[VIEWED 2531
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
metta
Please log in to subscribe to metta's postings.
Posted on 07-08-15 4:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोक मान सिंह कार्कीले प्रहरीबाट खुट्टा धुलाएको फोटो कान्तिपुरमा छापिएको थियो |
मधेशी दुखी गरिब जनतालाई शोषण दमन र उत्पीडनबाट मुक्ति दिलाउने भनी भाषण गर्ने महान नेताजीलाई चिन्नुहुन्छ ? साभार: facebook
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-09-15 8:54
AM [Snapshot: 265]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खबर संग चित्र टास्न किन कन्जुस्याई ?
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 07-09-15 10:13
AM [Snapshot: 332]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनि गोर्खे ब्रो, तपाईको पुरानो अड्डा jastai का ४/५ जना भैरे हरु मिलेर ६० करोड झ्वाम पारे रे भन्ने खबर आएको छ त | साच्चै होला र भन्या, अलि exaggeragte हो कि ?
Last edited: 09-Jul-15 10:13 AM
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-09-15 11:12
AM [Snapshot: 384]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लाहुरे ब्रो : यी गुल्लाडे हरुको उखान सुन्नु भएको छैन : सोझो औलाले घिउ आउदैन | मैले चिनेका आफन्तले जमानामा किनेको टुक्रा टुक्रा जग्गाको एउटा तल्शिंग" हराचा "५० बर्स सम्म खोज्न सकेनन | यो भूमिगत गिरोहले CIA र FBI लाइ माथ गर्ने जासुसी गर्छन ले भेट्टाएर किनेछ | नया तल्शिंग ५० लाखदेउ भन्ने धम्कि दियो र अहिले मुद्दा चल्दै छ | ४ आना भन्दा कम भए कित्ता काट गर्न मिल्दैन अनि सरकारी कार्यालयका ढुकुवाले ३ आना ३ पैसाको जग्गालाई चार आना २ पैसा बनाइ दियो | पैसा पाए पछि लिङ्ग परिवर्तन पनि गरिदिन्छन कागजमा : तेत्रो पावर छ | खान पाए अलकत्रा मात्र हैन मल मुत्र पनि पिउन पछि पर्दैनन् अचम्म मान्ने पर्दैन |
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 07-09-15 12:47
PM [Snapshot: 472]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा , त्यो त हो | तर मैले यो ६० करोड काण्डको technical पक्ष्य थाहा छ कि भनेर सोधेको हो , रोचक लागेर क्या \
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 07-09-15 1:42
PM [Snapshot: 504]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिले ब्यन्किंग छेत्र सुद्द तलब बाट जीविकोपार्जन गर्ने जागिर ठानिन्थ्यो | तर मेरो बा ले भन्नु हुन्थ्यो भोजपुरे कोईराला हरुलाई छाल गन्ने कामलगाएको तै पनि कमाइ गर्न छोडेनन् रे | बिदेशी विनिमय को काम गर्नेले कमाए र कमाउदै छन् | तर कमाउनै पर्छ भनेर दिल दिमाग एक गरे पछि जो कोहि भोजपुरे कोईराला लाइ माथ गर्न सक्छन र गर्दै छन् | थाहा भएन त्यो टेक्निकल पक्ष | आज भोलि बित्तिय संस्थानमा सरेको छ कमाउ भन्ने प्रबृत्ति |
|
|
|