्ना घरहरूमा त्रसित भएर बसिरहेका बताइएको छ।

कारगार नजीक भिडन्त हुंदा छेवैको अस्पतालमा वातावरण आतंकित बन्न पुगेको थियो भने , नेपालको समय अनुसार रातको एघार बजे यो समाचार तयार पार्दासम्म चारजना घाइते प्रहरीलाई उपचारार्थ अस्पताल लगीएको थाहा भएको छ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters