अजित तिवारी, विराटनगर भदौं २१- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल
दाहालले नागरिकको हातमा बन्दुक हुनु नै नागरिक सर्वोच्चता भएको बताएका
छन्। माओवादीले उठाउँदै आएका नागरिक सर्वोच्चताको विषयमा सबैले आ-आफ्नै खाले तर्क र
विश्लेषण गरिरहेको बेला दाहालले माओवादीले चाहेको नागरिक सर्वोच्चता बारे प्रष्ट
पारेका हुन्।
nagariknews.com