विद्रोहको सुरुदेखि नै आधारइलाकामा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोस्टबहादुर बोगटी -दिवाकर) की छोरीसँग प्रचण्डका छोरा प्रकाशको विवाह गत फागुनमा एक भव्य समारोहबीच भारतमा सम्पन्न गरेपछि उनको अर्को नाता गाँसिएको छ
भव्य ??????
तर, दुई सेनालाई एक ठाउँमा मिलाउने कुरा त्यति सजिलो त नहोला नि ?
गत एक वर्षदेखि निरङ्कुशतन्त्रको पक्षमा जनतालाई दमन गर्ने, हत्या गर्ने, आतङ्क मच्चाउने सैनिक कमान्डरहरू कारबाहीका भागिदार बन्नुपर्छ भन्ने हो । त्यसो गरेर मात्रै नयाँ सेना बन्न सक्छ । सेना जस्ताको तस् तै रहेर सामन्ती अभिजात वर्गको रक्षामा अगाडि बढ्ने हो भने समस् यालाई निकास दिन सक्दैन ।
What about maoist atrocity???? No body in Maobadi can say agains Prachanda. Is not that सामन्ती?