Dear Journey
फेरी भेट भयो है हाम्रो!मलाइ चिन्छौनी तिमि होइन तिमी?लगभग २८ बर्ख आघि तीम्रो र मेरो पहीलो भेट भयेको थियो!त्यो अशारे बर्शा को दिन मा मैले तिमि लाइ ै भेट्दा तिमी नीथुर्क्क भीजेकी थीयोउ म भने आमा को गर्ब बाट भीजेर निस्केको थीय।ओ हो त्यो दिन देखी आज को दिन सम्म तिम्रो र मेरो भेट् बार्म्बार भै रहेको छ!तिमि त उसतै छौ,Dear Journey् म कस्तो भये तिमि कहीले भन्दैनौ। मलाइ लाग्छ तीमी म सगै हिड्न रमाउछौ!
म गाउमा नै हुदा त तिमिलाइ मेरो दैनिकी देखेर कति पट्ट्यार् लागयो होला है!! कति निरास भयोउ होला। खोला वारी खोला पारी तेही हिलामे बाटो येउटै स्कूल Dear Journey तिमिलाइ आज सम्जिदा कस्तो लाग्छ मेरो बिगत हरु!!मलाइ थाहा छ तिमि रमाउ छौ! तिमि मसङ बोल्दैनौ तर पनि बारम्बार् सोध्न मन लाग्छ,सधै भरी तीमी लाइ छोड्न नपाए हुन्थ्यो जस्तो लाग्छ मेरो तिमि बाहेक् को छ र Journey्? मेरो सारा जीबन भरि तिमि मात्र छौ"उकाली चड्दा पसिना पुछ्ने तिमि नभये अरु को होला मर्म लाइ बुज्ने तीमी एक् मेरो तिमि नभये अरु को होला"तेसैले Journey ् तिमि मेरो जीबन हौ।।तिमिलाइ मेरो कथा बेथा सबै थाहाछ मैले गरेको गल्ति हरु को साछि तिमि छौ तिमिले मेरो बारेमा कसलै केहि भनेनौ मेरो पिडा पनि सुनायेनौ म सन्झन्छु मैले गाउ छोडे पछि तिमि कति खुशि भयेकि थियौ म पनि त तेतिकै खुशि थीये नि! तिमी सहर को भिड मा पनि मेरो हात नछोडी साथ दियोउ मेरो Theatreमेरो Radio मा कति रमायेउ आजै पनि तिमि सम्जिन्छौ मेरो खुशि र रमाइलो दिन हरु तिमि सडक् मा मन्च मा म सङै खेलेउ!
Dear Journey मैले त्यो बेला मा तिम्रा थुप्रै साथीहरुलाइ भेटे!! ओ हो कति दिन त तिमिलाइ नमजा लग्यो होला दौड् धुप,बेफुर्सदी कति समय त मैले तिम्रो साथ दिन पनी सकिन जस्तो लग्छ तिमि म सङ भय पनी कतै हरायेउ जस्तो लग्त्यो मलाइ!
तर Journey ् फेरी हम्रो भेट भयो है तिमि कति सहन्सील कति बुज्जकी यो परदेश् को भिडमा पनि तिमि मेरो प्यरी ब्नेकी छौ मेरो शुख दुख म साथ् दिन कस्ती जनेकी!!तिमि जस्ती सहयात्री पौदा म समय बितेको पत्तै पाउदिन
Dear Journey आज किन हो तिमिलाइ सम्झन मन लाग्यो मेरो येक्लो पन मा तिमि माहान साथी बनेउ म साचै ै तिमिलाइ मन पराउछु तीमी पनी मलाइ मन पराउछौ नी होइन???? हो मलाइ थाहा छ त्यो अशारे बर्साद म रुझेर पानी को थोपा सङै तिमिले भनेको म सबै सम्झ्नछु म बुज्छु झरी को स्वर्!!
Dear Journey I am so Proud of you!!म हरेक जुनी मा तिमि सङै हुने छु !Really i do Love you Journey जाउ है समय भयो!!