[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिन्दीले सबै भाषालाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति
[VIEWED 1473 TIMES]
SAVE! for ease of future access.
Posted on 07-05-13 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

लौ मधेसी दाजु भाई हो, हाम्रो  दछिण  को मित्र देश ले हिन्दि फैलाउदै छ , तपाइँ हरु लै आफ्नो मात्री भाषा मन पर्छ कि हिन्दि ? 

हिन्दीले सबै भाषालाई जोड्ने काम गरेको छ : उपराष्ट्रपति

काठमाडौं। उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषाले सबै भाषालाई जोड्ने काम गरेको बताएका छन्। उनले भाषा अभिव्यक्तिको माध्यम रहेको बताउँदै भाषा कुनै क्षेत्रमा सीमित नरहेको बताए। उनले भाषाको लागि राजनीति गर्न नहुने बताए। ‘तराई–मधेशमा थुप्रै भाषा छ सबैका आफ्नै मातृभाषा छन् तर हिन्दीले सबै भाषा तथा समुदायलाई जोड्ने काम गरेको छ,’ उनले भने। नेपालबाट हिन्दी भाषामा प्रकाशित हुँदै आएको मासिक पत्रिका द पब्लिक पत्रिकाको दोस्रो वार्षिकोत्सवको अवसरमा उपराष्ट्रपतिले लोकार्पण गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार राजेश्वर नेपालीलाई द पब्लिक पत्रिकामा आफ्नो रचनात्मक सहयोगको कदर गर्दै दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए। पत्रिकाको हरेक अंकमा प्रकाशित चित्रांकनमा सर्वश्रेष्ठ चित्रको लागि जेम्स स्कुलका छात्र आयुष झालाई पुरस्कृत गरिएको थियो।
द पब्लिकका सम्पादक तथा प्रकाशक वीणा सिन्हाले नेपालमा हिन्दी पत्रकारिताको कठिनाई र समस्या को सम्बन्धमा जानकारी गराएकी थिइन्। उनले नेपालमा हिन्दी भाषाको राम्रो भविष्य र नेपाली भाषाको पछि हिन्दी भाषाको जनप्रसार साहित्यिक, सांस्कृति र पर्यटकीय दृष्टिले अति महत्वपूर्ण भएकाले हिन्दी भाषा नेपालको द्वितीय भाषा बनाउनुपर्नेमा जोड दिएकी थिइन्उक्त कार्यक्रममा भारतीय दुतावासका पीआईसी प्रमुख अभय कुमार र पूर्व शिक्षा मंत्री तथा वरिष्ठ साहित्यकार रामहरी जोशीले पनि आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिए। पत्रिकाको समीक्षा राम भरोस कापड222ी भ्रमरले गरेका थिए भने धन्यवाद मन्तव्य डा. गौरीशंकर लाल दासले गरेका थिए।

Last edited: 05-Jul-13 09:24 AM

 
Posted on 07-07-13 12:10 AM     [Snapshot: 385]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Hindi vaneko Hindustani aka Indian.Maithali ra Bhojpuri chai hamro desh kai bhasa jasto lagcha..kahile,kaha,kasari jodyo Hindi bhasa le Nepali haru lai??....yo manche le jahile ni janata lai confuse garaune kaam bahek kehi gardaina...Terai ko manche vayera matrai upa-Rastrapati vako ho natra ta mithai pasal kholne khalko dimaag cha hamro upa-rastrapati ko.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters