[Show all top banners]

metta
Replies to this thread:

More by metta
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Indian Company cheating foreign earthquake relief team
[VIEWED 2351 TIMES]
SAVE! for ease of future access.
Posted on 05-31-15 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतीयले ठगे विदेशी दाता, पिडितलाई दिइने टेन्टको यसरी भयो फेरबदल (भिडियो सहित)

1834889216_1433060698.jpg

May 31, 2015

काठमाडौं, जेठ १७ । सामान्य अवस्थामा ठाउँ पाउने वितिकै हात अगाडि सार्ने अहिले हरकोहीको बानी नै हो यस्तैमा पनि भारतीयले नेपालीलाई हेर्ने दृष्टिकोणको चर्चा नगर्दा नै राम्रो । कुहिएको विस्कुट, पाउरोटी अनि बिरामीलाई खुवाउने औषधी पनि म्याद नाघेको पठाउने यो भारतको पुरानै रवैया हो ।


अति गर्नु अत्याचार नगर्नु भनेझैं यसै त प्राकुतिक विपत्तीबाट आक्रान्त नेपाली माथि विदेशीको सहयोग भारतलाई पाच्य भएन । ब्रिटिस नागरिक र मलेसियन नागरिकको सहयोगमा नेपाली भुकम्प पिडितलाई प्रदान गरिने भनिएको टेन्टमा भारतीय नागरिकले पुरै फेरबदल गरेका छन् । ब्रिटिस नागरिक फिलिप फ्लुकका अनुसार आफुहरुले  प्रति टेन्ट ६७ डलरका हिसाबले टेन्टको माग गरेको भारतीय कम्पनी महाविर टेन्ट (इन्डिया) प्रालीका मोहित जैनले टेन्टको पुरै फेरबदल गरी कमसल खालको टेन्ट पठाएको दाबी गरेका छन् ।

केही वर्ष धान्न सक्ने टेन्टको माग गरी त्यही किसिमको टेन्ट पठाउने सम्झौता गरी रकम लिएका जैनले अति कमसल खालको टेन्ट पठाएका छन् । उनका अनुसार जैनले नेपालीलाई हालको परिस्थितिमा नेपालीसंग केही छैन् । उनीहरुका लागि ब्राण्डेड टेन्ट के गर्ने उनीहरुका लागि यही टेन्ट उपयुक्त छ भन्ने प्रतिक्रिया दिएको बताए । साथै उनले नेपाल र नेपाली प्रति अत्यन्तै तल्लो स्तरको शब्दावलीको प्रयोग गरेको उनको भनाई छ । पहिला राम्रो टेन्टको सम्झौता भएको र उसले गतिलो टेन्टको मोडल देखाएर नराम्रो र कमसल त्यसमा पनि प्वालैप्वाल परेको सामान्य घामपानी पनि छेक्न नसक्ने टेन्ट पठाएको बताए  ।

टेन्टको त्यस किसिमको फेरबदल हुँदा समस्यामा परेका विदेशी नागरिक यति बेला भारतीय नागरिकको यस प्रकारको रवैयाबाट आजित छन् । उनले आफूले पे गरेको पैसा फित्र्ता गर्न माग गर्दा त्यसो गर्न नसकिने जैनको प्रतिक्रिया आएको छ ।

 

 

chat

 

माग गरिएको क्यानभास टेन्ट

डेलिभर गरिएको गुणस्तरहिन प्लाष्टिक टेन्ट

http://www.aarthiknews.com/

 
Posted on 05-31-15 11:33 AM     [Snapshot: 15]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And we think we should not trust our government , many NGOs, foreigners, specially Indians, and crooked Nepalis were looking for opportunity to make money.
 
Posted on 05-31-15 11:48 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This case needs to be investigated. This foreign team needs help to file complaints. Can we write an email to UP government agency/Police office to investigate on this case? I hope national papers in Nepal picks up this news and he gets the tents he paid for.

Here is the website of crook company:
http://www.mahaviratents.com/
https://www.facebook.com/mahaviratent
Mahavira Tents (India) Pvt. Ltd.
15/14 & 15/15
Near Times Of India Press
Site - 4 Sahibabad Indl Area
Near Anand Vihar Metro Station
Distt Ghaziabad 201010 Uttar Pradesh India
Email : info@mahaviratents.com
query@mahaviratents.com
Mobile: +91-9310250001
+91-9717880555
Office +(91)-(120)-6520722,
+(91)-(120)-6520723
+(91)-(120)-6520724

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters