http://www.thehimalayantimes.com/fullNews.php?headline=Dahal%27s+son+involved+in+accident%26sbquo%3B+flees&NewsID=411870&a=3
HIMALAYAN NEWS SERVICE
NEPALGUNJ: Prakash Dahal, the only son of Unified CPN-Maoist Chairman Pushpa Kamal Dahal, seems to have an uncanny penchant for courting controversy.
Dahal today gave police the slip in Bardiya after the car he was travelling in met with an accident this evening.
According to SP Birendra Kumar Basyal of Bardiya District Police Office, someone named Mukesh Darai was hurt in the accident, but Dahal and another unnamed person fled after admitting the injured at a medical college in Kohalpur. Their car had overturned near the Babai bridge in Bardiya late in the evening.
SP Basyal quoted hospital staff as saying that Dahal and his mate admitted Darai to the hospital and left the facility immediately. “The duo then never returned to the hospital till late in the night. Their car is still lying at the incident site,” SP Basyal added.
According to sources, Dahal and his friend had even asked the hospital authority and local police not to disclose the incident. Eyewitnesses said Dahal and his companion escaped the accident unscathed.
- See more at: http://www.thehimalayantimes.com/fullNews.php?headline=Dahal%27s+son+involved+in+accident%26sbquo%3B+flees&NewsID=411870&a=3#sthash.HdT9NX5g.dpuf
http://www.onlinekhabar.com/2014/04/188579/
प्रचण्ड पुत्र प्रकाश सवारी दुर्घटनामा घाइते
३ बैशाख, नेपालगञ्ज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।
काठमाडौंबाट सुदूरपश्चिमको धनगढी जाने क्रममा बर्दियाको बबई पुलनजिकै मंगलबार साँझ ५ बजेको समयमा भएको कार दुर्घटनामा प्रकाश घाइते भएका हुन् । उनको स्थिति समान्य छ ।
‘पत्नी’ विना मगरको गृहजिल्ला जाने क्रममा प्रकाश चढेको कार बबई पुल तरेपछि आउने बर्दिया राष्ट्रिय निकुञ्जको घुम्तिमा दुर्घटनामा परेको थियो । सो घुम्तिमा धेरै सवारी दुर्घटना हुने गरेका छन् । कार प्रकाशले आफैं हाँकेका थिए । बा ११ च ५२२० नम्बरको सो कार बुधबार बिहानसम्म दुर्घटनास्थलमै छ ।
प्रकाश दाहालले हाँकेको दुर्घटनाग्रस्त कार
दुर्घटनापछि बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले प्रकाशसहितका घाइतेहरुलाई उद्दार गरेको थियो । दुर्घटनामा परी प्रकाशसँगै रहेका मिलन डाँगी र मुकेश दराई पनि घाइते भएका छन् । डाँगी र प्रकाशको स्थिति सामान्य रहेको र दराईलाई बढी चोट लागेको प्रहरी स्रोतले बताएको छ । घाइते दराई पूर्वकमान्डर सन्तु दराईका भाइ हुन् ।
सुरक्षास्रोतले बाँकेको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा घाइतेको उपचार गरिएको जनाएको छ । प्रकाशको पारिवारिक श्रोतले भने मंगलबार साँझै उपचारपछि प्रकाश हाल कोहलपुरस्थित एक होटलमा बसेको जानकारी दिएको छ । ‘प्रकाशको अवस्था बाहिर आएजस्तो गम्भीर छैन, उपचारपछि उनी होटलमा बसेका छन् ।’ प्रकाशको पारिवारिक श्रोतले भन्यो । गाई पालनको अध्ययन गर्न भन्दै धनगढी हिँडेका प्रकाश दुर्घटनामा परेपछि आज बिहान १० बजे नेपालगञ्जबाट जहाजमा काठमाडौं फर्कन लागेको प्रहरीले बतायो ।
- See more at: http://www.onlinekhabar.com/2014/04/188579/#sthash.bGKuUEHD.dpuf