राजनितिको खेल्
नेता को देखाउने मेल्
जनतको रगत् को भेल्
पार्टिहरुको सन्सद् भवन् मा ठेलमठेल्
अब सुरु हुन्छ जाल् झेल्
लाउनेछन् जुनियर् नेत सेनियरहरुलाइ तेल्
कुरा हुनेचान् ठुलाठुला, ल्याउने काठ्मान्डौमा रेल्
अनि भित्र्याउने उपत्यकमा फेरि मेलम्चिको भेल्
उम्किनेछन् अपराधिहरु खालि हुनेचन् जेल्
फेरि सुरु हुनेछ रजनिति सदाझै आयल् निगमको तेल्
पार्टि नेताहरुमा शुरु हुन्छ पेलमपेल्
शुरु हुन्छ षडयन्त्र कसरि गराउने सरकारलाइ फेल्
इतिहाश् हुनेछ आजको यो जनतको मेल्
फेरि उदाउनेछ मुलुकमा बिद्रोह, राजनितिको खेल्
राजनितिको खेल्
नेता को मेल्
जनतको रगत् को भेल्
पार्टिहरुको सन्सद् भवन्मा ठेलमठेल्