यस्तै रहेछ यहाको चलन
हार्नेको आशु , आशु
जित्नेको हासो , हासो
मेरो छइन केहि (हजुर) जनतालाई गुनासो
तिम्रो लागि (दुई) १९ दिनको (रमझम , रमझम) आन्दोलन, आन्दोलन
मेरो उमेर भरिको (नासो) पासो भो
तिमिले खेलेको (माया) संविधान सभाको खेलनै
मेरो जिवन मरनको पासो भो
यस्तै रहेछ यहाको चलन
हार्नेको आशु , आशु
जित्नेको हासो , हासो
मेरो छइन केहि (हजुर) जनतालाई गुनासो
किन मेरो गरायौ यसरी बदनाम , बदनाम
मेरो माया श्रीपेच (सडक) को चासो भो
तिमि माथिको बिश्बास मेरो
आज संसार भरिको हासो भो
यस्तै रहेछ यहाको चलन
हार्नेको आशु , आशु
जित्नेको हासो , हासो
मेरो छइन केहि (हजुर) जनतालाई गुनासो
Please Refer to the words in brackets for the actual song.
Remixed Song is Copyrighted by ME.