बोस्टोन कन्बेन्सनमा फ्री होटेल रुम, $५५।०० को ब्लु फिल्म। श्रीमतीले थाहा पाउल भनेर विल सुटुक्क !!!!!!
बोस्टोन कन्बेन्सन्मा मेदिनी अधिकारीको आदेशमा प्रल्हद के सीले १४ वटा रूम ३ रातको लागि उनिहरुको आफन्तको निमित्त फ्रीमा दिएको प्रमाण भेटाईयो . तुल्सी पनी सुते सित्तैमा। फ्री होटेल रूम मात्र हैन $ ५५।०० को ब्लु फिल्म समेत् हेरेका रहेछन। श्रीमतीले थाहा पाउछ भनेर बिल सुट्टुक कन्बेन्सोनको हिसाबमा लुकाउन खोजे (प्रमाण छ)। मेदिनी अधिकारि र प्रल्हद् के सिले गरेको बोस्तोन कन्बेन्सन भ्रस्टचारको शल्यकृया गर्न चाहेन डक्टोर हरी शर्माले, करण थियो, मिदिनी डकटर शाहेबको चरण छुन पुगे र प्रल्हद कुन्जर शर्माको। कुन्जर शर्मा डोक्टोर सि पि ऐ भएर पनि हिसाब मिलौन सकिएन। आखिर उस्को पेसानै मात्र हो बैंकरुप्सी!!! मेरो गुरुजी शम्भु प्रशाद ग्यवालीले भन्नु भएको थियो "भ्रस्टचारिहरु" ठगहरुले झै बेईमान गर्न सत्ता खोज्छन" । हो रहेछ। लौ हेर्नुस् जस्ताको तस्तै प्रमाण।
Boston Hotel room allocation by Medini & Pralhad.
From: Medini adhikari <
adhikarimedini@gmail.com> To:
premla@aol.com Cc: sundar gurung <
sundartamu@gmail.com>; utsab gurung <
utsabtamu@gmail.com>; Simón Dhungana <
simondhungana@yahoo.com> Sent: Wed, June 30, 2010 9:42:12 AM Subject: room allocation
Since Sundar ji is extremely busy over seeing every thing. This is time to help me. I am giving this official instruction to Prahlad ji. Please do the following before 11 AM today and get back to me. We have 14 rooms reserved for Friday, Saturday and Sunday!
For organinzers:
1 room to Mr. Medani Adhikari (please update to chairman suite) -effective this Thursday (4Nights)
1 room to Mr. Prahlad KC(please update to protocol officer suite)-effective this Friday (3Nights)
Keep the remaining room for stand by guest! I save this for pending artists either Plan A or plan B
Your confirmation is time sensitive. Please convey the big hello and appreciation to Erin for every thing she has done.
with best regards,
Medini Adhikari
28th ANA Convention Chair
VP, ANA
होटेलको मुद्द रोक्न आफ्नो खल्ती बाटा अथवा अन्न्य स्रोत्बाटा $$$$ जिकेर होटेल सँग समस्य समाधान गर्नेहरु थिए सिमन डुंगाना, शम्भु डुंगाना, महेन्द्र कार्की, बिमल देवकोटा, आमृत तुलधार र शिरिस भोजपुरे । यी महानुभवहरुले मदद नगरेको भए प्रल्हद अहिले सम्ममा ख सि भई सक्थे । काम गर्ने कालु मकै खाने भलु भनेझै, थाहा नहुने सर्ब साधारणलाई प्रल्हद र कुन्जरले हामीले दस दस हजार डलर तीरेर मीलायौ भनी फुर्ती गर्छन् । डा हरी शर्मा अर्कैतिर मैले पनि $५०००।०० सहयोग गरेको हो भनी सबैसँग कानेखुशी गर्छन् । लाज पचाएकहरु । पुराण र वेदमा यस्त घुप्त मन्छेहरुलाई देश निकाला गर्नु पर्छ भनेक छन । अब यस्त मान्छेहरुलाई ए एन ए मात्रा हैन सबै नेपाली समाजबाट पनि निकल्नै पर्ने पो होकी? यीनीहरुले नेपाली समाजसँग समीप्यता गुमए ।