[Show all top banners]

poor nepali
Replies to this thread:

More by poor nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 bhaute lai khoji pau

[Please view other pages to see the rest of the postings. Total posts: 44]
PAGE: <<  1 2 3  
[VIEWED 14104 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-05-06 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau na sajha basi haru yo bhaute le ramra ramra kura ra mitha mitha kabita sunayera aphno maya jal ma malai phashayera ajakal bepatta bhayo.
sajha basi lai mero dui jodera binti bhaute lai khoji pau.
 
The postings in this thread span 3 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-07-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यूको शंका नि ठीक हुन सक्ला, भौतेले नेपाली जोगीको भेष धारण गरी आएको। हैन, यो भौतेले पनि घरीघरी कति मुखुन्डो फेरिरहन सक्या हो? भौतेको पुरानो नाम चैं सरूभक्त-२ हो। तैपनि नेपाली जोगी नै भौते हो भन्ने कुरामा चैं अझैं अलि शंका छ मलाई। जे भए नि, भौते काजीलाइ फेला पार्नु हुने महानुभावले साझा प्रहरी चौकीमा बुझाइदिनु हुन या फोन नं १-४२० ४२० ४२० मा फोन गरी सूचित गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
 
Posted on 03-07-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-06 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai bhaute bhaane mitra haru tyesto nachaine kam maile kina garthe RAM RAM. yo ta ghau ma noon chuk dali deya jasto bhayo ni.
Tai pani ramrai bhayo aba ta auchan ki bhaute canada tira ko dulo bata bahira, ma poor haina bhandi.
Canada ma basera tanna camayeka chan re uni k ko poor hunu ni. Ma ta tyehi taha payera unko pachi lageko.

Nepal ko choro lai photu tasideyko ma dhannya bad. Kasto jhilkey raichan bhaute. Aba ta jhan lagi parera khojnu paryo.

Bhauteeeeeeeeeee I am commingggggggggggggg
 
Posted on 03-07-06 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जे देखे नि पिउनु पर्ने कस्तो मेरो रहर पनि
घुट्क्याइदिउँ की जस्तो लाग्छ कैलेकाहि जहर पनि"
मलाई डर लाग्यो भउते कतै .......... ? :(
साच्चिकै माथिको भउतेजी नै हो त? अनुहार त हसिलो नै रहेछ।मेरो अन्दाज अलि अलि मिले जस्तो छ:)
poor nepali लाई अग्रिम शुभ-कामना!!!
 
Posted on 03-07-06 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! भउते काजी त निकै हिरो पो रईचन। अस्ति सम्मुन त साली मरेनी दिन्न भुनेर काखी च्याप्या हो के रे, अहिले त आफैं जाम जाम लाग्यो भउते संग! सालीलाई नि उछिनेर!

जाम् क्या रे भउते काजी ब्रोक ब्याक माऊनटेन घुम्न! :p lol

लौ न! कसैले खोजी देऊ भउते!

गुहार! गुहार!!!!!!!!!!!!!!

eheheh!
 
Posted on 03-07-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poonte, a man with humor filled brain.:P Yo manchele kati hasauna sakya ho.
 
Posted on 03-07-06 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेलाई केनडाँडा, अउँरिका र नेपालमा खोज्दा नभेटिएकोले भारततिर व्यापक खोजबिन चलिरहेको कुरा
हाम्रा सम्वाददाताले बताऊनुभयो। पहिलो चरणको खोज जारि छ जस अंतर्गत भारतको टेलिभिजनमा भौते हराएको
सूचना दिँदा नेपाल भित्रै पनि नेपाली च्यानल भन्दा भारतिय च्यानल हेर्नेको संख्या बढि हुने र साथै अमेरिका र
क्यानाडामा समेत सो च्यानल खोजि खोजि हेरिने हुँदा भारतिय च्यानलमा भौते हराएको सूचना प्रशारण गरिएको
कुरा थाहा हुन आएको छ। प्रस्तुत् छ उक्त सूचना-

भौते उर्फ सरुभक्त दिनांक ९ फरबरीसे साझाल्याण्डसे लापता है!
कद- पाँच फुट आठ इन्च
रंग- गोरा गोरा थोडा साँवला
गजल और कहानि लिखते हुवे कभि कभि जहर भि पि जानेकि बातेँ करता है।
एक पुन्टे करके आदमीकि सालीका दिवाना है।
अगर आप मे से किसिने इस व्यक्तिको देखा होँ तो सदर पोलिस ठाना मुम्बै मे खबर करेँ। खबर करने वालोँको
बाँलिवुड के पिक्चरमे भिलैन के चम्चेका एक रोल मिलेगा।

संघिय लापता खोज ब्युरो
झोपडपट्टि -७, पतलि गलि
अंधेरी इष्ट, मुम्बइ
दूरंभाष- सात शुन्य शुन्य, शुन्य शुन्य छह, नौ शुन्य पाँच (७००००६९०५)

 
Posted on 03-07-06 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-07-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol..पून्टे दाई र माईल्दाईले हँसाए।

केनडाँडा, फागुन २३, साझापुर संवाददाता।
केनडाँडा, अम्रिका, नेपाल, भारत लगायत विश्वको कुनाकाप्चामा धुरन्धर विद्वान् एवं गजल, कविता र दोहरीमा विद्यावारिधिका दावेदार श्री भौते काजीको व्यापक खोजी भैरहेको बेला हाम्रा गुप्तचर सुलसुले टपर्टुईँयाले एक सनसनीपूर्ण समाचार संकलन गरेका छन्। उनका अनुसार भौते काजी पून्टेकी साली सुश्री पून्टू मैयाँ सँग ईथियोपियाको राजधानी अदिस अबाबाको तीनसय किलोमिटर उत्तर पश्चिममा पर्ने पहाडि भेगमा केवल ढींडोको रोटी फलाहार गर्दै दोहोरी प्रतियोगितामा संलग्न छन्। सुश्री पून्टू मैयाँले आफूलाई दुर्गम स्थानमा दोहोरीमा हराउनेसँग मात्र बिहे गर्ने प्रतिज्ञा गरेकिले यसप्रकारको कठीन परीक्षा दिनु परेको भौतेकाजी खुसुक्क बताउँछन्। तैपनि पून्टू मैयाँ दोहोरीमा अत्यन्त पोख्त भएकीले उनलाई हराउने कुरामा चैं भौतेकाजी स्वयं पनि दुविधामा छन्। हेरम् के हुन्छ?
 
Posted on 03-07-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दाई र भाउते हिरो ब्रोकब्याक माउन्टेन गए त मेरो त चाँदी कटिङ्ग हुन्छ नि फेरी।।। दुईवटा काँडा बाटो बाट हट्छ!! दाईको साली त डाईरेक्ट मेरै!! :P

बिर्खे ब्रो नि, भाउते क्यानाडामा हराको छ, हिन्दीमा सुचना टाँसेर कल्ले भेट्ने नि? eh.
 
Posted on 03-07-06 5:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalanki Bro,

Canada ma tanna indian chan ke. K tha kasaile tyo hindi notice padhera BHAUTE guru lai fela po pari halcha ki.
:)
 
Posted on 03-09-06 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन, यो भौते काजीको दोहोरी अझै सकिएन र भन्या? पून्टे दाइकी साली पून्टू मैंयाले त भौतेलाई फनफनी घुमाईदिए जस्तो छ नि दोहोरीमा। अझै कति लामो गुप्तबास हुने हो खै?
 
Posted on 03-09-06 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World map,

Dohori nikai lamo hola jasto cha. Bhaute GURU lai MSN ma na online na dekheko pani dherai vai sakyo. Kasto thau ma pugechan GURU kunni, email ani internet pani na vako.
Email pathako reply pani deka chainan Bhaute GURU LE

:(
 
Posted on 03-09-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी साली त मै संग छ, है! नाना भाँतीको भउतेसंग पोईला गई भनेर हल्ला गर्ने को जिब्रो काटिदिन्छु!

कलंकी फेरि बुरुक बुरुक उफ्र्या हेर न! अर्काऽ साली पाउन लाईं भनेर होला! बुरुक्क उफ्रने त्यो खुट्टा भाँचिदिम्? “मैड ईन ईण्डिया हाँक्की ईस्टिक” मगाको छु है मैले! खबरदार!

हाईईईईईईईईईईईईईईई! मेरी बुल बुल भउते चईं साँचिकै कता हरायो?

मेरो सानो खरायो
भउते कता हरायो?
कतै म देखि डरायो?
उसको रुपले मेरो दिल नै लडायो!

ehehe :p
 
Posted on 03-09-06 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको छोरा,
ईथियोपियाको दुर्गम पहाडि क्षेत्रमा गुप्तवास बसिरा' भौते गुरूले पनि कसरी ईमेल, फोन गर्छन् त? काँ पाउनु त्याँ फोन र ईन्टरनेट? हाम्रा विश्वस्त सूत्रका अनुसार यदि दोहोरीमा हारे भने उनले त्यही पहाडमा कठोर तपस्या गरेर बस्ने प्रण गरेका छन् रे। जिते भने चैं पून्टू मैंयासँगै पुस्पक बिमानमा चढेर ईथियोपियाबाट केनडाँडातर्फ प्रस्थान गर्नेछन्। हेरम् के होला?
हाल भौते काजी बसेको दुर्गम पहाडको नक्सा पनि हेरीहालम् न त।
स्रोत: http://www.undp.org/bcpr/disred/images/mapas/africa/big/ethiopia.gif

 
Posted on 03-09-06 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina bahute matra haina sire pani haraeko jasto chha hai.
 
Posted on 03-09-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुरा त निकै टाढा पुगिसकेको जस्तो पो मान्छु है म त। मैले सुने अनुसार त सिरे र भउते दुबै मिलेर *Brokeback Mountain* फिल्म हेर्न गएका रे। अनि हलबाटै कतातिर लागे भन्थे, खै कहाँ गए होलान् है साच्ची?
---
ओके
 
Posted on 03-09-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey give me a full name bro.yesterday i met one guy his name is BHaute Bhahadur jung KC.if he is the right one i'll send to u guys.may u guys r efeect from boreback mountain.
 
Posted on 03-30-06 5:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ पाउँ मित्रहरु, जवाफ दिन ढिला भएकोमा।
चौतारीमा खोजी भा'को होला भनेको त यहाँ त अर्कै धागोमा भाँडोभैलो नै भएको रहेछ।
नेपालको छोरालाई इमेलमा धागो पठाइदिएकोमा धन्यवाद !

ए जोगिनी ! (poor nepali) बारीको कुनामा लुकेर ढुँगाले हानेर पनि मयाँ पिरिम फस्टाउँछ
त? :p मलाइ पनि तिम्रो मयाँ बिछट्टै लाउछ नि। मेरो पनि तिमीलाई धेरै धेरै आई लप यु
छ है। :-)।

यी नेपालका छोराले त गुरु खुस्किए कि भनेर ढोकामा फोटु टाँसेरै बसेका रे'छन। झन्डै धुप
बत्ति चै बालिसकेका रहेनछन। :-)

हैन ए गोताएँ तिम्ले त सौताको छोरोले भन्दा नि बढी फरेब लाएछौ त यार ? त्यस्तो
तिकडमबाजी गर्नी फुर्सत भए के के अर्थेँ के के। फुर्सत पाए त त्यति अर्न नसक्ने मुन्छे त
हैन म पनि। मुन्छे जहाँ पुगे नि खप्पर र गिदी त स्याउँजाली नै हो के रे नि त। फेरि अर्नै परेसि त्यस्ता चर राखेर किन अर्थेँ र !

जे होस, सबै मित्रहरुलाई मेरो खोजी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अब यो खुइलिसकेको धागोमा एक एक गरेर उत्तर दिइन है मैले। गोताएँको फरेबले असह्य भएर मात्र छुस्स पस्न मुन लाग्यो।

जोगिनी सँगको पिरेम त आफ्नै ठाममा छदै छ नि। :-) फेरि पनि मेरो आइ लप यु छ है जोगिनी ! :p बाहिर निस्केर नभने पछि को-कोले मयाँ गरेका छन मुलाई भनेर कसरी थाह पाउनु त। :-)

:-)
-भउते
 
Posted on 03-30-06 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाउते तिमी यस्तो राम्रो कसरी लेख्छौ यार? पुल्चोक मा त त्यत्ती सार्हो सुनिदैन थियो नि । तर पनि त्यो न्युजलेटर म तिम्रो कबिता त आइ रहन्थ्यो नि? कस्तो पपुलर भाको यार भाउते । तिमी लाई याद छ पुल्चोक म प्रेसिडेन्ट उठेको? वाउ!!! क्य सम्झना आउछ हौ । खूब मजा भाको थ्यो । तर आज क हो यो भाउते हराको सुचना आएर पो म झसँग भाको । तिमी लाई सञ्चै छ हैन? जि ब्लक मा एउटा ले जोर थर्काको थ्यो । अहिले जस्तो लाग्छ । ७-८ बर्ष पो भैइ सकेछ । तिमी न हराउ है । बोरु कस्को साली खोजेको हो त्यो सबै मिलेर तिमी लाई मिलाउला । हेहेहे :प
 



PAGE: <<  1 2 3  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters