[Show all top banners]

dumer_bhansar
Replies to this thread:

More by dumer_bhansar
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

dumer_bhansar
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Govinda Joshi Lai Pani Sisno
[VIEWED 3707 TIMES]
SAVE! for ease of future access.
Posted on 11-18-06 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am glad people are doing something about these corrupt!

Nepali Post
http://nepalipost.com/nepali/samachar.php?nid=1684

भ्रष्टाचारीलाई सिस्नुपानीले सम्मान गर्ने

काठमाडौ, नोभेम्बर १८

२०५५ सालमा स्थापित भई हास्यव्यङ्ग्यसम्बन्धी र्सार्थक प्रस्तुतिमा सक्रिय रहँदै आएको सिस्नुपानी नेपालको दोस्रो बृहत् साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाले लक्ष्मण गाम्नागेको अध्यक्षतामा गठित १३ सदस्यीय कार्य समितिको प्रथम वैठकले मङ्गलबार बेलुकी चार बजे खुमबहादुर खड्का, गोविन्दराज जोशी र विशेष अदालतको विशेष सम्मानमा अभिनन्दन र्‍यालीको आयोजना गर्ने निर्ण्र्ाागरेको छ ।

करोडौँ भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेको आरोपमा लामो समय मुद्धा चलाएर भर्खरै मात्र विशेष अदालतले सफाइ दिएको थियो । अभिनन्दन जुलुस खुल्लामञ्चबाट आरम्भ हुने बताइएको छ ।

शनिवार सम्पन्न साभारण सभाले अध्यक्षमा लक्ष्मण गाम्नागे, उपाध्यक्षमा क्रमशः गोविन्दबाबु तिवारी, धीरेन्द्र प्रेमषिर् र मनोज गजुरेल, महासचिवमा टङ्क आचार्य, सचिवमा हरिकला उप्रेती र कोषाध्यक्षमा माणिकरत्न शाक्यलाई निर्वाचित गरेको छ ।

कार्यसमितिका सदस्यहरूमा अर्जुन पराजुली, थरेन्द्र बराल, देवी घिमिरे, सपन घिमिरे, लक्ष्मण लम्साल, र चक्रपाणी दवाडी निवार्चित भएका छन् । सभाले डा. माधव पोख्रेल, चट्याङ मास्टर, नरनाथ लुइँटेल, विष्णु प्रभात, श्रीधर खनाल, शुष्मा आचार्य, जयराम शर्मा रहेको सल्लाहकार समिति समेत निर्वाचित गरेको छ ।

सभामा लक्ष्मण गाम्नागेद्वारा सङ्गठनात्मक प्रतिवेदन र हरिकला उप्रेतीद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएपछि पुरानो कार्यसमिति विघटन गरिएको थियो ।

वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको नयाँ नेतृत्व निर्वाचन गर्न डा. माधव पोख्रेल, डा. शुष्मा आचार्य र नरनाथ लुइँटेलको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।
र्
र्सवसम्मत ढङ्गले नेतृत्व चयन भएपछि नवगठित कार्य समितिलाई डा. शुष्मा आचार्य, डा.माधव पोख्रेल, श्रीधर खनाल र नरनाथ लुइँटेलले बधाई एवम् शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्रोत : स्वतन्त्र समाचार सेवा
 
Posted on 11-18-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

So the toughest punishment that we can ever give is Sisno Pani!!!
 
Posted on 11-19-06 12:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sisno pani haina bro yo mooghi harro lai ta life prison diye pani hunchha. Enron or MCI ko CEO lai jasto garera
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters