हास्य व्यंग्यका महारथीले
दशकौ अघी बाच्नु भएको ब्यङ्य बिधा सम्झना गराइ दिएको छ | मैले खोलेको बेला केहि देखिएको थिएन तेसैले कहिँ अदृस्य मसि ( स्याही ) ले लेख्नु भएको जस्तो लागेर तेसै माथि घन व्यंग बाण चलाउन खोजेको हु !
उक्त व्यंग्यमा डुकु लण्ठक भएर बसेको , न काम छ न धन्दा छ , आमाको होटेल बाउको मोटेल मा मोज गरि बसेको तर टेन्सन नै टेन्सन जिबन बिताउनु परेको कुरा गर्ने उक्त व्यंगका सह पात्र लाइ यो धागोले ले ताजा गरायो |
नेपालमै हो वा विदेश को बसाइ हो सोध्न आबस्यक ठानी अर्को हरफ जोडेको छु ?
ब्रो कता छ बसाइ ? नेपालकै बसाइ भए ? सबै लागे विदेश : सातै महादेस छाएका छन् आफु है ठाउको ठायौ बसाइ भएर पाइएको टेन्सन संग आमाको होटल को एक तमासको भोजन खादा खादा भोगिएको टेन्सन हो ?
बिदेसिएको भए टाटा टिप्न पाइएको ठाउ मा त पुगियो अनि सुरु भयो अर्को टेन्सन ? टाटा टिप्न पाइने ठाउमा पुग्दा अरुले टिपी सकेछन भनेर टेन्सन भएको हो ? वा टाटा नदेखेर टेन्सन वा टाटा त भेटीए तर घण्टा हनाइले भिसा पाएदेखि गरिएको खर्च खर्च र हवाइजहाजको उधारो भाडा खर्च पनि उकास्न नसकी उता साहु हरुले घण्टि बजाउन सुरु गरेर पाइएको टेन्सन ? कस्तो टेन्सन यो भनि सोधेको हु !
अदृस्य मसिले लेखेको हुनाले ( तेती खेर नदेखिएकोले ) अन्तिम हरफको सृजना भएको हो |
कि साझाका बिज्ञ हरुले आफ़्नॉ आफ्नो ज्ञान र क्षमता आनुसार टेन्सन पत्ता लागाई उपचारको बिधि बताइदिनु पर्ने पुकार त हैन ?
Last edited: 22-Apr-15 06:50 AM