[Show all top banners]

parabara
Replies to this thread:

More by parabara
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति अन्धा हुन् कि निरक्षर
[VIEWED 1085 TIMES]
SAVE! for ease of future access.
Posted on 07-30-06 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महेन्द्र संस्कृत विश्वविद्यालयका वर्तमान उपकुलपति कि अन्धा हुनु पर्दछ कि त निरक्षर, यो कुरा सुनेर नहाँस्नुस् है । यसको निम्ति महेन्द्र संस्कृत विश्वविद्यालयको वेभसाइट हेरेपछि स्पष्ट हुन्छ यो साइटमा हेर्नुहोला http://msu.edu.np/mfc.php उक्त साइटमा फोटोचाहिँ वर्तमान उपकुलपति शिवहरि मरहठ्ठाको छ भने नाम भूतपूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुंगेलको । मैले एक छिन घोरिएर सोचेँ यसको मूलकारण के हो भनी र पत्ता लगाए शिवहरि मरहठ्ठा पक्कै पनि अन्धा त होइनन्, किनभने उनका दुइवटै आँखा सिंगा छन् ।
उनी अन्धा भएको भए त आफ्नो र अर्काको फोटो चिन्दथे, तर अंग्रेजीका निरक्षर भएको हुनाले उनले अंग्रेजीमा लेखेको आफ्नो नाम बुझेनन् । आचार्य पूर्णचन्द्र ढुंगेलको नाम नै आफ्नै नाम लेखेको होला भन्ठाने र वेभसाइटमा आफ्नो फोटो हेरेरै मक्ख परे । विचराको यसमा के दोष - बरु यसो नर्सरी कक्षातिर पढ्दै गरेका बाबुनानीसँग उनले अंग्रेजीमा लेखेको आफ्नो नाम पढ्न सिके उत्तम हुनेथियो ।
विचराले आफ्नो नाम पढ्न त जानेनन्, जानेनन् । विश्वविद्यालयमा सबै उस्तै रहेछन् कि जस्तो लाग्यो, नत्र भने उनको जागिर बचाउन कम्मर कसेर लागेका उनका हनुमानहरूले पनि चाल पाउनुपर्ने हो ।
अंग्रेजी भाषामा लेखेको कुरा पढ्यो भने नर्क पुगिहालिन्छ भनेर त्यस विश्वविद्यालयका कसैले नपढेका होलान् कि त्यो वेभ साइट । यस्तो कुरा कसैले नऔंल्याएको देख्दा मलाई दिक्क लाग्यो र यो कुरा यहाँ पोस्ट गरेको हुँ ।
 
Posted on 07-31-06 12:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dunno both of them!
Sorry!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters