कहिले काही मैले तेल बेच्ने पसलाँ आउने एउटो काले थियो । पोल्दा पोल्दै उच्छिट्टिएको जस्तो मोरो साह्रै गफाडि थियो ।
आफु ले बुझी नबुझी भये पनि ङिच्छ दात देखौदै त्यस्को थुक को छिटा आफ्नो अनुहार बाट पुस्दै भए पनि उस्को जिसुस काहानी सुन्नै पर्ने ।
पहिले पहिले त त्यो मोरो लाई देख्दा को बखत सातो नै जान्थ्यो पछी थाहा भयो मान्छे नै रै'छ भनेर । नेपाँला पनि मसान् घाट नजिकै घर भएको ले गर्दा भूत हरु सँग त्यत्ती डर् पनि लाग्दैन । हो हो कुरो चै त्यो ज्यादै गर्छ ।
हल्ला हो कि हल्ली वूड् को अङ्रेजी सिलेमा मा सुपर हिरो जत्ती सप्पै खैरे मात्रा छन काले एउटै छैनन भन्न थाल्यो । एक दुईटा छन रे तर उनी हरु को छबी नै बिगारेको छ रे सिलेमा मा । सुपर मानब, माकुरे मानब, चमेरो मानब्, फलाम मानब अनी खै के के जात्ती सप्पै खेल्ने खैरे नै हुन रे । काले भाको कुनै छैन रे । भर्खरै आएको त्यो इस्मिथे को एउटा छ रे त्यस्मा ...त्यो एउटा भाको मोरो साह्रै साह्रै जडिया छ रे। कुखुरिकुखुरा भन्ने सिलेमा मा ।
म नि जमाना त यो निलो कालो सेतो सप्पै खाले गाइखाने भाषा को फिलिम त हेरी छिमलेकै थिए ।
कालो नायक सुपर हिरो भएको एउटो सिलेमा झ्वाट्ट सम्झे अनी भने....." छ ! छ ....छ होइ ध्वा्से छ... एउटो सिलेमा छ जस्मा काले मान्छे सुपर हिरो छ । ..." काले ले टमाटरे आँखा झनै फुलाउदै सोध्यो कुन ?
मैले भने " किङ कङ "
अब भाग्ने पालो मेरो थियो ।