[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सभासद्को तलबभन्दा कार्यालयसहयोगीको तलबभत्ता बढी
[VIEWED 1116 TIMES]
SAVE! for ease of future access.
Posted on 06-15-15 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


संसद् कर्मचारीलाई भत्तैभत्ता

सभासद्को तलबभन्दा कार्यालयसहयोगीको तलबभत्ता बढी
 
प्रकाशित मिति: 7:03:13 am, June 16, 2015 

काठमाडौं,असार १ – सभासद्ले मासिक कति तलबभत्ता बुझ्छन् ? धेरैलाई थाहा होला तर संसद् सचिवालयका तल्लो तहका कर्मचारीले बुझ्ने तलबभत्ता सुन्ने जोसुकैले जिब्रो काढ्छन् ।

BICC-Bulding


किनकी, सचिवालय आफैंले निर्णय गर्न पाउने संसद् कर्मचारीको तलबभत्ता अन्य निकायमा कार्यरत निजामती कर्मचारीको भन्दा अत्यधिक बढी छ । यहाँसम्मकी सभासद्को तलबभन्दा बढी तलब भत्ता संसद्का कार्यालय सहयोगीले नै बुझ्छन् ।

सचिवालय व्यवस्थापिका संसद्का सबै कर्मचारीलाई तलबबाहेक ८० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता,दैनिक ६ सय खाजा भत्ता र बिदाको दिनको ७ सय ५० रुपैयाँ खाजा भुक्तान गर्छ ।

सभासद्को मासिक तलब ४० हजार १ सय ६० रुपैयाँ छ । संसद्का कार्यालय सहयोगी पदका कर्मचारीले भने मासिक ४१ हजार तीन सय ६४ रुपैयाँ बुझ्छन् । उनीहरुको न्यूनतम तलब १२ हजार ९ सय ८० मात्र हो तर त्यसमा ८० प्रतिशत भत्तावापतको १० हजार ३ सय ८४ र खाजा खर्चबापत दैनिक ६ सयका दरले १८ हजार रुपैयाँ थपिन्छ । सार्वजनिक बिदाको थप रकम जोडिँदा त्यसले सभासद्को तलबलाई उछिन्छ ।

सचिवालयका खरिदार तहका कर्मचारीको न्यूनतम तलब स्केल १७ हजार सात सय ३० छ । उसले ८० प्रतिशत भत्ताबापत १४ हजार १ सय ८४ र खाजा खर्चबापत १८ हजार गरी ग्रेडबाहेक कम्तीमा ४९ हजार ९ सय १४ रुपैयाँ बुझ्छ । आजको नागरिक दैनिकमा खबर छ ।

- See more at: http://www.ratopati.com/2015/06/16/240892.html#sthash.4LPhRB4q.dpuf

 
Posted on 06-16-15 9:41 AM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी कार्यालयमा काम गर्ने हरु खुल्ला प्रतिस्पर्धा बात चुनिएका हैनन् : ९० % आफन्त हरु र बाकि १०% पार्टीका कार्यकर्ता हुनेछन | आफ्नो खल्ती बात जाने भए बिचार पुराउथे , सरकारी खजाना बात जाने भए पछि २ जनाले पुग्ने ठाउमा १० जना राखे पनि भयो |
लुटको धन फुपुको श्राद गर्न हाम्रा नेता देखि सरकारी कर्मचारी किन पछि पर्थे ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Reregistration and EAD Approval Timeline.......
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters