रातिको अनिन्द्राले ढिलो उठेको दिन केही राम्रो काम गरौ जस्तो लागेर कम्प्युटर टिर के हान्निएको थिए एक जना बिद्द्यान ले शिक्षाका कुरा छोड्नु भएको र छ.... म् मुर्ख आखिर वहाँको कुरालाई मान्देको भये हुन्थ्यो...तर काट्न पुगे....पचि नरमाइलो पनि लग्यो...यसरी भएन...अब ज्ञानी बन्नु पर्यो जस्तो लाग्यो
त्यस्पचि के गरौ के गरौ भन्दा भन्दै थिए...पछी सम्झे बुद्दले पनि ज्ञान खोज्न बन जङल गएको कुरा....म पनि लागे त्यता.... Kentucky तिर हान्निये....उकालो ओरालो चौतारा भञ्ज्याङ डारा काडा हेरदै देश शम्झिदै घुईकी रहेको बेलामा एक जना मित्रले कल गर्नु भयो...
वहाँबाट थाहा भयो कतै कुनै चौतारा मेरो जसतै जसतै नामको मान्छेको कुरा गरे रे...केही बरिस्ट हरु चौतार बात् मार्दै मलाई लात हान्दै हुनुहुन्थ्यो रे....खबरको पुस्टी हुन बाँकी नै भएपनी कर्म नै यस्तो भन्ठाने...
जंगल को बाटो....भोक लाग्यो....पानी पनि सकिएको....थाकिसकेकोको बेलामा एउटा local eateries को शरणमा पुगे...अनी रेगुलर sandwich लिदै मेरो त्यही झ्याक्ने apt आयीपुगे.... फेरी नयाँ केही उपदेश छ कि भनेर चिहाएको त एकजाना जगल्टे जमैकन बाबाले अर्को अर्को ज्ञानको छोड्नु भएको रच....म त चक्क परे बा.... मैले हेरिसकेको टि.भी प्रोग्रामहरुको क्लिप्स हेर्न भन्नु भएछ....आफ्फैलाई लाई सोधे एक्पल्ट बाबले के भन्नु भएको होला ...youtube मा त टि.भी प्रोग्राम को कुरा गर्ने हो भने त्यो त पहिले नै aired हुन्च....पहिले हेरिसकेको कुर किन हेर भन्नु भएको होला....अमेरिकन पोलिटिकस लाई Alan Colmes को द्रीस्टीबाट हेर्ने यो कालेलाई southerners को खिसी गरेको प्रोग्रामस हेर्न किन बाँकी राख्ते र....
धेरै सोचे पछी मलाई लाग्यो आफु बाहेक अरु सबैलाई मुर्ख ठान्नु....शायद त्यही भन्नु भएको होला.... यो दुखी कालेको आजको ज्ञानको कुर एती हो....गल्ती भये माफ दिनुहोला