[Show all top banners]

Jawala
Replies to this thread:

More by Jawala
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Nepali24

Meetra
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Maoist - First Lady ! :)
[VIEWED 2362 TIMES]
SAVE! for ease of future access.
Posted on 09-05-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितवन, सुन्दरपुरकी सीताको भाग्यमा श्रीनगरका छविलाल जुरेका रहेछन् । १५ वर्षकै कलिलो उमेरमा उनीहरूको विवाह भयो, पञ्चेबाजा घन्काएर । छविलालभन्दा सीता छ महिना जेठी हुन् । ब्राह्मण परिवारमा हुर्केर पनि उनीहरू दुवै कम्युनिस्ट पार्टीमा लागे । छविलाल कालान्तरमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डका रूपमा चिनिए भने ५३ वषर्ीया सीता पौडेल पार्टीको सल्लाहकारका रूपमा । त्यसो त कम्युनिस्ट पार्टीका सर्वोच्च कमान्डरकी श्रीमती पनि प्रख्यात भएको इतिहास छ । जस्तो माक्र्सकी श्रीमती जेनी माक्र्स, माओकी श्रीमती याङ काइ हुई उच्च नेतृत्वसँगै जोडिएको नाम हो । यद्यपि सीताको नाम त्यसरी जोडिएको छैन । पार्टी कार्यकर्ताहरूको बुझाइमा 'कास्कीको ह्याङजा गाउँमा जन्मिएर उनले एक कक्षाको पनि औपचारिक शिक्षा लिने मौका पाइनन् तर व्यावहारिक कामले कोहीभन्दा कम छैनन् ।' पार्टीभित्र विभिन्न विवाद चल्दा उनले त्यसलाई साम्य पार्न मध्यस्थकर्ताको भूमिका खेलिन् । त्यसैले पार्टीले उनलाई केन्द्रीय सल्लाहकारमा चयन गरेको छ । गत साउन ४ गते भक्तपुरमा सीता पौडेलसँग अन्तर्वार्ता लिने अवसर जुर्‍यो, जहाँ उनका पुत्र प्रकाश तथा माओवादी नेतृ हिसिला यमी सँगै थिए ।

More - http://www.kantipuronline.com/kol/nepali/nari/bektito.php

 
Posted on 09-05-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Napadeki bhaye pani Bhauju le kura ta tarka sahita gardi rahechhina.

:)
 
Posted on 09-06-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's Nepotism.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters